• Thursday 23rd , March 2017 | बिहिबार, चैत्र १०, २०७३

सम्पादकीय

बार्यन म्युनिखको बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित बिहिबार, पुस ७, २०७३ 0 responses काठमाडौं,   बार्यन म्युनिखले बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित हात पारेको छ । र, विन्टर ब्रेक अगाडि ३ अंकको प्रष्ट अग्रता लिएको छ । बुधबार राति भएको खेलमा बार्यन म्युनिखले १० खेलाडीमा सिमित लाइपजीगलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनले १७ औं मिनेटमा...
काबुलको नेपाली रगत संसारलाई निरास बनाएको छ मङ्लबार, असार ७, २०७३ 0 responses आतंकबाद बिश्व सामु उभिएको मानब सभ्यता बिरोधि मुकुण्डो हो। यसले संसारका हजारौं, लाखौ मानिसहरुलाई आफ्नो निशाना बनाइसकेको छ । आफ्नो जिन्दगिको नुन पानीको जोहो गर्न काबुलको भुमीमा भरिया बनेका निर्दोष नेपालीहरु न त हतियारधारी योद्धा हुन । न त सैनिक जवान न उनिहरु त्यहाँ कुनै सुराकी गर्न गएका युद्ध...
दक्षीण एशीयाकै दोस्रो शान्त मुलुकमा नेपाल शुक्रबार, जेष्ठ २८, २०७३ 0 responses नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुकको सूचीमा परेको छ । भिजन फर ह्युम्यानिटीले विहीबार सार्वजनिक गरेको सन् २०१६ ग्लोबल पिस इन्डेक्समा नेपाल दक्षिण एसियामा दोस्रो शान्त देश बनेको हो । यो विश्वव्यापी सर्वेक्षणमा भुटान भने पहिलो नम्बरमा परेको छ । नेपाल विश्वका १६३ देशमध्ये ७८ औं स्थानमा परेको छ...
दमनमा राज्य र प्रतिरोधमा बिप्लव माओवादी बीच होडबाजी बिहिबार, जेष्ठ २७, २०७३ 0 responses              पुष्प न्यौपाने  २७ जेठ काठमाडौ दश ओटा माओवादी घटकहरुको विधि बिधान तयार पारि काठमाडौको कार्कि व्यङकेटमा प्रचण्डले निर्माण गरेको माओवादी केन्द्र फुच्चे बिप्लवका लागि धराहरा हो । बिप्लव अव त्यस केन्द्रका अगाडी बाउन्ने सावित हुनेछन् र त्यसैको पछिल्लो दिन खुलामञ्चमा आयोजना गरिएको कार्यक्रम...
रासायनिक मल होइन, किसानको उत्पादन किन ! मङ्लबार, चैत्र २३, २०७२ 0 responses सरकारले कृषि क्षेत्रमा बर्सेनि दिँदैआएको अनुदान आगामी वर्षदेखि बन्द गर्ने तयारी गरेको समाचारले ‘बाबुछोरा र गधा’को लोककथा सम्झना हुन्छ । हाटमा गएका बाबुछोराले गधाको बच्चा बेच्न लगेका हुन्छन् । गधालाई रित्तै हिँडाएको देखेपछि बटुवाले भन्छन् – कस्ता मूर्ख रहेछन् । गधालाई रित्तै हिँडाएर आफू पैदल हिँडेका छन् । हो...