• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

पर्यटन प्रबर्धनमा सगुन भट्टको महत्वपुर्ण एकल प्रयास

काठमाडाैँ, पर्यटन प्रबर्धनमा  सक्रियता बढेसंगै महिलाहरूकाे गरेकाे प्रयास पनि प्रशंसायाेग्य बनेकाे छ । पर्यटन प्रबर्दनको बढ्दो लोकप्रियतासंगै  पर्यटन ब्यबसयी श्रीमती सगुन भट्टको प्रयासमा नेपाली पर्यटन बजारको प्रबर्ध्न उल्लेखनीय छ र पर्यटनकाे बिकाशका लागि उनकाे अथक प्रयास बिभन्न  विशेष कार्यक्रमहरूका साथ अगाडि बढिरहेका छन् ।भट एक्लैले नेपाली पर्यटन पर्बद्धनमा महत्वपुर्ण याेगदान पुर्याउदै अाएकी छन ।  ति मध्ये www.bookinnepal.com लाई एउटा उदहारणका रुपमा लिन सकिन्छ ।

15135718_1164636553633226_796648152_n

www.bookinnepal.com मा होटेल बूकिंगमात्र नभएर कुनैपनि प्याकेजटूर वा ट्रेकिंङ तथा साहसिक पर्यटनका टिकेटहरू पनि सजिलै बूकिंगकाे समेत ब्यबस्था गरिएकाे छ  ।अनलाइनबाटै e-sewa को माध्यमबाट पैसा तिरेर website मा भएका सम्पूर्ण पर्यटकीय सेवाहरुको सहज खरिद तथा बिक्री गर्न  मिल्ने एस कम्पनीका प्राेपराइटर श्रीमती सगुन भट्ट बताउछिन् । उनका आनुसार www.bookinnepal।com मार्फत निम्न क्रियाकलापहरू गर्न सकिन्छ ।

touristsffnepal_824483094

यस्ता छन उनका सेवा हरू 

-आन्तरिक तथा विदशी पर्यटकहरुले सहजरुपमैअनलाइनको माध्यमबाट विभिन्न पर्यटकीय क्रियाकलापहरुको अवलोकन तथा उपभोग गर्न पाउने,

-नेपालका विभिन्न पर्यटक उद्याेगहरूले आफ्नो सेवाहरु सजिलै अनलाइनमार्फत प्रुस्तुत गर्न पाउने,

– नेपाली पर्यटनको अन्तराष्टिय रुपमा प्रबर्धन हुने,

-अनलाइनबाटै पैसा तिरेपछि पर्यटकहरुले अब आफ्नो पैसाको सुरक्षा अनुभव प्राप्त गर्ने तथा नेपालमा बढीजसो पर्यटक लुटिने हुनाले यस्ता क्रियाकलापहरुमा पनि कमि आउने,

– निकट भविष्यमा अनलाइनबाट आन्तरिक तथा बिदेशी हवार्इ टिकेट, बससंगसंगै होटेल तथा अन्य आवासीय बूकिंग, टुर तथा ट्रेकिंङ प्याकेज बूकिंग, पर्यटकीय स्थानको विवरण साथसाथै आफ्ना नजिकका पर्यटकीय स्थान तथा होटेल फास्ट फूड तथा अन्य पर्यटकीय कार्यको प्रस्तुति तथा उपभोग गर्न मिल्ने,

पर्यटन उद्याेयमा यस्ताे नवीन कार्य संचालन गरेरएकल महिला श्रीमती सगुन भट्टले नेपालकाे पर्यटकीय विकासका संभावनाहरूलार्इ उजागर गर्ने प्रयास गरेकी छन् ।