• Wednesday 22nd , February 2017 | बुधबार, फाल्गुन ११, २०७३

साताैं खेलकुद प्रतियाेगितामा अाज भएकाे दाैड प्रतियाेगिता

र्इटहरी, पुर्वाञ्चलमा जारी साताैं खेलकुद प्रतियाेगितामा अाज बिहान भएकाे पुरूष तर्फकाे ८०० मिटर दाैडमा नेपाली सेनाका साेव बहादुर कुमालले २०ः२.५६ समयमा निश्चित दुरी पार गरेर प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै नेपाली सेनाका जीवब चाैधरी र एपिएफका हिकमत धामी क्रमशः २ः०४.७१ र २ः०४.८७ समयमा निर्धारित दुरी पार गरेर दाेस्राे तेस्राे स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै महिलातर्फकाे ८०० मिटर दाैडमा नेपाली सेनाकी सरस्वती भट्टरार्इ ले २ः१९ः४२ समयमा निर्धारित दुरी पार गरि प्रथम हुन सफल भएकाी छन् ।त्यस्तै नेपाली सेनाकै सानुमाँया कार्कीले २ः२५ः५६ समयमा निर्धारित दुरी पार गरि दाेस्राे हुन सफल भइन् भने सुदुर पश्चिमाञ्चलकी सीमा कुमारी चाैधरीले ३ः३१ः६२ समयमा निर्धारित दुरी पार गरि तेस्राे हुन सफल भएकाे एसियन समाचारका लागि मीना दनुवारले जानकारी दिइन्।