• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

अर्थ/बाणिज्य

नेपालमा रहेकाे प्रतिबन्धित भा.रू साट्ने विषयमा भारतीय पक्ष सकारात्मक आइतवार, पुस २४, २०७३ 0 responses काठमाडौं, नेपालमा रहेकाे प्रतिबन्धित भाररतीय ५ सय र १ हजारको नोट साट्ने विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ । नेपालमा रहेको भारतीय दुतावासले हालै अर्थमन्त्रालयलाई यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी बिनिमय बिभागका प्रमुख भिष्मराज ढुंगानाले भने-‘भारतीय पक्षले छलफल गर्न चाहेको...
काठमाडौंका चारवटै नाकामा सुरुङमार्ग शुक्रबार, पुस २२, २०७३ 0 responses काठमाडौ- सरकारले काठमाडौंका सडक विस्तार गरी उपत्यकालाई बाहिरी जिल्लासँग सहज पहुँच बनाउनका लागि सुरुङमार्ग निर्माणमा विशेष जोड दिइएको छ । सडक विभागले काठमाडौंलाई छिमेकी जिल्लासँग सहज पहुँच विस्तार गर्न चारवटा सुरुङ मार्ग निर्माण गर्ने भएको छ । विभागका अनुसार नुवाकोट जोड्ने टोखा-छहरे र पाँचखाल जोड्ने सूर्यविनायक धुलिखेलमा सुरुङमार्ग बनाइनेछ...
डलरको मूल्यसंगै सुनको मूल्य पनि बढ्यो बुधबार, पुस २०, २०७३ 0 responses काठमाडौं, गत बर्ष भएको ८ प्रतिशतको वृद्धि पछि चालू बर्षमा पनि सुनको मूल्य उकालो लाग्न थालेको छ । सामान्यतः अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य ओरालो लाग्ने प्रवृत्ति छ, तर मंगलबारको कारोबारमा त्यसविपरीत सुनको मूल्य उकालो लागेको खबर आजको कारोबारमा छ । अमेरिकी सुनको मूलयमा पनि ०.५ प्रतिशतले वृद्धि...
विभोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई अन्तरास्ट्रिय अवार्ड मङ्लबार, पुस १९, २०७३ 0 responses विभोर सोसाइटी डेभलपमेन्ट बैंक लि. ले अन्तरास्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’प्राप्त गरेको छ । बैंकलाई हालसालै ‘सम्मीट अफ लिडर–२०१६’, सोक्रेटस अवार्ड सेरोमोनी अक्सफोर्ड , लन्डनमा अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’बाट सम्मानित गरिएको छ । उक्त पुरस्कार ‘युरोप बिजनेस एसेम्ब्ली’ (EBA) द्वारा प्रदान गरिएको हो । साथै EBA ले उक्त डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री...
जेठदेखि देशभर लोडसेडिङ हटाउने प्राधिकरणको तयारी मङ्लबार, पुस १२, २०७३ 0 responses काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो। पछिल्लो समय काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवसमेतका आधारमा देशभर विद्युत् कटौती...
समता माइक्रो फाइनान्सको आइपिओ आउँदै मङ्लबार, पुस १२, २०७३ 0 responses काठमाडौं, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक सय अंकित दरका ९४ हजार आठ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसमध्ये एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७ सय ४० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले ८८ हजार...
सुरूङमार्गका लागि जापानले ऋण दिने बिहिबार, पुस ७, २०७३ 0 responses काठमाडौं, काठमाडौंको सीतापाइलाबाट धादिङको नौबिसेसम्मको सुरुङ मार्ग बनाउन जापानले १५ अर्ब २८ करोड रुपैयाँ ऋण दिने भएको छ ।यस सम्बन्धी सम्झौतामा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाकी ओगावाबिच बिहीबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार सुरुङ खन्न जापानले जाइका (जापानी सहयोग नियोग) मार्फत नेपाललाई १५...
निरन्तर अाेरालाे लाग्दै सुनकाे मूल्य बिहिबार, पुस ७, २०७३ 0 responses काठमाडाैं, गत केही समयदेखि निरन्तर अाेरालाे लागेकाे सुनकाे मूल्य आज बिहीबार पुनः घटेकाे छ । अघिल्लाे दिनकाे तुलनामा बिहिबार सुनकाे मूल्य प्रतिताेला २ सयले सस्तिएको छ । बुधबार प्रतितोला ५२ हजार रुपैंयामा काराेबार भएकाेमा बिहिबार ५१ हजार ८ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको...
अरुण काबेली पावर लिमिटेडकाे सेयर बाँडफाँड, हेर्नुहाेस् कसलार्इ कति पर्याे ? बुधबार, पुस ६, २०७३ 0 responses काठमाडौं, अरुण काबेली पावर लिमिटेडले मंगलवार सेयर बाँडफाँट भएको छ । कम्पनीले तीन सय ५० कित्तासम्म हाल्नेलाई गोलाप्रथाबाट छनौट गरेको छ भने त्यसभन्दामाथि ५० हजारसम्मका लागि २.६७ प्रतिशतको दरमा र ५० हजारभन्दामाथी सबैलाई १.९७ प्रतिशतको दरमा समानुपातिक रुपमा सेयर वितरण गरिएको छ । ३० लाख कित्ता (३० करोड रुपैयाँ)को सेयर...
प्रधानमन्त्रीद्वारा चीन जोड्ने हिल्सा पुुलको उद्घाटन मङ्लबार, पुस ५, २०७३ 0 responses प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल आज एक समारोहबीच उद्घाटन गरेका छन् । पुल उद्घाटनसँगै कर्णाली अञ्चलको चीनसँगको आवतजावत सहज हुने भएको छ । प्रधानमन्त्री दाहालले राजनीतिक दलका मागबमोजिम विद्युत् उत्पादनका लागि एक अध्ययन टोली पठाउने, सिमकोट मैदानमा रु.तीन करोड निकासा गरी आङ्गिक क्याम्पसलाई प्राथमिकता दिने,...
नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म शुक्रबार, पुस १, २०७३ 0 responses काठमाडौं- यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ...
सुनकाे मूल्य एकै दिनमा ५ सयले घट्याे बिहिबार, मंसिर ३०, २०७३ 0 responses सुनकाे भाउ अाज एकै दिन पाँच सय रूपैयाँले घटेकाे छ । बिहिबार सुनकाे मूल्य ५२ हजार एक सय रूपैयामा काराेबार भैरहेकाे नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएकाे छ । केही दिन यता सुनकाे मूल्य लगातार अाेरालाे लागिरहेकाे छ । अघिल्लाे दिन  मूल्य ५२ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे...
भारतले नेपालमा साना दरका नोटसमेत नदिने बिहिबार, मंसिर ३०, २०७३ 0 responses काठमाडौं, भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो। यो खबर हामीले आजको कारोबार दैनिक बाट लिएका हौ। नेपाल राष्ट्र...
काठमाडौंमा पहिलो पटक भारतबाट ९० मेगावाट बिजुली ल्याइँदै बुधबार, मंसिर २९, २०७३ 0 responses काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले पहिलो पटक भारतको बिजुली काठमाडौं ल्याउने भएको छ। काठमाडौं उपत्यकासहित १० जिल्लामा हिउँदमा पनि लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतको बिजुली काठमाडौं ल्याउन लागेको हो। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले केही दिनभित्र मुजफ्पुर– ढल्केबर प्रसारण लाइनबाट आउने १ सय ६० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याइने बताए।...
काठमाडौं-रसुवागढी रेल मार्ग बनाउन चाइना रेल वे ग्रुप तयार मङ्लबार, मंसिर २८, २०७३ 0 responses ‘सरकारी कम्पनी हो जिम्मा दिए हुन्छ’-रेल विभाग काठमाडौं- चीनको सरकारी कम्पनी चाइना रेल वे ग्रुप लिमिटेडलाई काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणको जिम्मा दिइने भएको छ । कम्पनीले बुझाएको आसय पत्रका आधारमा रेल विभागले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निर्माणको जिम्मा दिन उपयुक्त हुने बताएको हो ।...