• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

प्रचण्डलाई देखाइदिने टोपबहादुरको चेतावनी-(सुन्नुहोस गोप्य अडियो )

topbahadur-rayamajhi-prchand-dahal

काठमाण्डौं- नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता टोपबहादुर रायमाझीबिच ५ नम्बर प्रदेश टुक्र्याएकोमा चर्काचर्की भएको गोप्य अडियो प्राप्त भएको छ ।

पार्टीको मंगलबार बसेको पोलिटव्युरो वैठकमा सुरुमा माओवादी अध्यक्ष प्रचण्डले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेपछि टोपबहादुर रायमाझीले त्यसको प्रतिवाद गरेका छन् ।

अडियोमा सुरुमा प्रचण्ड बोलेका छन् । त्यसपछि रायमाझीले तत्काल प्रदेश विभाजनको निर्णयबाट पछि हट्न र नहटे गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी समेत दिएका छन् ।

झण्डै ५० मिनेट लामो अडियोमा प्रचण्ड र टोपबहादुर मात्रै बोलेका छन् । अडियोमा टोपबहादुरले बाहिर देखाउनका लागि मात्रै संविधान संशोधनमा पाँच नम्बर प्रदेश विभाजनको चर्चा गरेको भए आफु केही नभन्ने तर वास्तविक तयारी गरेको भए जनताले जवाफ दिने बताएका छन् ।

सुन्नुुस् गोप्य अडियो टेप