• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

एउटा अनौठो एप्स जहाँ म्यासेज महिलाको स्तनमा लेखेर पठाइन्छ

apps-new

काठमाडौं ,  परेवाको खुट्टामा वाँधेर आफ्नो सन्देश पठाउने युग अब इतिहाँसको एउटा कथा वनिसकेको छ । पत्राचारका लागि कागज र कलमको युगलाई मानिसले झण्डै निराशातर्फ धकेलेको छ ।

मोवाइल म्यासेज, ह्वाट्स एप,भाइवर च्याट, इमेल र फेसवुक च्याट पनि केहि निरस भएको महसुस गर्दै अहिले महिलाको ब्रेस्टमा म्यासेज लेखिएको एप्स डेभलप गरिएको छ ।

apps-new-1

रसियामा डेभलप यस एप्समा संसारका युवाहरु झुम्मिदै गएका छन् । हिब्रु, अंग्रेजी, रसियन र फ्रेन्च लगायत विविध भाषामा महिलाको ब्रेस्टमा म्यासेज लेखाएर आफन्त वा प्रियजन कहाँ पठाउने अनौठो चलनको सुरुवात भएको छ ।

रसियामा बिकसित यस एप्सको प्रयोग रसियन नागरिक भन्दा अन्य देशका ६३ प्रतिशत नागरिकले गरेका छन् ।

Loading...