• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

मनोरञ्जन

छोराको नाममा विवाद भएपछि नाम फेर्ने तयारीमा सैफ अली खान बुधबार, फाल्गुन ११, २०७३ 0 responses एजेन्सी, सैफ अली खान आफ्नो छोरा तैमुर अली खानको नाममा विवाद भएपछि नाम फेर्ने तयारीमा रहेका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा सैफले आँफुले छोराको नाम तैमुर नराखी अरु नै नामका विषयमा सोचे पनि करिनाका कारण त्यस्तो सम्भव नभएको र अब फेर्नै पर्ने बेला आएको अन्तरवार्तामा बताएका छन् ।  
विश्वकै सर्वाधिक धनी विल गेट्सबारे १२ रोचक तथ्य शनिबार, फाल्गुन ७, २०७३ 0 responses काठमाडौं, बिल गेट्स, जसको नाम विश्वभरी चर्चाको शिखरमा छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सको सफलतामा देखेर नलोभिने को होलान् र ? उनको सफलताबारे जानकारी राख्ने धेरैलाई उनको संघर्ष र उनीबारे रोचक तथ्यहरु हेक्का नभएको हुनसक्छ । गेट्सले हार्भड युनिभर्सिटीको ड्रप आउट हुनेदेखि संसारकै सबैभन्दा धनी ब्यक्ति हुने सम्मको उतारचढाव...
तेस्रो ‘वेगनास फिस फेस्टिबल’को तयारी तीव्र शनिबार, फाल्गुन ७, २०७३ 0 responses पोखरा, होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा हुन लागेको तेस्रो ‘वेगनास फिस फेस्टिबल’ को तयारी तीव्र पारिएको छ । शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा लेखनाथका सवै राजनीतिक दल, लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ नगरपाललिका कार्यालय , स्थानिय आमा समुह युवा क्लवलगायत स्थानीयको वृहत भेला बसेको छ । फेष्टीवलको तयारीका लागि...
चलचित्र ‘राधे’ को टिजर सार्वजनिक शुक्रबार, फाल्गुन ६, २०७३ 0 responses एक्सन नायक निखिल उप्रेती र लाेकप्रिय नायिका प्रियंका कार्की अभिनित फिल्म ‘राधे’ को टिजर सार्वजनिक भएको छ । टिजरमा भारतीय कमाण्डरको भूमिकामा देखिएका निखिल एक्सन अवतारमा देखिएका छन् । जगलिश्वर थापाले निर्देशन गरेकाे चलचित्र ‘राधे’ वैशाख १ गते रिलिज हुने बताइएको छ । फिल्ममा निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी,...
यस्तो आयो चलचित्र ‘दर्पण छाँया–२’ को ट्रेलर बिहिबार, माघ २७, २०७३ 0 responses काठमाडौं, तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘दर्पण छाँया–२’ को ट्रेलर सार्वजनिक भएको छ ।सहारा फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्रमा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगित रहेको छ भने छुन्डुप लामाले नृत्य निर्देशन गरेका छन् । आगामी फागुन २७ गते चलचित्र...
कन्सर्टका लागि जस्टिन बिबरका डिजे डिप्लो काठमाडौं आउने सोमवार, माघ २४, २०७३ 0 responses काठमाडौं, चर्चित गायक जस्टिन बिबरका डिजे नेपाल आउने भएका छन् । उनी गत वर्षको ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो काठमाडौंमा हुने कार्यक्रममा सहभागि हुन नेपाल आउन लागेका हुन् । डिप्लोले गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका थिए । डान्ससम्बन्धि विभिन्न कार्य गर्दै...
नाकाबन्दीपछि नेपाली चलचित्रलाई प्रेम गर्ने सोच विकसित, हिन्दी चलचित्रको दबदबा तोडियो शनिबार, माघ २२, २०७३ 0 responses काठमाडौँ-  नाकाबन्दीपछि नेपालीहरुमा नेपाली चलचित्रलाई नै प्रेम गर्ने सोच विकसित भएको छ । साथै नेपाली चलचित्रको स्तर पनि विकास भएको छ । कथावस्तु, मेकिङ, प्रचार शैलीदेखि प्राविधिक रुपमा नेपाली चलचित्र उच्च बन्दैछन् । जसले, हलमा हिन्दी चलचित्रको दबदबा तोडिएका छन् । एउटै रकम तिरेपछि दर्शक राम्रो चलचित्र हेर्न चाहन्छन्...
ज्याकी चैन चढेको साइकल १६ लाखमा बिक्री शुक्रबार, माघ १४, २०७३ 0 responses काठमाडौं, भारतको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा हलिउड अभिनेता ज्याकी चैन चढेको एउटा साइकल १०लाख (नेपाली १६ लाख ) रुपैयाँमा बिक्री भएको छ । कपिल शर्माको शोमा हलिउड अभिनेता ज्याकी चैन उक्त साइकलमा चडेर आएका थिए । जाक्कीका साथमा बलिउड नायक सोनू सूद पनि त्यसमा सवार थिए ।...
यसकारण अभिषाप बन्यो शाहरुखको रेलयात्रा मङ्लबार, माघ ११, २०७३ 0 responses एजेन्सी, बलिउड बादशाह शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रचार–प्रसारका लागि सोमबार राति मुम्बईको भडोदरा स्टेशनदेखि नयाँ दिल्लीसम्मका लागि ट्रेन यात्रामा निस्किए । उनीसँग सनी लियोनी तथा फिल्मका निर्देशक राहुल ढोलकिया पनि थिए । तर, भडोदरा स्टेशनमा उनको यात्रा निकै हानिकारक रह्यो । यो स्टेशनमा खानलाई हेर्न उनका समर्थकहरुको निकै ठूलो...
फेसबुकमा ‘एसेप्ट’ गर्न संगिताको दवाब सोमवार, माघ १०, २०७३ 0 responses काठमाडौँ- भर्सटाइल गजलकार तथा गायीका संगिता थापा र भुपु पाण्डेले ‘डान्स प्याटर्न’ मा ‘एक्सेप्ट गर, जेपीटी मेरो वालमा ट्याग नगर’ बोलको गीत संयुक्त रुपमा बजारमा ल्याएका छन् । यूट्युब च्यानल जिनियस मार्फत शुक्रबार राति रिलिज गरिएको यो गीतबाट अहिलेसम्म राम्रो रेस्पोन्स आएको गायीका संगिता थापाले बताइन । गीतमा गायक...
स्वर्गीय र्‍यापर यमबुद्वको अन्तिम गीत सार्वजनिक सोमवार, माघ १०, २०७३ 0 responses काठमाडौं,  हालैमात्र बेलायतमा आत्महत्या गरेका चर्चित र्‍यापर यमबुद्वको अन्तिम एल्बमको एक गीत सार्वजनिक भएको छ । स्व.यमले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएको एल्बम ‘खतरा’मा रहेको ‘ताज’बोलको गीत सार्वजनिक गरिएको हो । एल्बमका निर्माता रहेका नास्टी र एलेक्सले उक्त गीतलाई युट्वबमा राखेका छन् । केहि समय अघि यमबुद्व आफ्नै अपार्टमेन्टमा...
‘रइस’ प्रचारका लागि शाहरुखले मुम्बईबाट दिल्लीसम्म ट्रेनयात्रा गर्ने सोमवार, माघ १०, २०७३ 0 responses एजेन्सी,  बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘रइस’ प्रचारका लागि मुम्बईबाट दिल्लीसम्म ट्रेनमा यात्रा गर्ने भएका छन् । यस फिल्मका निर्माता रितेश सिद्धवानीले यस खबरको पुष्टी गरेका हुन् । सिद्धवानीका अनुसार सोमबारबाट शाहरुखको यात्रा सुरु हुनेछ । उनलाई फिल्मको युनिटले साथ दिनेछ । अगस्ट क्रान्ति राजधानी एक्सप्रेसमा शाहरुखको...
तेरियालाई बलिउडमा काम गर्ने अफर आइतवार, माघ ९, २०७३ 0 responses एजेन्सी, भारतको कर्लस टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’-७ को फाइनलमा बिजय भएकी नेपाली चेली तेरियालाई बलिउडमा काम गर्ने अफर आएको छ । झलक दिखला जाको फाइनलमा पुगेका नायक ऋतिक रोशनले तेरियालार्इ अाफ्नाे चलचित्रमा खेल्न अफर गरेका हुन् । यो अफर अफरमै सिमित हुने हो वा अफरले...
‘कौन बनेगा करोडपति’मा अमिताभ नआउने, को आउँदैछ उनको साटो ? शनिबार, माघ ८, २०७३ 0 responses एजेन्सी, भारतीय टिभी रियालीटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ मा होस्ट गरिरहेका चर्चित अभिनेता अमिताभ बच्चन आगामी सिजनमा नआउने बताइएको छ। हालसम्मका सबै सिजनमा अमिताभले होस्ट गर्दै आएको शोको एक सिजनमा भने शाहरुख खानले गरेका थिए। तर, अब केबीसीको आगामी सिजनमा अमिताभको ठाउँमा अहिलेका लोकप्रिय अभिनेता आउने बताइएको छ। भारतीय समाचारमाध्यमका...
स्टार बनेकी नेपाली चेली तेरीया नेपाल अाउन अनुमती लिनुपर्ने शनिबार, माघ ८, २०७३ 0 responses इटहरी- रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ काे उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित साे ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामाे समय...