• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

संविधान संशोधन प्रस्ताव विरुद्ध ‘जनप्रदर्शन’-(फोटोसहित)

काठमाडौँ- सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नेकपा एमालेले सदन र सडक मार्फत यसको विरोध गर्दै आएको । एमाल‍ेलाई सदन र सडकमा विरोध गर्न ८ दल साथ दिएका छन्।

संशोधन विधेयक दर्ता विरुद्ध संयुक्त युवा विद्यार्थी संगठनहरुले आयोजना गरेको प्रदर्शनमा एमाले लगाएतका नेताहरु उपस्थित थिए ।

एमालेको नेतृत्वमा मंगलबार राजधानीको नयाँ बानेश्वरमा संविधान संशोधनको विरोधमा ‘जनप्रदर्शन’ गरिएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।