• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

बिचित्र

एउटा यस्तो कुकुर, जसको मूल्य सुन्दा चकित पर्नुहुनेछ मङ्लबार, बैशाख ५, २०७४ 0 responses एजेन्सी,  भारतको जयपुर सहरको दशहरा मैदानमा गत शनिवार केनल क्लब राजस्थानले एउटा कुकुर प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा देश विदेशका विभिन्न ४० नश्लका २ सय भन्दा धेरै कुकुरहरु सहभागी भएका थिए । जसमा तिबेतियन मस्टीफ नश्लको एउटा यस्ताे कुकुर पनि थियो, जसको मूल्य २५ देखि ५० करोड...
तोडिएको किर्तिमान फर्काउन ८६ बर्षीय शेरचन दोस्रोपटक सगरमाथा चढ्दै सोमवार, बैशाख ४, २०७४ 0 responses काठमाडौं, आफ्नो तोडिएको किर्तिमान फर्काउन ८६ बर्षीय वयोवृद्ध मिनबहादुर शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि आधार शिविरतर्फ लागेका छन् । दश वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा चढेर उनले विश्वको अग्लो शिखरमा उक्लिने सबैभन्दा पाको व्यक्तिको किर्तिमान बनाएका थिए । सन् २००८ मे २५ मा सगरमाथा चढेका शेरचनको नाम गिनिज बुकमा...
चरम आर्थिक संकटका कारण आफ्नै सन्तान बिक्रि गर्ने अपराधी बाबु सोमवार, बैशाख ४, २०७४ 0 responses एजेन्सी,  भारतको झारखण्ड प्रान्तको पूर्वी सिंहभूम जिल्लाका एक आदिवासीले १ हजार रुपैयाँमा आफ्नो छोरालाई बिक्री गरिदिएका छन् । यो घटना सिंहभूम जिल्लाको धोलाबेडा पञ्चायतको बारुनिया गाउँस्थित डूमरिया क्षेत्रको हो । प्रहरी बिक्री भएका बच्चाको खोजीमा जुटेको बीबीसीले जनाएको छ । यहाँका मुखिया सहदेव मुर्मुका अनुसार बारुनियाको मालीगोडा टोलका भोटा...
हरेक बैसाख १ गतेका दिन फुल्ने दुर्लभ फूलको रहस्य यस्तो छ बिहिबार, चैत्र ३१, २०७३ 0 responses सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ। इसाको छैठौं शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल...
यस्तो भयानक टापु, जहाँ पुगेपछि मानिसहरु जिवित फर्कंदैनन् बिहिबार, चैत्र ३१, २०७३ 0 responses एजेन्सी, विश्वमा केही यस्ता ठाउँहरु हुन् जो साँच्चीकै भयानक हुन्छन् । धर्तीका ती ठाउँहरु यति भयानक तथा खतरनाक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कम हुन्छ । आइल्याण्ड अफ डेड भनिने इटालीमा अवस्थित प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो । तर यस अस्पतालमा काम गर्ने...
४२ हजार फिट उचाइमा उडिरहेको जहाजभित्रै बच्चा जन्मिएपछि….. शनिबार, चैत्र २६, २०७३ 0 responses एजेन्सी, टर्किस एयरलाइन्सको उडिरहेको विमानभित्र एक महिलाले शिशुलाई जन्म दिएकी छन् । ग्यूनियाबाट स्तानबुलका लागि उडेको टर्किसको बोइङ ७३७–९०० को फ्लाइट नम्बर टि के ५३८ को उक्त विमानभित्र ड्यावी नाफि नामक फ्रेन्च महिलाले बच्चीलाई जन्म दिएकी हुन् । जहाज टेकअफ गरेको केही समयपछि उनलाई लेवर पेन सुरु भएको थियो । एयरलाइन्सका...
जव भूतले ‘मलाई घरभित्रै गाडिदिए, बाहिर निकाल’ भन्दै तर्साउन थाल्यो…. शनिबार, चैत्र २६, २०७३ 0 responses एजेन्सी, दिल्लीको फरियाबादमा एक किशोरीको कंकाल उनको घरभित्रबाट पुलिसले बरामद गरेको छ । डेढ वर्ष पहिले मृत्युलाई अंगाल्ने यी किशोरीलाई उनका परिवारले घरभित्र खाल्डो खनेर पुरेका थिए । अचम्मको कुरा के छ भने यो कुराको जानकारी छिमेकीले यत्तिका वर्षपछि पुलिसलाई दिएका छन् । पुलिसको सुरुवाती अनुसन्धानमा ती किशोरीले आत्महत्या...
यि हुन् आफैले बनाएको रोबोर्टसंग विवाह गर्ने इन्जिनियर बुधबार, चैत्र २३, २०७३ 0 responses एजेन्सी, चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए । यीङयीङ नामकी रोबोटसँग झेङले एक अनौपचारिक समारोहमा विवाह गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । झेङले यीङयीङ सामान्य मेसिन मात्र नभएको...
करोडौंमा आफ्नो कुमारित्व बेचिन् यि किशोरीले, कारण यस्तो छ सोमवार, चैत्र २१, २०७३ 0 responses एजेन्सी, रोमानियोमा बस्ने किशोरी अलेक्जेन्ड्र कैकरिनले जसै कुमारित्व लिलामीमा राखिन्, हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले २० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । किशोरी १८ बर्षकी थिइन् । र, उनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कार्ट एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य, ८ लाख पाउन्ड...
जिउँदो मान्छेलाई गाड्ने अनौठो संस्कार शनिबार, चैत्र १९, २०७३ 0 responses काठमाडौं: मृत्यु सबैका लागि जीवनको दुःखद पाटो हो । तर संसारमा अनेक समुदाय छन् । ती समुदायको परम्परा पनि आफ्नै हुन्छ । ती मध्ये केही परम्पराले भने धेरैलाई आश्चर्यमा पार्ने गर्दछ । त्यस्तै आश्चर्य चकित एउटा परम्परा छ जहाँ जिउँदो मानिसलाई जमीनमा गाड्ने गरिन्छ । क्यूबाको बूजी फेस्टिवलका सन्दर्भमा...
नागा बाबाबारे आठ रोचक प्रसंग सोमवार, चैत्र १४, २०७३ 0 responses नागा बाबाको जीवन सँधै रहस्य मै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक प्रसंगका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ ।...
८ वर्षीया बालिकाकाे मासिक कमाइ डेढ करोड रुपैयाँ मङ्लबार, चैत्र ८, २०७३ 0 responses एजेन्सी, दुनियाँमा एकातर्फ मानिसहरुलाई जागिर नपाएर हम्मेहम्मे परिरहेको छ । हातमुख जोर्ने पैसा कमाउनका लागि दिनरात नभनी काम गर्नुपर्दछ । तर, अमेरिकाकी एक ८ वर्षिया बालिकाले चाहीँ पैसा कमाउनु बच्चाको खेल हो भन्ने सावित गरेकी छिन् । ८ वर्षकी चार्लीले युट्युुबबाट मासिक १ लाख २८ हजार डलर कमाउने गर्छिन्...
स्मार्ट कन्डोम बजारमा आउँदै, प्रयोगअघि चार्ज गर्नुपर्ने आइतवार, फाल्गुन २२, २०७३ 0 responses स्मार्ट वाच र गुगल ग्लासपछि शरीरमा लगाउन मिल्ने प्रविधिको रुझान बढिरहेको छ । यसको नयाँ कडीको रुपमा आएको छ, स्मार्ट कन्डोम । यसको बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । यो स्मार्ट कन्डोम बनाउने कम्पनीको दाबीअनुसार यसले त्यस्ता कठिन सवालको जवाफ पनि दिने छ, जसका बारेमा मानिसहरुले सोचेकासम्म...
चिनियाँ महिला भईन ७ दिनमा दुई पटक सुत्केरी, ३ बच्चाको जन्म आइतवार, फाल्गुन २२, २०७३ 0 responses समान्यतया महिलाले गर्भधारण गरेको ९ महिनापछि बच्चालाई जन्म दिन्छिन् । तर, एक चिनियाँ महिलाले ७ दिनमा दुई पटक सुत्केरी भई ३ बच्चालाई जन्म दिएकी छिन् । च्यांग नामकी यी महिलाले ७ दिनमा दुई छोरी र एक छोरालाई जन्म दिएकी छिन् । च्यांग २० बर्षको उमेर गर्भवती भइन् र ३०...
पोर्न इन्डस्ट्रीका नायक-नायिका, क्यामेराम्यानले कति कमाउँछन् ? शनिबार, फाल्गुन २१, २०७३ 0 responses खुला संस्कृतिको कारण पश्चिमी मुलुकमा झाङ्गिएको पोर्न इन्डस्ट्री सेक्सलाई बन्देज लगाउँदा समाजमा उम्रिएको गलत व्यावसाय हो तर यसका दर्शक विश्वभर फैलिएका छन्। यो व्यावसाय निकै पैसा हुने कारण झनझन् मौलाउँदै गएको पाइन्छ। नेपालमा वैधानिक तवरमा यस्तो व्यावसायिक सुरुवात नभएपनि सहज इन्टरनेटको कारण नेपालबाट पश्चिमी पोर्न इन्डस्ट्रीले राम्रै दर्शक बटुलेको...