• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ नेता ल्यु छिपाओबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तथा प्रकाशन विभागका प्रमुख र उक्त पार्टीको राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ नामक पुस्तक आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा लोकार्पणपछि भेटवार्ता गर्दै । 
Loading...