• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

बहस

अचानोमा बजेट कीन ? बिहिबार, साउन ६, २०७३ 0 responses टिप्पणी ६ साउन ,काठमाडौ । सत्तासिन नेकपा एमालेलाई सरकारमा रहन अब नीति, बिधि,इमान, नैतिकता र प्राबिधिक सुबिधा बाँकी छैन । आजसम्म सरकारको नेतृत्वकर्ता एमालेले असार १५ अघि नै घोषणा गरेको बजेट साउनको पहिलो सप्तान्तमा आफ्नो पार्टी प्रतिपक्षमा रहने अवस्था आँउदा सम्म पारित नुहुनुले उसलाई चिन्तित तुल्याउनु स्वभाबिक हो ।...
दक्षिणी चीन सागरलाई तेस्रो बिश्वयुद्धका लागि मार्क गर्दै पश्चिमाहरु बिहिबार, असार ३०, २०७३ 0 responses पुष्प न्यौपाने , ३० असार काठमाडौ .  पहिलो र दास्रो बिश्वयुद्धहरु पनि सामुन्द्रीक बिबादमै केन्द्रीत थिए । दोस्रो बिश्वयुद्ध आजको पुर्वि युरोप स्थित कालासागर आसपासको उव्जाउ योग्य जमिनमा केन्द्रीत थियो । पश्चिमबाट पुर्व बिजय गर्न सक्ने रणनीतिक भुगोलको सबै नाप नक्सा सहितको डिजाइनमा फ्रान्सबाट बेलायतमाथि आक्रमणको योजना ब्रेक गरेर...
माओबादीको अर्को अलोकप्रिय निर्णय बुधबार, असार २९, २०७३ 0 responses २९ असार काठमाडौ  माओबादी केन्द्रले ओली सरकारबाट हात झिकेपछि उसको आलोचनाले सामाजीक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका छन् ।बिनाकारण बामगठबन्धनबाट बाहिरिएको माओबादीलाई आफ्नो निर्णयको बचाउ गर्न ठुलै सकस देखिएको छ । यहि सन्दर्भमा माओबादी केन्द्रले फेरि अर्को अलोकप्रिय निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए बजेट पारित गर्न...
शक्ति अभ्यासमा प्रचण्डले गल्ती गर्दै, इतिहासले दण्डित गर्दै (हेर्नुस प्रचण्डका ११ ओटा गल्ती ) मङ्लबार, असार २८, २०७३ 0 responses २८ असार काठमाडौ , राजनीति, जुवाघरको आकस्मीक तुरुप होइन जसले क्षणभरमै हारजीतको फैसला गरोस । तर लगातारका अपरिपक्व निर्णयले क्षणिक लाभ भएपनि दिर्घकालिन राजनीतिमा एक सशक्त राजनीतिज्ञ सर्बस्व गुमाएको जुवाडे झै बन्न सक्छ । सरकार फेरबदलको यस पटकको खेलमा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना...
सबै छिमेकी संग भारतको पौंठेजोरी, सम्बन्ध बिगार्न मिडिया जिम्मेवार मङ्लबार, असार २८, २०७३ 0 responses २८ असार काठमाडौ   पहिलो सबैभन्दा बढी चीनसंग ः अमेरिका संग सहकार्यको हात बढाए यता भारतले आफ्ना सबै छिमेकीहरु संग अनाबश्यक पौठेजोरीको मोर्चा खोल्दै छ । चीनलाई ड्रयागनको संज्ञा दिदै भारतिय मिडियाहरु बेइजिङ बिरुद्ध पनि त्यत्तिकै सक्रिय छन् । चीनले समुन्द्री मार्गबाट भारतलाई घेर्ने तयारी गरेको भारतिय मिडियाहरुको आरोप छ...
प्रचण्ड पराकम्पनले हल्लिदै सरकार सोमवार, असार २७, २०७३ 0 responses   गएका दुई तीन महिना यता ओली सरकारले पटक पटक कम्पनको महसुस गर्नु परेको छ । केहि एमालेजनहरुको भाषामा धरहरारुपी सरकार थाम्न एक पटक त ९ बुदे सहमति नै गर्नु पर्यो । प्रचण्ड पराकम्पनले सरकार अहिले पनि बेलाबखत हल्लिरहेकै छ । पहिलो पटक दिल्लीमा शक्ति सञ्चित भएर काठमाडौको सरकार...
सुपुदर्गि सन्धीका खतरानाक पक्षमा नेपाल सतर्क बन्नुपर्छ आइतवार, असार २६, २०७३ 0 responses टिप्पणी,  २६ असार काठमाडौ सुपुदर्गि सन्धीको तरिका र बिषयबस्तुमा ध्यान पुर्याइएन भने त्यसले राष्ट्रियता संकटमा पार्छ । नेपालले गर्ने सुपुदर्गि सन्धी बिश्वका दुई उदयमान शक्तिसंगको हो । कानुनी भाषामा दुई अर्थ लाग्ने र आफ्नो पक्ष सामान्य कमजोर हुन बित्तिकै पनि नेपालले आफ्नो राष्ट्रिय अस्तित्व र सार्बभौमिकता जोगाउन कठिन हुने...
बाबुरामका प्रतिबन्धित पुस्तकहरु (हेर्नुस बिबरण सहित) बुधबार, असार २२, २०७३ 0 responses बिद्धताका बिख्याती डा बाबुराम भट्टराई माक्र्सबादका प्रखर बक्ता थिए । बिरोधि लेखकका माक्र्सबाद सम्बन्धी केहि पुस्तकहरु पढ्न कार्यकर्तालाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने मान्यता थियो उनको ।बाबुराम खुला माक्र्सबादी हुन वा कठोर भन्ने बहसको अब औचित्य समाप्त भइसकेको छ । किनकी त्यो सन्दर्भ उनका हकमा नरहे बँस नबजे बँसुरी भइसकेको हो...
भाजपा नेता भगतसिंह कोशियारी बिबादमा बुधबार, असार २२, २०७३ 0 responses   २२ असार काठमाडौ  एसियन समाचार डेस्क नेपाल –भारत प्रबुद्ध समुहको बैठकका लागि काठमाडौ आएका भाजपा नेता भगत सिंह कोशियारी यतिबेला निकै चर्चामा छन् । उनको चर्चा प्रशंसामा होइन बिबादमा केन्द्रित छ । सिंहदरबार र पशुपतिनाथमा नेपाली सरहको समान अधिकारको तर्कले होस वा नेपाललाई भुटानजस्तो बन्न आर्शिबाद दिएर ।...
ब्रम्हलुट गरी पुँजी पलायन गर्ने एनसेल शुक्रबार, असार १७, २०७३ 0 responses गुणराज लोहनी, भूमिका नेपालमा कार्यरत मोवाइल सेवाप्रदाय एनसेन संस्था अहिले विभिन्न कारणले चर्चामा छ । मलेसिया सरकारको सरकारी कोषबाट लगानी रहेको टेलिकम कम्पनी एक्जियटाले एनसेलको स्वामित्व ग्रहण गर्ने टेलियासोनेराको स्वामित्वमा रहेका विदेशि कम्पनीको पुरै सेयर खरिद गरेको छ । यसरी दुईवटा संस्था बिच किनबेच गर्दा राज्यलाई तिर्नु पर्ने लगभग...