• Friday 26th , May 2017 | शुक्रबार, जेष्ठ १२, २०७४

संशोधनको विरोधमा काठमाडौँमा प्रदर्शन, प्रधानमन्‍‍त्री प्रचण्डको पुत्ला जल्यो-फोटोसहित

prchand-ko-putlapm

काठमाडौं- सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकका विरुद्धमा काठमाडौंको पुतलिसडकमा नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन पुतलिसडकमा पुगेर टुंगिएको थियो। अनेरास्ववियु र युवा संघ नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागि भएकाहरुले प्रधानमन्‍‍‍त्रीको पुत्ला जलाएका थिए।