• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

रारा सौन्दर्य

rara 3 rato gham

नेपालको मनमोहक परिदृष्यले भरिएको स्वर्णिम क्षेत्र हो रारा । राराको सुन्दरताको ब्याख्या गर्न त काब्यले पनि भ्याउदैन होला तर पनि राराको सुन्दरता तस्बिर मार्फत भएपनि सेयर गर्नै पर्छ । आफै नगएको राराको बर्णन गर्ने अधिकार पनि छैन मात्रै रहर त हो ।

हा ……….  आकाशमा बादलु टम्मै छ । २

ताल गहिरो छ देख्नेलाई सम्मै छ ।
(राराकी हिमपरि…..नजरमै छ्यौ किन हो दिनभरी )

rara artificial 2rara artificial 1 हा ………                                                   हा ………  भन्नै गाह्रो स्वर्ग की धर्ति हो ? २

ताल की परि कुन छागा झर्दि हो ?
(राराकी हिमपरि…..नजरमै छ्यौ किन हो दिनभरी )ra ra 1ra ra 3

हा ……. बरदानै हो नेपाली प्रकृति । २
लाउन रारा जुग जाने पिरती
(राराकी हिमपरि…..नजरमै छ्यौ किन हो दिनभरी )

ra ra 2 godhuli                                                  हा …… बादल मुनि रमाइलो हिमताल । २

स्वर्ग झैं छ बबाल नेपाल

(राराकी हिमपरि…..नजरमै छ्यौ किन हो दिनभरी )

ra ra  4 sworgarara  lady