• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

युद्धग्रस्त सिरियाको नाइट लाइफ-फोटोफिचर

locals-started-to-go-out-and-socialize-a-bit-more

दमास्कस – सिरिया भन्ने बित्तिकै जोकोहीको दिमागमा युद्धको तस्विर आउँछ । गृहयुद्धबाट गुज्रिरहेको सिरियामा हरेक दिन मानिसहरुले ज्यान गुमाइरहेका हुन्छन् ।

तर, त्यहाँको सहरको नाइटलाइफ भने हामीले सोचेभन्दा फरक छ । युद्ध चलिरहँदा त्यहाँका क्लब र पब भने खुला रहन्छन् ।
हालै फोटोग्राफर ओमार सनदिकीले सिरियाको नाइटलाइफलाई तस्विरमा कैद गरेका छन् ।

syria

Loading...