• Thursday 23rd , March 2017 | बिहिबार, चैत्र १०, २०७३

अर्थ/बाणिज्य

एक दर्जन बढी हाइड्रोको पौने ३ अर्बको आइपिओ आँउदै बुधबार, चैत्र ९, २०७३ 0 responses काठमाडौं, साना–ठूला सबै लगानीकर्तालाई शेयरमा थप लगानी गर्ने अवसर छिट्टै आउँदैछ । करिब एक दर्जन भन्दा बढी जलविद्युत कम्पनीले २ अर्ब ७० करोड ६३ लाख ४३ हजार रुपैयाँको २ करोड ७० लाख ६३ हजार ४३० कित्ता शेयर निष्काशन गर्ने तयारीमा रहेका छन् । उक्त कम्पनीले शेयर निष्कासनका लागि नेपाल...
चैत २७ देखि सिटिजन्स बैंकको हकप्रद सेयर बिक्री खुला बुधबार, चैत्र ९, २०७३ 0 responses काठमाडौं, सिटिजन्स बैंकको चैत २७ गतेदेखि बैशाख २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले १० बराबर २.५ कित्ता सेयरको अनुपातमा हकप्रद जारी गर्न लागेको हो । फागुन २४ गतेसम्म सेयर स्वामित्व भएकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउँने भएका छन् । बैंकको सेयरमा सीआइबीएल क्यापिटल,...
९ खण्डमा यसरी निर्माण हुँदैछ पूर्व-पश्चिम रेलमार्ग, ३० किलोमिटरमा काम सुरु मङ्लबार, चैत्र ८, २०७३ 0 responses कुल ९ सय ४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई जम्मा ९ खण्डमा विभाजन गरिएको छ । जसमा चार खण्ड पश्चिम र तीन खण्ड पूर्वमा पर्छ । यसमा थपिने सहायक रेलमार्गहरुलाई जोड्दा १ हजार ३ सय ७६ किलोमिटर हुनेछ । तर, मूल खण्डहरुकै डीपीआर सकिएको छैन भने कतिपय सहायक रेलमार्गहरुबारे पनि अध्ययन...
फलामखानीमा हावाबाट बिजुली निकाल्ने तयारी आइतवार, चैत्र ६, २०७३ 0 responses दक्षिण पर्वतको फलामखानी गाविसमा हावाबाट बिजुली निकाल्ने तयारी भएको छ । जैविक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा फलामखानीमा हावाको चापबाट बिजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरण सुरु भएको हो । प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयवासीसँग छलफल गरिएको केन्द्रका सौर्य वायु विज्ञ खिमराज भण्डारीले जानकारी दिए । भण्डारीका...
सुनसंगै बढ्यो नुनको भाउ बिहिबार, चैत्र ३, २०७३ 0 responses काठमाडौं, आज सुनको भाउ बढेकै दिन सरकारले नुनको भाउ पनि बढाएको छ । आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो २ रुपैयाँले बढेर २० रूपैंया पुगेकाे साल्ट ट्रेडिङले जनाएको छ । त्यस्तै ढिके नुनको मूल्य किलोमा झण्डै १ रुपैयाँ बढ्ने भएको छ । सरकारको केन्द्रीय अनुगमन समितिले यो मूल्य बढाउन निर्णय गरेको...
२० लाख अवैध भारुसहित नेपालगञ्जबाट चारजना पक्राउ बिहिबार, चैत्र ३, २०७३ 0 responses काठमाडौं, प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्जको धम्बोजी र घरबारी टोलबाट अवैध भारुसहित चार जनालाई नियन्त्रणमा लिएको हो । रकम खरिद गर्ने दुई र बिक्री...
स्थानीय तह सञ्चालनका लागि साढे सात अर्ब रुपैयाँ निकासा बुधबार, चैत्र २, २०७३ 0 responses काठमाडौं, अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि सात अर्ब ४४ करोड रुपैयाँ आज निकासा गरेको छ। पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले एक/एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिए। अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार...
यसकारण बेच्न खोज्दैछ निगमले यी दुई बोइङ बुधबार, चैत्र २, २०७३ 0 responses नेपाल वायुसेवा निगमले विस्थापन गर्ने निर्णय गरिसकेको बोइङ बिक्रीका लागि आगामी साता ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ । जहाजको विस्तृत मूल्यांकनपछि सञ्चालक समितिले ७ फागुनमै जहाजको न्यूनतम मूल्य तोकेर सोही आधारमा ग्लोबल टेन्डर आह्वान गर्ने निर्णय गरेको थियो । व्यवस्थापनले अहिले ग्लोबल टेन्डरको अन्तिम तयारी गरिरहेको र ७...
नेपाल टेलिकमका सेयरधनीले ५१ प्रतिशतको दरले नगद लाभांश पाउने मङ्लबार, चैत्र १, २०७३ 0 responses काठमाडौं, नेपाल टेलिकमका सेयरधनीले ५१ प्रतिशतको दरले नगद लाभांश पाउने भएका छन् । कम्पनीको नवौ साधरणसभाले मुनाफामध्येबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२-७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको...
नेपालमा लगानी: ‘रोटीबेटी’ वाला भारत सूचीबाट बाहिरियो, चीनले लियो भारतको ठाउँ आइतवार, फाल्गुन २९, २०७३ 0 responses काठमाडौं: आर्थिक वर्ष ०६४/६५ मा भारतले नेपालमा ४५५ करोड लगानी गर्दा उत्तरी छिमेक चीनबाट ४४ करोड मात्रै लगानी आएको थियो । दश वर्षमा यो आँकडा ठीक उल्टो भएको छ, अर्थात भारतले हात झिकेको ठाउँमा चीनले स्थान लिएको छ । भारतचाँहि खुम्चिएर ४५५ करोडबाट ४६ करोडमा झरेको छ । आर्थिक...
भारतमा बस्ने नेपाली व्यवसायीहरूको १ अर्ब लगानीमा बर्दियामा रिसोट निमार्ण गरिंदै आइतवार, फाल्गुन २२, २०७३ 0 responses काठमाडौं, भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेडेरेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा १ अर्ब लगानीमा रिसोट निमार्ण गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हालै सम्पन्न लगानी सम्मेलनमा सहभागी हुन आएको कमर्श एण्ड ईन्डष्ट्रिजले यस्तो जानकारी दिएको हो । कमर्श...
चैत १ गतेबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ जारी हुने बिहिबार, फाल्गुन १९, २०७३ 0 responses काठमाडौं, चैत १ गतेबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ जारी हुने भएको छ । प्रिमियम सहित प्रतिकित्ता १ हजार २ सय ९० को दरमा सेयर किन्न पाइने बैंकमा चाँडोमा चैत ४ गते र ढिलोमा १५ गतेसम्स लगानी गर्न सकिने छ । न्युनतम...
हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि रु ११ अर्ब ऋण सहयोग गर्ने बुधबार, फाल्गुन १८, २०७३ 0 responses काठमाडौं, हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब रु ११ अर्ब २० करोड ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्ताले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन् । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औं सत्रमा सम्बोधनका लागि...
नेपालबाट भारतले लैजान्छ वार्षिक साढे ३ खर्बबढीको रेमिट्यान्स बुधबार, फाल्गुन १८, २०७३ 0 responses काठमाडौं, हरेक वर्ष औपचारिक माध्यमबाट करिब साढे ६ खर्ब रुपैंयाँ बराबरको रेमिट्यान्स भित्र्याउने नेपालले त्यसको आधा भन्दा बढी यहाँबाट पठाउने गरेको पाइएको छ । विश्व बैंकका अनुसार नेपालबाट वार्षिक करिब ३ खर्ब ८० अर्ब रुपैयाँ (३ अर्ब ७ करोड ८० लाख अमेरिकी डलर) बराबरको रेमिट्यान्स बाह्य प्रवाह हुने गरेको...
परिमाण पत्ता लगाउन नवलपरासीको फलाम खानीमा ड्रिलिङ, परीक्षणका लागि चीन पठाइने सोमवार, फाल्गुन १६, २०७३ 0 responses काठमाडौं- नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । गतवर्ष नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो । यो खानीबाट कति परिमाणमा फलाम उत्खनन् गर्न सकिन्छ भन्नेबारे थप अध्ययन सुरु भएको हो । सरकारले धौवादी फलाम खानीका बारेमा दोस्रो चरणमा...