• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

शिक्षा

सबैभन्दा कमजोरलाई शिक्षक बनाइँदै बिहिबार, भदौ ९, २०७३ 0 responses काठमाडौँ- प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ। कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए। अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन्। त्यति मात्र होइन,...
एसएलसी पुरक परीक्षाको नतिजा एक साताभित्र  बुधबार, भदौ ८, २०७३ 0 responses भक्तपुर- प्रवेशिका (एसएलसी) पुरक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए। उत्तरपुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लाबाट परीक्षार्थीको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ। कार्यालयले प्राप्ताङ्क...
२८ हजार स्थायी शिक्षकको दरबन्दी खुल्दै बुधबार, भदौ ८, २०७३ 0 responses काठमाडौं- सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने भएको छ । शिक्षा ऐन २०२८ आठौ संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको छ । ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेको शिक्षा मन्त्रालयका...
मध्यपश्चिम बिश्वबिद्यालयमा अखिल क्रान्तीकारीको तालाबन्दी (विज्ञप्ति सहित) शनिबार, भदौ ४, २०७३ 0 responses काठमाडौ- बिप्लव माओबादी निकट अखिल क्रान्तीकारीले सुर्खेत स्थित मध्यपश्चिम बिश्वबिद्यालयमा तालाबन्दी गरेको छ । स्वबियु निर्वाचनलाई पैसा र शक्ति प्रदर्शनमा बदल्ने सोचमा रहेकाहरु बिश्वबिद्यालयमा तालाबन्दी गरिएपछि तिलमिलाएको अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए । उनले भने “भागबण्डाका आधारमा बिश्वविद्यालयका पदाधिकारीहरुको नियुक्ति, पार्टीका बरिष्ठ नेता भन्दा चर्को राजनीति लागेका पदाधिकारीहरुले षड्यन्त्रपूर्वक...
नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङ पढाई हुने बुधबार, भदौ १, २०७३ 0 responses काठमाडौँ- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा...
आज पनि शैक्षिक संस्था बन्द मङ्लबार, साउन ३२, २०७३ 0 responses काठमाडौँ- नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिँदै आएको हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए । सो...
दुई दिने शैक्षिक हड्तालले शिक्षणसंस्था ठप्प मङ्लबार, साउन ३२, २०७३ 0 responses काठमाडौं- बिप्लव नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तीकारीले गरेको दुई दिने आम शैक्षिक हड्तालको दोस्रो दिन आज पनि देशभरका शिक्षणसंस्थाहरु ठप्प छन् । सोमबार हड्तालको अवज्ञा गरेको भन्दै अखिल क्रान्तीकारीले केहि शिक्षणसंस्थाहरुमा तोडफोड गरेपछि मंगलबार शिक्षणसंस्थाहरु पूर्णरुपमा ठप्प भए । बच्चाहरु स्कुल पठाउन नपाउँदा कतिपए अभिभावक दिक्क छन् । उनिहरुले...
कृषि विश्वविद्यालय अस्तव्यस्त, तालाबन्दी माथि तालाबन्दी आइतवार, साउन ३०, २०७३ 0 responses चितवन- शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढकाल नियुक्त भएसँगै एमाले निकट प्राध्यापकले एक महिना केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुल्ने र पुनः लगाउने क्रम जारी...
साढे नौ करोडभन्दा बढीको छात्रवृत्ति शनिबार, साउन २९, २०७३ 0 responses काठमाडौँ- शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आठ हजार २५८ विद्यार्थीलाई नौ करोड ५६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । छात्रवृत्ति पाउनेमा मुलुकमा चलेको १० वर्षसम्मको सशस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पीडामा परेका बालबालिका छन् । मन्त्रालय स्थापना भएदेखि अहिलेसम्म छात्रवृत्तिका शीर्षकमा रु नौ करोड ५६ लाख ३६ हजार खर्च भएको...
प्रमाणपत्र धितो राखेर इन्जिनियरिङ पढ्न ऋण शनिबार, साउन २९, २०७३ 0 responses काठमाडौं–एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका...
दुईदिने उच्च शिक्षा मेला सुरु शुक्रबार, साउन २८, २०७३ 0 responses काठमाडौँ-  ‘अन्तर्राष्ट्रिय शिक्षा स्वदेश’मा भन्ने मूल नाराका साथ दुईदिने ‘नेपाल उच्च शिक्षा मेला’ आजबाट सुरु भएको छ । ‘एजुकेशन डटकम’ नेपाल र भिजन मिडियाको आयोजनामा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न समक्ष छन् भन्ने उद्देश्यले मेला सुरु गरेको हो । मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयद्वारा...
काठमाडौं विश्वविद्यालयमा चिनियाँ भाषाको पढाइ सुरु आइतवार, साउन २३, २०७३ 0 responses काठमाडौं विश्वविद्यालय (केयु) ले चिनियाँ भाषाको विश्ववविद्यालय तहको पढाई सुरु गरेको छ । यसअघि भाषा प्रशिक्षण र तालिमको रुपमा छोटो अवधीको कोर्ष मात्र सञ्चालन हुँदै आएको थियो । स्कुल अफ एजुकेसनले चार बर्षे ‘ब्याचलर इन चाइनीज ल्याङवेज टिचिङ’ सुरु गरेको डिन महेशनाथ पराजुलीले जानकारी दिए । चीनको कन्फुसियस इन्ष्चि्युटको...
छोरा भन्दा छोरीको सिकाइ राम्रो शनिबार, साउन २२, २०७३ 0 responses काठमाडौँ -विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण...
जहाँनिया शासन झल्काउने गरि शिक्षा ऐन संशोधन–एन प्याब्सन अध्यक्ष कर्ण बहादुर शाही । बुधबार, साउन १९, २०७३ 0 responses शिक्षा ऐन संशोधन, निजी शिक्षाको बहस र बिद्यालय शिक्षाबारे एसियन समाचारले एन प्याब्सन अध्यक्ष शाही संग गरेको कुराकानी  अध्यक्ष ज्यू पछिल्ला दिनहरुमा परिवर्तित शिक्षा ऐनप्रति निजी शिक्षा पक्षधरहरु उदासिन देखिए भन्ने सुनिन्छ, किन उदासिन तपाईहरु ? शिक्षा ऐन परिवर्तनले उत्साहित पनि छैनौ र उदासिन हुन पनि जरुरी छैन ।...
डक्टर पढ्न बार्षिक १७ अर्ब बढी पुँजी बिदेश पलायन शुक्रबार, साउन १४, २०७३ 0 responses १४ साउन, काठमाडौ । नेपाल जस्तो सानो मुलुकले डक्टरी शिक्षाका लागि मात्रै अर्बौ पुँजी बिदेश प्लयान हुन दिए त्यसले देशको अर्थतन्त्रलाई कस्तो असर पार्ला ? यो गंभिर प्रश्न हो । गएको बर्ष मात्रै कम्तीमा साढे १७ अर्ब पुँजी मेडिकल शिक्षाकै शिर्षकका बाहिरिएको छ । अघिल्लो बर्ष एम.बि.बि.एस.पढ्न मात्रै नेपालबाट...