• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

बिचार/ब्लग

‘सक्कली सुकुम्बासी मै हुँ, मन्त्री हुँदा छोरोसँग पैसा मागेर गुजारा चलाएँ’ आइतवार, भदौ १२, २०७३ 0 responses काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सभासद चित्रबहादुर केसीको नाम नसुन्ने नेपाली राजनीतिज्ञ शायदै होलान् । केसीलाई कसैले संघीयताविरोधी नेताका रुपमा चिन्छन् त कसैले उनलाई सादगी नेताका रुपमा बुझ्छन् । कसैले चाँहि उनलाई उखान तुक्का मिसाएर मीठो भाषण गर्ने स्वादिला नेताका रुपमा सम्झन्छन् । घट्टेकुलोमा सामान्य डेरामा बस्ने केसी त्यहाँबाट...
गोल्डेन प्यारासुट भाँचिएको नयाँ अर्थब्यवस्थाको चर्चा आइतवार, भदौ १२, २०७३ 0 responses पुष्प न्यौपाने, राष्ट्रपति वाराक ओवामाको वुझाई छ कि दुई देश अमेरिका–भारत वीचको प्रभावकारी सहयोगद्धारा दुवै देशको अर्थब्यवस्था सुधार हुनसक्छ । आपसी सहयोगद्धारा रोजगारको अवसर सृजना र अर्थब्यवस्थामा प्रोत्साहन मिल्न सक्छ । जोश अर्नेष्ट, प्रेस सचिव , ह्वाईट हाउस जोश अर्नेष्टले प्रभावकारी आर्थिक लक्ष्य हासिलका लागि ओवामालाई एक सहि वार्ताकार...
वर्तमान शैक्षिक सङ्कट र विद्यार्थी आन्दोलन बिहिबार, भदौ ९, २०७३ 0 responses पूर्णबहादुर सिंह, अध्यक्ष अखिल क्रान्तिकारी, १) सन्दर्भ आज नेपालको राजनीतिमा प्रतिगामी, संसद्वादी र माओवादी शक्तिबीच त्रिकोणात्मक सङ्घर्ष चलिरहेको छ । जनयुद्ध र जनआन्दोलनमा अभिव्यक्त जनादेशको दलाल सत्ताका मतियारहरूले उपहास गरेर विगतमा माओवादी र संसद्वादीबीच भएका समझदारी, सहमति र सम्झौताको एकपक्षीय ढङ्गले उल्लङ्घन भएको छ । सुधारिएको संसदीय व्यवस्था र...
विश्व मानचित्र नै फेरबदल हुने अप्रिय दिनहरु आउँदै बुधबार, भदौ ८, २०७३ 0 responses पुष्प न्यौपाने, सैन्य क्षेत्रको प्रसिद्ध अमेरिकी थिंक ट्यांक र्यान्ड कर्पोरेशनले चीन–अमेरिका युद्धको संकेत गरेको छ । र्यान्ड कर्पोरेशनले तयार पारेको प्रतिवेदनले सन २०२५ अघि नै युद्ध लड्नु अमेरिकाको लागि सहज र बिजय सुुनिश्चितता हुने आशय प्रष्ट्याएको हो । उक्त संस्थाका तर्फबाट डेभिड गोम्पर्ट, एस्ट्रिड केभलस र क्रिस्टिना गरफोलाद्धारा तयार...
प्रचण्डलाई सरकार पूर्णता र विप्लवलाई पार्टी पूर्णता मङ्लबार, भदौ ७, २०७३ 0 responses टिप्पणी- पुष्प न्यौपाने, समय पेचिलो बन्दैछ । दुईटै हतारमा छन् । सरकारमा रहेका प्रचण्डलाई अर्को पटक अस्तित्व बचाउनु पर्नेछ । त्यसकारण उनले एकाध क्षेत्रमा सुधारका लागि शिघ्र निर्णय गर्नु छ । समयले विप्लवलाई पनि तीब्र गतिमा दौडन निर्देश गरेको छ । उनले अस्तित्व निर्माणका लागि कुनै महत्वपूर्ण कदमहरु चाल्नु...
एकिकृत क्रान्तिको छातामुनि को र किन ? सोमवार, भदौ ६, २०७३ 0 responses टिप्पणी, मंगलबार बिप्लव नेतृत्वको नेकपा माओवादीले जमलको राष्ट्रिय नाचघरमा विभिन्न बाम घटकहरुलाई दैलो प्रवेश गराउँदै छ । चार पाँच ओटा घटकहरुलाई पार्टीमा इनडोर गर्ने कार्यक्रमको नाम उसले धु्रबीकरण राखेको छ । धु्रबीकरणको अर्को अर्थ वृहत नेपाली शब्दकोशले स्थिरीकरण भन्ने बुझाउँछ । अंग्रेजीमा पोलराईजेसन भनिने उक्त शब्दले राजनीतिमा गहिरो महत्व...
प्रतिशोध र संबेदनहिनता गणतन्त्र हुन सक्दैन सोमवार, भदौ ६, २०७३ 0 responses टिप्पणी , पुष्प न्यौपाने , विजय प्रतिशोधको कुण्ठा हुनु हुँदैन । शासकले निदर्यिताको सीमा क्रस गर्नु हुँदैन र सस्तो लोकप्रियतामा वृद्धा, असहाय र एकल महिलामाथि अत्याचारको भारी लाधिनु हुँदैन । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवि शाह सामान्य नागरिक रत्न शाहमा परिणत भएको झण्डै एक दशकको नजिक पुग्दैछ ।...
बिप्लव, हेमन्त एकतालाई यसरि बुझौँ आइतवार, भदौ ५, २०७३ 0 responses किरण प्रकाश बि सी   सन १९५३ मा स्टालिनको निधन हुदा खुश्रचेबले बलिन्द्र धारा बगाय । त्यसपछि सोभिततसंघका कम्युनिस्टहरुले ऊनलाई स्टालिनको सच्चा अनुयायिका रुपमा बुझे ,तर बिडम्बना स्टालिन निधनको ३ साल पछि १९५६  मा सम्पन्न पार्टिको बिसौ महाधिवेशनमको दस्ताबेजमा स्टालिनलाई जुवाडे ,तानाशाह, रण्डो,डाका जस्ता आरोप लगायर संसोधनबादि धारा तिर ऊन्मुख भय...
‘ग्रेटर नेपाल’ र टिस्टा काँगडाको प्रश्न ? शनिबार, भदौ ४, २०७३ 0 responses देशको सार्वभौमिकतामा छेडछाड भइरहेका बेला विगतमा गुमेको भूमि फिर्ता होला भन्ने आशा कमैलाई छ । तर, यसो भनेर, तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभागलाई हामीले सधैंका लागि माया मार्ने त ? आज देशको सार्वभौमिकता रक्षा गर्दै भोलि हाम्रो भूमि भारतबाट खोस्ने परिकल्पना गर्नु गलत नै हो त...
आफ्नो यस रहस्यले अड्किएको छ पुँजीबाद शुक्रबार, भदौ ३, २०७३ 0 responses पुष्प न्यौपाने, पुजीबादी ब्यवस्थाले ब्यवस्थित बिकास गरेको एउटा गंभिर रहस्य स्वामित्व हो । गएका ४, ५ सय बर्षहरु पुँजीबादको यहि रहस्यमा अडिएका छन् । समाजबादी अर्थशास्त्री माइकेल डि यट्स भन्छन् यस युगको सबैभन्दा कठिन कुरा स्वामित्वको हो । उनका अनुसार “सामन्तबादी संरचनामा मानिसहरु किल्लाहरु बनाएर बस्थे, जुन दिन उनिहरु...
पराईको भूमिबाट ढुङ्गा प्रहार गर्ने शहिद ? बिहिबार, भदौ २, २०७३ 0 responses काठमाडौ । आन्दोलनमा मारिएकालाई क्षतिपुर्ति दिनुपर्ने मानबिय कारण मात्रै हो वा अरु कुनै बिशेष कारण ? शहिदको परिभाषा के हो ? अब यसको जवाफ खोज्न जरुरी छ । मधेश आन्दोलनमा ६८ जना मानिस मारिएको सुचि सरकारलाई बुझाउनु र बुझ्नु भन्दा पहिले किन र कुन उद्देश्यका साथ आन्दोलन भयो र...
बिप्लव परिवार र मिडिया बिहिबार, भदौ २, २०७३ 0 responses   पुष्प न्यौपाने , दुई दिने शैक्षिक हड्तालमा नेकपा माओबादीका महासचिव नेत्र बिक्रम चन्द विप्लव पुत्र प्रकाश र अखिल क्रान्तीकारीको शैक्षिक हड्ताललाई लिएर मिडियामा स्वस्थ, अस्वस्थ बहसहरु भए । ति बहसहरु स्वभाविक हुन् । बिप्लव नेपाली राजनीतिको एन्टी करेन्ट धाराका चर्चित पात्र भएकाले उनका नकरात्मक पक्ष कोट्याउन पाए मिडिया...
सरकारका बिशेष दुत नीधि र महरा मध्य कुन सफल होलान ? बुधबार, भदौ १, २०७३ 0 responses काठमाडौं । सरकारले उत्तरी चीन र दक्षिणी भारतसंग सम्बन्ध मजबुत बनाउन एकै साथ दुई देशका लागि बिशेष दुतलाई भ्रमणमा खटाएको छ । सरकारको बिशेष दुतका रुपमा उत्तरी छिमेकी चीनको भ्रमणमा रहेका अर्थ तथा उप–प्रधानमन्त्री कृष्ण बहादुर महराले बेइजिङमा चीनका बिदेशमन्त्री देखि प्रधानमन्त्रीसंग भेट् गरेका छन् । महराले राष्ट्रपति सि...
महराको उत्तरयात्रा औपचारिक वा बिशेष ? सोमवार, साउन ३१, २०७३ 0 responses काठमाडौं , बर्तमान अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरी छिमेकी चीनसंग नजिकको सम्बन्ध भएका माओबादी नेता हुन् । स्वभावका हिसाबले पनि उत्तरी सम्बन्धमै सुहाउने पात्र हुन् महरा । कम बोल्ने र औपचारीकताको सिमा क्रस नगर्ने उनको स्वभाव चीनिया बिशेषतासंग मिल्दोजुल्दो छ । सरकारले खटाउँदा बिशेष दुतका रुपमा सोमबार उत्तर हान्निएका उनको...
ऐतिहासिक धरोहर पाल्पा रानीमहल- विगत र वर्तमान आइतवार, साउन ३०, २०७३ 0 responses नेपालको ताजमहल भनेर चिनिने पाल्पा बौघागुम्बा गाविस अवस्थित कालिगण्डकीको किनारमा रहेको  एक एतिहासिक महत्व बोकेको पूरातात्विक सम्पदा हो पाल्पा रानीमहल । पाल्पाको सदरमुकाम तानसेनको कैलाशनगरदेखि बराङ्गदी, नारायण डाँडा, अवल हुदै पैदल मार्गबाट करिब ३ घण्टाको ओरालो बाटो हिँडेपछि रानीमहल पुग्न सकिन्छ । तानसेनदेखि ताजमहलसम्म पुग्नका लागि कच्ची सडक पुगेको...