• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

बिचित्र

फट्याङ्ग्रा नियन्त्रणका लागि बोलिभियामा ‘संकटकाल’ घोषणा बिहिबार, माघ २७, २०७३ 0 responses एजेन्सी, ल्याटिन अमेरिकी देश बोलिभिया सरकारले फट्याङ्ग्रा नियन्त्रणका लागि ‘संकटकाल’ घोषणा गरेको छ । केही हप्ता पहिले सान्ता क्रुजको पूर्वी क्षेत्रका खेतमा फट्याङ्ग्राको ठूलो समूह देखिएको थियो । तत्कालै पुरै क्षेत्रमा आक्रमण गरी घाँसे मैदान, मकै र जौ खेतीमा क्षति पुर्याएपछि सरकारले संकटकाल घोषणा गरेको हो । सान्ता क्रुज...
अमेरिकी राष्ट्रपति ट्रम्पबारे केही रोचक प्रसङ्ग बिहिबार, माघ २७, २०७३ 0 responses अमेरिकी सञ्चारमाध्यमले व्ह्वाइट हाउसको स्रोतको आधारमा हालै ट्रम्प बारे केही रोचक तथ्यहरु बाहिर ल्याएको छ । पढ्नुस् ट्रम्पका रोचक प्रसंग:   १. नरम रुमाल नभएकाले रिसाए ट्रम्प –‘एयरफोर्स वन’मा हुँदा राष्ट्रपतिको लागि राखिएको रुमाल नरम नभएकाले ट्रम्प निकै रिसाएका थिए । जानकारी रहोस्, एयरफोर्स वन अमेरिकी राष्ट्रपतिको हवाईयात्राको प्रयोजनमा...
आँखा रसाउने प्रकृतिको सिर्जना: दुईवटा खुट्टामा दुईवटा टाउको बुधबार, माघ २६, २०७३ 0 responses प्रकृतिले पनि के के गर्छ । कहिले कस्तो प्राणी जन्माउँछ, कहिले कस्तो । यस्तै एउटा सिर्जना छ शिवराम र शिवनाथको रुपमा । शिवनाथ र शिवरामको जीवन देख्नेहरुको आँखामा आँसु नै आउँछ । दुबैको पेट र कमर जोडिएको छ । दुईवटा खुट्टामा दुईवटा टाउको । उनीहरु एक अर्कालाई हेर्न सक्छन्...
विश्वको यस्तो ठाँउ जहाँ मान्छेलाई ‘मर्न’ प्रतिबन्ध लगाइएको छ बुधबार, माघ २६, २०७३ 0 responses एजेन्सी, जन्म र मृत्यु प्राकृतिक कुरा हो । मृत्युलाई कसैले चाहेर रोक्न सक्दैन । तर विश्वमा यस्तो पनि ठाँउ छ जहाँ मान्छेलाई मर्न प्रतिबन्ध लगाइएको छ । झ्वाट्ट सुन्दा मान्छेलाई मर्नमाथि पनि प्रतिबन्ध लगाउने त्यो सहरको नियम बेतुकको लाग्नसक्छ । तर यदि प्रतिबन्धको खास कारण बुझ्नुभयो भने तपाईं भने उक्त...
समुन्द्रभित्र गरिएको अनौठो विवाह शुक्रबार, माघ १४, २०७३ 0 responses एजेन्सी, भारतमा एक अनौठो बिवाह भएको छ । भारतीय नागरिक निकिल पवार र उनकी स्लोवाकियाकी प्रेमिका यूनिका पोगरनले एक समारोहकाबीच समुद्रभित्र बिवाह गरेका छन् । आयोजकका अनुसार एक घण्टा लामो उक्त वैवाहिक कार्यक्रममा समुद्रभित्रको इन्गेजमेन्ट सकिए लगतै उनीहरुले सीपिको माला एक आर्काको गलामा लगाउदै बिवाह गरेका थिए । दक्षिण...
विश्वकै सबैभन्दा लामाे ‘लिंगधारी’काे अनाैठाे कहानी आइतवार, माघ ९, २०७३ 0 responses एजेन्सी, मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन । घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ भने छैन । शल्यक्रिया गरेर उनको लिंग घटाउन सकिन्छ भनेर डाक्टरहरुले भनिरहेका छन्,...
प्रेमिकालार्इ ३२ पटक चाकु प्रहार गर्ने प्रेमी… आइतवार, माघ ९, २०७३ 0 responses एजेन्सी , अमेरिकाको फ्लोरिडा सहरमा बस्ने २० वर्षीया युवती मेसिला डोमेलाई आफ्नै प्रेमी रोबर्ट बर्टनले ३२ पटकसम्म चक्कु प्रहार गरेका छन्, जसबाट उनी गम्भीर घाइते भएपिन बाँच्न सफल भएकी छिन् । नर्स बन्ने सपना पालेकी युवती एक स्थानीय अस्पतालमा रिसेप्सनमा काम गर्छिन् । उनीमाथि उनकै पूर्वप्रेमी रहेका बर्टनले आक्रमण गरेका हुन्।...
महिलाले सेक्स गर्ने २०० कारण ! शनिबार, माघ ८, २०७३ 0 responses प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको बिताब ‘वाइ वुमन हेव सेक्स’ मा महिलाले सेक्स गर्ने करीब २०० कारणहरु उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा एक महिलाले आफुले सेक्स गर्ने कारण आफ्नो लोग्नेको स्पर्म बाहीर निकाल्नु मात्र रहेको बताएकी छन् । अनुसन्धानमा सहभागी गराएका अधिकांश महिलाले पुरुष प्रति यौन...
ह्वाइट हाउसमा ट्रम्पलाई हिन्दी गीतले स्वागत गरिने शुक्रबार, माघ ७, २०७३ 0 responses एजेन्सी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सपथ ग्रहण पश्चात राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा प्रवेश गर्नेछन् । उनको प्रवेशको समयमा ह्वाइट हाउसमा विशेष सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बलिउडका चर्चित गीतहरुमा समेत कलाकारले नृत्य गर्नेछन् । मुम्बइका सुरेश मुकुन्द र उनको डान्स टिमले डोनाल्डको स्वागतका लागि...
महिलाको मृत्युको कारण बन्यो १० रुपैंयाको नोट  मङ्लबार, माघ ४, २०७३ 0 responses एजेन्सी, बजारमा १० रुपैंयाको नोटले खासै के किन्न सकिएला ? तर, यही १० रुपैंयाको नोट एक महिलाको मृत्युको कारण बनेको छ । भारतको पुनेमा यस्तै घटना घटेको छ । पुनेमा ३० वर्षिया एक महिलाले १० रुपैंयाको नोटलाई लिएर भएको झगडापश्चात आफैंलाई जलाएकी छन् । टाइम्स अफ इन्डियाका अनुसार छिमेकिसंग...
अमेरिकी अनलाइन सपिङमा गान्धीको तस्बीर भएको चप्पल राखेपछि… मङ्लबार, माघ ४, २०७३ 0 responses एजेन्सी, भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल अमेरिकी अनलाइन सप अमेजनमा सार्वजनिक भएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो । गएको बुधबार आफ्नो राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न...
आफ्नो कुकुर बचाउन कंगारुसंग भिडे मालिक आइतवार, माघ २, २०७३ 0 responses काठमाडौं, जनावर र मासिनवीचको प्रेम विछट्टै हुन्छ। घरपालुवा जनावर मध्य अधिकाँश मानिसका लागि प्रिय जनावर कुकुर हो । किनकी कुकुरसंग संसारको फरक विशेषता हुन्छ अटुट वफादारीको । बफादार कुकुर मालिकका लागि सक्दो सहयोग गर्न हमेशा तयार हुन्छ । सायद त्यसैले मालिक पनि कुकुरलाई औधि माया गर्छन । अष्टेलियाको जंगलमा...
जन्मेको ८ घण्टामा अपहरित बालिका १८ वर्षपछि फेला आइतवार, माघ २, २०७३ 0 responses एजेन्सी, फ्लोरिडाको एउटा अस्पतालबाट चोरिएकी बालिका १८ वर्षपछि फेला परेकी छिन्। सन् १९९८ को जुलाइमा ज्याकसन भिल्लाबाट जन्मेको ८ घण्टापछि अपहरणमा परेकी बालिका १८ वर्षपछि अमेरिकाको अर्को राज्य साउद क्यारोलाइनामा फेला परेकी हुन्। उनलाई अपहरण गरेको आरोपमा प्रहरीले ग्लोरिया विलियमलाई पक्राउ गरेको छ। डिएनए परीक्षणका आधारमा मोब्लीको पहिचान खुलेको प्रहरीले जनाएको...
भारतमा जन्मियो दुई यौनांग र चार खुट्टा भएको बच्चा ! बुधबार, पुस २७, २०७३ 0 responses भारतमा महिला र पुरुष दुवै जनन्द्रीय भएको विचित्रको बच्चा जन्मिएको छ । बच्चाका खुट्टा पनि चारवटा छन् । गुजरातका ३५ वषिर्य प्रताप मोरी र उनकी ३५ वषिर्या पत्नी सुलेखा मोरीबाट यस्तो बच्चा जन्मिएको हो । आफ्नो छैटौं सन्तान अनौठो स्वरुपमा जन्मेपछि यी बाबुआमा आत्तिएका थिए । गुजरातस्थित एक सरकारी...
नेपालको हिमालमा पाइने रहस्यमय जीवलाई मानिसले किन देख्न सक्दैनन् ? शनिबार, पुस २३, २०७३ 0 responses काठमाडौं- हिमालमा बस्ने फरक मानव जाति अर्थात ‘यती’ पनि भनिने हिममानवको अस्तित्वबारे लामो समय देखि विवाद र बहस हुँदै आएको छ । नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाइने ठानिएको यतीको आकार र प्रकारबारे अनेक किम्बदन्ती छन् । कतिपयले यसलाई बाँदर जस्तो त कतिले भालू जस्तो जीवकोरुपमा चर्चा गर्छन् ।...