• Friday 26th , May 2017 | शुक्रबार, जेष्ठ १२, २०७४

बिचार/ब्लग

‘मदनलाई किसुनजीसंग लडाउने मै हुँ,गगन र नविन्द्र एक मुक्कामा ढल्छन्’ मङ्लबार, चैत्र २९, २०७३ 0 responses काठमाडौँमा अखिल भनेर देखिन नसकिरहेका बेला २०३५ सालमा बलबहादुर केसी र शरणविक्रमलाई टियुबाट अस्कल ल्याई गाडामा राखेर शहर डुलाउने मानिस हुँ म । त्यतिबेला मेरो राजनीतिक सम्पर्क थिएन । तर झापा आन्दोलनमा लागेका एकजना शिक्षकका कारण एमालेमा लागेँ । गोरखापत्र संस्थानमा आगो लगाउने मध्यको एक म पनि हुँ ।...
चुनावले के दिन्छ ? हजुर ! शनिबार, चैत्र २६, २०७३ 0 responses पुष्प न्यौपाने, पुर्पुरोमा हात लगाउदै पिपलको छहारीमा शोकमग्न छन् सरी । लिटो खान पाउँछ भनेर छोरालाई स्कुल पठाएका उनलाई अहिले छोराको त्यहि स्कुल घाँडो भएको छ । बाबा कापी चाहियो, कलम चाहियो भनेर छोराले आवश्यक कुरा माग्दा झर्किएर वोल्दै घरबाट हिड्छन् उनी । श्रीमतिलाई कहिल्यै व्याथाले छोडेन । वर्षेनी...
‘रगतले लेखिएको रक्तिम बस्तिलाई हृदयदेखि प्रणाम’- स्वर्णिम शाही बिहिबार, चैत्र २४, २०७३ 0 responses गाउॅ,समाज,समुदाय,छिमेकी वा समूह यि मानव समाजका स्थाई बसोबासहरू हुन्। गाउँ शब्द सुन्दा सामान्यनै लाग्छ । धेरैले गाउँलाई अबिकसित, पीछडिएको, अशिक्षित र हरेक कुरामा पछी परेको भनेर बुझ्छन्। त्यसैले हो, गाउँमा बस्ने मान्छेलाई पनि अचेतनशित गबारको रुपमा हेरिन्छ। के शहर,के बुद्धिजिवि, के कर्मचारी,के राजनीतिकर्मि सम्पूर्ण ठाउँबाट हेपाहको नजरले हेर्ने गरिन्छ।...
पहिचानको सुचक समय हो, हेर्नुस जिन्नाको वंगला र पाकिस्तानको गठन  सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, नेपालमा आज पहिचानको ठूलो वहस छ । पहिचान के हो ? जाति, भाषा, लिंग, धर्म, रहन सहन, भेषभुषा, परम्परा, रितिरिवाज, मुल्य मान्यता, सँस्कार, सँस्कृति, आर्थिक, राजनीतिक,सामाजिक र साँस्कृतिक हैसियत वा मर्यादाक्रम आदि इत्यादि । यी सवै विषयमा सवै वर्ग समुदायले हिसाव किताव गरिरहेका छन् । जसलाई जे...
चीन जाँदा ‘वन वेल्ट वन रोड,नेपाल आँउदा भारततिर मोड’ नहोस ! सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । वाआओ सम्मेलनमा चिनिया उप प्रधानमन्त्रीसंगको भेट्लाई सक्दो उपयोग गर्दै चीनको विदेश विभाग प्रमुख हुँदै राष्ट्रपति शि जिन पिङ संगको भेट गर्ने अवसर जुराएका प्रधानमन्त्री दाहालले ‘वन वेल्ट वन रोड’मा नेपालका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै कार्यान्वयनको हतारो...
लालमाथि झट्का र गेरुलाई मसाज पछाडिको रहस्य के हो ?  शनिबार, चैत्र १२, २०७३ 0 responses पुष्प न्यौपाने,  विश्व फेरि अन्धराष्ट्रवाद, अन्धजातिवाद, क्षेत्रियतावाद र कट्टर धार्मिकता तर्फ मोडिएको छ । विपरित दर्शन, राजनीति, विचार र आदर्शहरुको टक्कर पुनः उत्कर्षमा पुग्ने खतरा वढ्दो छ । यसका लागि समकालिन विश्वको राजनीतिक नेतृत्व र सञ्चारमाध्यम वढी दोषि छन् । अझ खासगरि धार्मिक रुझानमा लिनहरुलाई राजनीतिको मुल भूमिकामा ल्याउन...
कहिले र किन वनाईयो प्रचण्डलाई अछुत प्रधानमन्त्री ? मङ्लबार, चैत्र ८, २०७३ 0 responses पहिलो चुनावी अभियानमा रोल्पा हान्निदा प्रचण्डले यस पंक्तिकारलाई थुप्रै सपनाहरु सुनाएका थिए । रोल्पाको माडीचौरमा पंक्तिकारले दश मिनेट जति समय प्रचण्डसंग लिएको थियो । उनका त्यतिवेलाका उद्घोषहरु आज पनि डायरीमा सुरक्षित छन् । जसमध्य उत्तरसंगको सम्वन्धवारे उनले खुलेरै वोलेका छन् । चिनिया डेलिगेसनसंगको भेट्मा नेपालमा रेल सञ्चालनको छलफल भएको...
जव व्यालेटलाई वुलेटले पछ्याँउछ मान्नुस त्यो युद्धको पूर्वसन्ध्या हो आइतवार, चैत्र ६, २०७३ 0 responses पुष्प न्यौपाने,   झट्ट हेर्दा नेपाली समाज २० वर्ष पछि स्थानिय निकायको रिक्ततालाई पूर्णता दिने कोशिसमा छ । प्रतिनिधि विहिन स्थानिय तहले अव प्रतिनिधि पाउने छ । कर्मचारीतन्त्रको मनपरितन्त्र अन्त्य हुने छ । राजनीतिक नेतृत्वले जवाफदेहिता र शुसासनको अभ्यास गर्ने छ । विकास र प्रगतिका लागि मजवुत दलिय व्यवस्था आफु...
अमेरिकी मानव अधिकारका विलापमय दिनहरुको सुरुवात शुक्रबार, चैत्र ४, २०७३ 0 responses पुष्प न्यौपाने ,  मानवता आधुनिक संसारको अकाट्य र वुहमुल्य सभ्यता हो । त्यसैको संरक्षणका लागि भनेर गठन गरिएको मानव अधिकार यस शताव्दीको चर्चित मामिला वा सँस्था हो । तर आफ्नो गठन यता प्राय सवै मानवअधिकारवादी संघ सँस्थाहरु पश्चिमा इशारामा चले । युरोप र अमेरिकाको चाहानामा एसिया र अफ्रिका पसेका मानवअधिकारवादी...
वर्तमान विश्व व्यवस्थाका दुई चुनौति अनुदार राजनीति, उदार अर्थनीति सोमवार, फाल्गुन ३०, २०७३ 0 responses  पुष्प न्यौपाने, समकालिन दुनियाका विकसित घटनाहरुको अध्ययन गर्दा वर्तमान विश्व व्यवस्था दुई गंभिर चुनौतिका कारण संकटपूर्ण मोडमा उभिएको छ । सन २०१० को आरम्भदेखि लगातार विश्व राजनीतिमा अनुदार पात्र र प्रवृति हावी हुँदै गएका छन् । रुसमा भलाद्मीर पुटिन, अमेरिकामा डोनाल्ट ट्रम्प र भारतमा नरेन्द्र मोदीको उदय अनुदार राजनीतिक...
जहाँ सरकार कठपुतली हुन्छ र संसद आई सि यु मा हुन्छ शुक्रबार, फाल्गुन २७, २०७३ 0 responses रमेश दाहाल , गोविन्द गौतमले कञ्चनपुर सिमानामा भारतीय ज्यादती विरुद्ध छाति थापेर गहु्रगो मृत्युवरण गर्दा सिंहदरवार स्थित कठपुतली सरकार सीमलको भुवा झैं गन्तव्यहिन यात्रामा उडिरहेको छ । यस लाचारी वुख्याँचा सरकारलाई सिरोधार्य गर्ने वि आई सि सि को संसद सायद आई सि यु मा छ । संसदको आवाज निकै कमजोर...
‘के तराई मधेसी मोर्चाका नेताहरूको विर्ता हो ?’- शान्ता चौधरी मङ्लबार, फाल्गुन २४, २०७३ 0 responses काठमाडौं,  एमाले नेतृ शान्ता चौधरीले सप्तरीमा हिंजो भएको गोलीकाण्डबाट मृतक नेपाली दाजुभाइहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । नेतृ चौधरीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै घटनाप्रति यस्तो धारणा व्यक्त गरेकी छन्- सप्तरीमा हिंसावादी–निषेधकारीहरुले मच्चाएको ताण्डवबाट तीनजना नेपालीको ज्यान गएको छ । (मृतकको संख्याबारे फरकफरक समाचार आइरहेको छ) ।...
एउटा किशोरले भोगेका चार चुनाव, जो फेरि दोहोरिदै छन् आइतवार, फाल्गुन २२, २०७३ 0 responses पुष्प न्यौपाने, २०५१ को मध्यावधिमा म १२ बर्षको थिएँ । तर राजनीतिमा झण्डै सक्रिय भन्नुपर्छ त्यो वेला । निलो आकाशे रङको कमिज र एक हाप पाइन्ट थियो । विद्यालयको पोशाक र म सँग भएको नयाँ कपडा जे भने पनि त्यहि एकजोर । बाबाको मृत्युको एक वर्ष पुरा भएको थियो...
लाईन सँस्थागत गर्न प्रचण्ड र विप्लवबीच होड शुक्रबार, फाल्गुन २०, २०७३ 0 responses पुष्प न्यौपाने,    माओवादी आन्दोलनका दुई प्रतिष्प्रधी विप्लव र प्रचण्डवीच यतिवेला आ-आफ्नो लाईन संस्थागत गर्ने होड चलेको छ । क्रान्तिकारी लाइनका विप्लवले संसदीय व्यवस्था विरुद्ध आफ्नो धार सशक्त वनाउदै लिने योजना वनाएपछि त्यसको काउण्टरमा प्रचण्डले संसदीय व्यवस्था सुदृढका लागि  स्थानिय निकायको निर्वाचनमा जोड दिएका छन् । रोल्पाको थवाङबाट विप्लवले...
अनौपचारिक कुट्नीतिमा चीनको प्रवेश बिहिबार, फाल्गुन १९, २०७३ 0 responses पुष्प न्यौपाने, नेपालका लागि चिनीया राजदुत यु होङ कुटनीतिको औपचारिक घेराबाट वाहिर आएकि छिन् । नेपालसंग दौत्य सम्वन्ध स्थापनाको लामो समयसम्म चीन राजकिय कुटनीतिको घेरामा सिमित थियो । नेपालबाट राजतन्त्रको अन्त्यपछि चीन–नेपाल सम्वन्धले गति लिन सकेको छैन । गणतन्त्र घोषणा यता भारत, अमेरिका र युरोपियन युनियनले कुटनीति मार्फत नेपालको...