• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

बिचार/ब्लग

पश्चिमको दक्षिणपन्थी हावाले विश्वमा नयाँ हलचल आइतवार, बैशाख १०, २०७४ 0 responses पुष्प न्यौपाने, युरोप अब युनानि चिन्तकहरुको आदर्श र मुल्यबाट च्युत हुँदै छ । अमेरिका मार्टिन लुथर किङको विरुद्धमा उभिएको छ । कार्लमाक्र्सको त के कुरा युरोप अब एडम स्मिथ देखि मेकियाभेलीसम्मका अर्थशास्त्र र समाजशास्त्रका निचोडबाट विमुख भएको छ । सन्तुलनको सामान्य सिद्धान्त कायम राख्न सक्ने अवस्थामा छैन युरोप र...
नेपाललार्इ डामाडोल गर्ने भारतको नयाँ षडयन्त्रप्रति सजग हौं शुक्रबार, बैशाख ८, २०७४ 0 responses ०६४ साल असाेजमा ‘रअ’ काे अायाेजना र पूर्व विदेश सचिव प्रीतिशरणकाे उपस्थितिमा भएकाे पटना बैठकमा ‘मधेशवाद’लार्इ ‘स्वतन्त्र राष्ट्र’का रूपमा स्थापित गर्ने मुद्दाहरू संस्थागत गरेर संविधानसभाकाे निर्वाचनमा पठाउने साेंच अनुसार दिल्लीले सबै दलभित्रका दलालहरूलार्इ खेरेर हतारहतारमा ‘तमलाेपा’ बनाएकाे थियाे। अप्राकृतिक रूपमा हतारमा जाेडिएकाे साे ग्याङ संविधानसभाकाे चुनावपछि स्वाभाविक रूपमा अाधा...
बालकृष्णलाई हतकडी र प्रचण्ड–बावुरामलाई मनपरी कसरी हुन्छ ? आइतवार, बैशाख ३, २०७४ 0 responses पुष्प न्यौपाने ,  नौजवान युवाहरुलाई युद्धको अगेनामा धकेल्ने योजनाकारहरु महान परिवर्तनकामी र तिनको आदेशको पालना गर्नेहरु अपराधि हुन सक्दैनन् यो नीतिगत रुपमै त्रुटीपूर्ण छ । जनयुद्धका क्रममा घटित जति पनि घटनाहरु छन् त्यसमा प्रचण्ड–बावुरामले नैतिक जिम्मेवारी र पहिलो दायित्व वहन गर्नैपर्छ । अहिले पार्टी परिवर्तन गर्दैमा, संसदीय व्यवस्था स्वीकार...
एउटा सरल वाक्य : नेताहरु नै देशको दुर्भाग्य बिहिबार, चैत्र ३१, २०७३ 0 responses पुष्प न्यौपाने, उर्वर भूमी छ खाद्यान्न आयात,कुनैवेला प्रतिष्ठित उद्योगहरु थिए वहुदलका वहुरुपी नेताहरुको हर्कतले रातारात वन्द, औधोगिक करिडोरहरु साना उद्योग र आयातित सामानलाई मोडिफाई गर्ने डिलरका रुपमा छन् । औधोगिक क्षेत्र व्यापारिहरुको आयातित माल राख्ने गोदामका रुपमा परिणत छन् । पाकिस्तानबाट छुट्टीएको वंगलादेशले आज गार्मेन्टमा अनपेक्षित प्रगति हाँसिल गरेको...
‘मदनलाई किसुनजीसंग लडाउने मै हुँ,गगन र नविन्द्र एक मुक्कामा ढल्छन्’ मङ्लबार, चैत्र २९, २०७३ 0 responses काठमाडौँमा अखिल भनेर देखिन नसकिरहेका बेला २०३५ सालमा बलबहादुर केसी र शरणविक्रमलाई टियुबाट अस्कल ल्याई गाडामा राखेर शहर डुलाउने मानिस हुँ म । त्यतिबेला मेरो राजनीतिक सम्पर्क थिएन । तर झापा आन्दोलनमा लागेका एकजना शिक्षकका कारण एमालेमा लागेँ । गोरखापत्र संस्थानमा आगो लगाउने मध्यको एक म पनि हुँ ।...
चुनावले के दिन्छ ? हजुर ! शनिबार, चैत्र २६, २०७३ 0 responses पुष्प न्यौपाने, पुर्पुरोमा हात लगाउदै पिपलको छहारीमा शोकमग्न छन् सरी । लिटो खान पाउँछ भनेर छोरालाई स्कुल पठाएका उनलाई अहिले छोराको त्यहि स्कुल घाँडो भएको छ । बाबा कापी चाहियो, कलम चाहियो भनेर छोराले आवश्यक कुरा माग्दा झर्किएर वोल्दै घरबाट हिड्छन् उनी । श्रीमतिलाई कहिल्यै व्याथाले छोडेन । वर्षेनी...
‘रगतले लेखिएको रक्तिम बस्तिलाई हृदयदेखि प्रणाम’- स्वर्णिम शाही बिहिबार, चैत्र २४, २०७३ 0 responses गाउॅ,समाज,समुदाय,छिमेकी वा समूह यि मानव समाजका स्थाई बसोबासहरू हुन्। गाउँ शब्द सुन्दा सामान्यनै लाग्छ । धेरैले गाउँलाई अबिकसित, पीछडिएको, अशिक्षित र हरेक कुरामा पछी परेको भनेर बुझ्छन्। त्यसैले हो, गाउँमा बस्ने मान्छेलाई पनि अचेतनशित गबारको रुपमा हेरिन्छ। के शहर,के बुद्धिजिवि, के कर्मचारी,के राजनीतिकर्मि सम्पूर्ण ठाउँबाट हेपाहको नजरले हेर्ने गरिन्छ।...
पहिचानको सुचक समय हो, हेर्नुस जिन्नाको वंगला र पाकिस्तानको गठन  सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, नेपालमा आज पहिचानको ठूलो वहस छ । पहिचान के हो ? जाति, भाषा, लिंग, धर्म, रहन सहन, भेषभुषा, परम्परा, रितिरिवाज, मुल्य मान्यता, सँस्कार, सँस्कृति, आर्थिक, राजनीतिक,सामाजिक र साँस्कृतिक हैसियत वा मर्यादाक्रम आदि इत्यादि । यी सवै विषयमा सवै वर्ग समुदायले हिसाव किताव गरिरहेका छन् । जसलाई जे...
चीन जाँदा ‘वन वेल्ट वन रोड,नेपाल आँउदा भारततिर मोड’ नहोस ! सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । वाआओ सम्मेलनमा चिनिया उप प्रधानमन्त्रीसंगको भेट्लाई सक्दो उपयोग गर्दै चीनको विदेश विभाग प्रमुख हुँदै राष्ट्रपति शि जिन पिङ संगको भेट गर्ने अवसर जुराएका प्रधानमन्त्री दाहालले ‘वन वेल्ट वन रोड’मा नेपालका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै कार्यान्वयनको हतारो...
लालमाथि झट्का र गेरुलाई मसाज पछाडिको रहस्य के हो ?  शनिबार, चैत्र १२, २०७३ 0 responses पुष्प न्यौपाने,  विश्व फेरि अन्धराष्ट्रवाद, अन्धजातिवाद, क्षेत्रियतावाद र कट्टर धार्मिकता तर्फ मोडिएको छ । विपरित दर्शन, राजनीति, विचार र आदर्शहरुको टक्कर पुनः उत्कर्षमा पुग्ने खतरा वढ्दो छ । यसका लागि समकालिन विश्वको राजनीतिक नेतृत्व र सञ्चारमाध्यम वढी दोषि छन् । अझ खासगरि धार्मिक रुझानमा लिनहरुलाई राजनीतिको मुल भूमिकामा ल्याउन...
कहिले र किन वनाईयो प्रचण्डलाई अछुत प्रधानमन्त्री ? मङ्लबार, चैत्र ८, २०७३ 0 responses पहिलो चुनावी अभियानमा रोल्पा हान्निदा प्रचण्डले यस पंक्तिकारलाई थुप्रै सपनाहरु सुनाएका थिए । रोल्पाको माडीचौरमा पंक्तिकारले दश मिनेट जति समय प्रचण्डसंग लिएको थियो । उनका त्यतिवेलाका उद्घोषहरु आज पनि डायरीमा सुरक्षित छन् । जसमध्य उत्तरसंगको सम्वन्धवारे उनले खुलेरै वोलेका छन् । चिनिया डेलिगेसनसंगको भेट्मा नेपालमा रेल सञ्चालनको छलफल भएको...
जव व्यालेटलाई वुलेटले पछ्याँउछ मान्नुस त्यो युद्धको पूर्वसन्ध्या हो आइतवार, चैत्र ६, २०७३ 0 responses पुष्प न्यौपाने,   झट्ट हेर्दा नेपाली समाज २० वर्ष पछि स्थानिय निकायको रिक्ततालाई पूर्णता दिने कोशिसमा छ । प्रतिनिधि विहिन स्थानिय तहले अव प्रतिनिधि पाउने छ । कर्मचारीतन्त्रको मनपरितन्त्र अन्त्य हुने छ । राजनीतिक नेतृत्वले जवाफदेहिता र शुसासनको अभ्यास गर्ने छ । विकास र प्रगतिका लागि मजवुत दलिय व्यवस्था आफु...
अमेरिकी मानव अधिकारका विलापमय दिनहरुको सुरुवात शुक्रबार, चैत्र ४, २०७३ 0 responses पुष्प न्यौपाने ,  मानवता आधुनिक संसारको अकाट्य र वुहमुल्य सभ्यता हो । त्यसैको संरक्षणका लागि भनेर गठन गरिएको मानव अधिकार यस शताव्दीको चर्चित मामिला वा सँस्था हो । तर आफ्नो गठन यता प्राय सवै मानवअधिकारवादी संघ सँस्थाहरु पश्चिमा इशारामा चले । युरोप र अमेरिकाको चाहानामा एसिया र अफ्रिका पसेका मानवअधिकारवादी...
वर्तमान विश्व व्यवस्थाका दुई चुनौति अनुदार राजनीति, उदार अर्थनीति सोमवार, फाल्गुन ३०, २०७३ 0 responses  पुष्प न्यौपाने, समकालिन दुनियाका विकसित घटनाहरुको अध्ययन गर्दा वर्तमान विश्व व्यवस्था दुई गंभिर चुनौतिका कारण संकटपूर्ण मोडमा उभिएको छ । सन २०१० को आरम्भदेखि लगातार विश्व राजनीतिमा अनुदार पात्र र प्रवृति हावी हुँदै गएका छन् । रुसमा भलाद्मीर पुटिन, अमेरिकामा डोनाल्ट ट्रम्प र भारतमा नरेन्द्र मोदीको उदय अनुदार राजनीतिक...
जहाँ सरकार कठपुतली हुन्छ र संसद आई सि यु मा हुन्छ शुक्रबार, फाल्गुन २७, २०७३ 0 responses रमेश दाहाल , गोविन्द गौतमले कञ्चनपुर सिमानामा भारतीय ज्यादती विरुद्ध छाति थापेर गहु्रगो मृत्युवरण गर्दा सिंहदरवार स्थित कठपुतली सरकार सीमलको भुवा झैं गन्तव्यहिन यात्रामा उडिरहेको छ । यस लाचारी वुख्याँचा सरकारलाई सिरोधार्य गर्ने वि आई सि सि को संसद सायद आई सि यु मा छ । संसदको आवाज निकै कमजोर...