• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

शिक्षा

चर्को शूल्क असुल्ने ५३ विद्यालयमा संयुक्त विद्यार्थी संगठनको ताला बुधबार, बैशाख १३, २०७४ 0 responses काठमाडौं, नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंका ५३ वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालावन्दी गरेका छन् । सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै सबै ठूला दल निकट विद्यार्थी एकजुट भएर तालाबन्दी गरेका हुन् ।...
विद्यालयहरुमा जंकफुड र कोल्ड ड्रिङ्क्स निषेध , नर्सको अनिवार्य व्यवस्था गर्ने तयारी बुधबार, बैशाख १३, २०७४ 0 responses काठमाडौं, विद्यार्थीको स्वास्थ्यप्रति चासो दिंदै स्वास्थ्य मन्त्रालयले निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनबीच सम्झौता गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत हरेक विद्यार्थीलाई स्वस्थ राख्न प्याब्सन र एनप्याब्ससँग समझदारी गर्न लागेको हो। मन्त्रालयले समझदारी पत्रको खाकासमेत तयार पारिसकेको छ। उक्त विषयमा प्याब्सन र एनप्याब्सन...
निजी विद्यालयहरुसँग अबदेखि चन्दा नलिने प्रमुख विद्यार्थी संगठनहरुकाे निर्णय बुधबार, बैशाख १३, २०७४ 0 responses काठमाडौं, प्रमुख विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुसँग अबदेखि चन्दा नलिने र नमाग्ने निर्णय गरेका छन् । शुल्क बृद्धिविरुद्ध आन्दोलन चलाउन गठित संयुक्त कार्यदलले बुधवार यस्तो निर्णय गरेको हो । बैठकपछि महरले भने- अबदेखि निजी विद्यालय सञ्चालकसँग विद्यार्थी संगठनले चन्दा नलिने निर्णय भएको छ । कुनै व्यक्ति संगठनका नाममा चन्दा माग्न...
निजी विद्यालयविरुद्ध विद्यार्थी संगठन, धर्नादेखि तालाबन्दी सम्मका कार्यक्रमको घोषणा सोमवार, बैशाख ११, २०७४ 0 responses काठमाडौं, विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले...
अनुमति बिनै सल्यानमा ११ विद्यालय सञ्चालन सोमवार, बैशाख ११, २०७४ 0 responses सल्यान, जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । ‘विद्यालय सञ्चालनका...
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ५३ हजार परीक्षार्थी सहभागी आइतवार, बैशाख १०, २०७४ 0 responses काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षा २२ वैशाखमा सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक...
‘जथाभावी शुल्क लिने विद्यालयलाई कारवाही गर्दैर्छौं’-शिक्षा मन्त्री मङ्लबार, बैशाख ५, २०७४ 0 responses काठमाडौं: शिक्षा मन्त्री धनिराम पौडेलले जथाभावी शुल्क लिने बिद्यालयलाई सरकारले कारवाही गर्ने दाबी गरेका छन् । आज शिक्षा मन्त्रालयमा संयुक्त बिद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै पौडेलले सरकारको निर्देशन पालन गरे नगरेको अनुगमन गरेर निर्देशन पालना नगर्ने विद्यालयलहरुलाई कारवाही गरिने बताए । कुनै बिद्यालयले मनपरी शुल्क लिएको पाइएमा मन्त्रालयमा जानकारी...
जिल्ला शिक्षा कार्यालय भक्तपुरद्वारा संस्थागत विद्यालयको शुल्क निर्धारण मङ्लबार, बैशाख ५, २०७४ 0 responses भक्तपुर, जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ। जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो। संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक...
सीटीईभीटीको पाठ्यक्रम परिवर्तन,तीन महिने तालिमलाई एक वर्षे बनाइने बुधबार, चैत्र १६, २०७३ 0 responses भक्तपुर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार आयोजना गरेको व्यावसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९०...
राष्ट्रिय आविष्कार केन्द्रका लागि शिक्षकले गरे पाँच लाख रुपैयाँ सहयोग मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं, राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लाग्नुभएको अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । स्रोतकेन्द्रअन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गरे । स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२...
परीक्षाफल प्रकाशन शनिबार, चैत्र १२, २०७३ 0 responses काठमाडौं, त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा...
परीक्षाफल प्रकाशित सोमवार, चैत्र ७, २०७३ 0 responses काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने...
एसईई परीक्षा सुरुवात कै दिन महोत्तरीबाट ९ बोरा चिट बरामद बिहिबार, चैत्र ३, २०७३ 0 responses महोत्तरी,  देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षाका दिन महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट...
एसइईको तयारी पूरा, पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने बुधबार, चैत्र २, २०७३ 0 responses काठमाडौं, देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण...
अब अमेरिकामा पनि नेपाली विषयको पढाइ हुने सोमवार, फाल्गुन १६, २०७३ 0 responses एजेन्सी, संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ ।वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको...