• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

मनोरञ्जन

एमालेका अध्यक्ष केपी ओली फिल्मको ‘हिरो’पछि म्युजिक भिडियोमा देखिँदै बिहिबार, पुस १४, २०७३ 0 responses काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्युजिक भिडियोमा देखिने भएका छन् । केही दिनअघि आफ्नै जीवनीमा बन्न लागेको फिल्म ‘रातो सूर्य’मा हिरो बन्ने पक्कापक्की गरेका ओली अब म्युजिक भिडियोमा पनि देखिन लागेको एमालेका एकजना कार्यकर्ता सौगात बाँनियाले बताएका छन् । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
तहल्का मच्चाउने गरी मात्र पर्दामा आउँछुः भुवन केसी शुक्रबार, पुस ८, २०७३ 0 responses काठमाडौं, अभिनयसँगै विगत दुई दशकदेखि भुवन केसी फिल्म निर्माणमा पनि सक्रिय छन्।उनका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन्। सर्वाधिक हिट फिल्म दिने अभिनेताका रूपमा पनि लिइन्छ उनलाई। तर, पछिल्लो समय उनी पर्दामा देखिएका छैनन्। ‘ड्रिम्स’ फिल्मबाट निर्देशकका रूपमा...
लोकप्रिय गायक बिपुल क्षेत्रीमाथी गित चोरी गरेको अाराेप मङ्लबार, पुस ५, २०७३ 0 responses इटहरी- सुन्दा अचम्म लाग्न सक्ला कि एक प्रशिद्ध गायक तथा अहिलेका युवायुवतीहरूकाे ढुकढुकीमा बस्न सफल भारतको दार्जिलिङ निवासी नेपाली गायक विपुल क्षेत्रीले कुनै जमानाकाे एक गित हुबहु चाेरी गरेर गाए भन्दा ! तर याे सत्य सावित हुन गएकाे छ । नेपालका पुराना गायक , रच्नाकार एवम संगितकार गंगा बरदानले...
‘Miss world-2016’ को उपाधी पियर्टो रिकोकी स्टेफनीलाई सोमवार, पुस ४, २०७३ 0 responses एजेन्सी, ‘Miss world-2016’ काे ग्राण्ड फिनालेमा पियर्टो रिकोकी स्टेफनी डेल भाल डियाजले विश्व सुन्दरीले जित्आन सफल भएकी छन् । १८ डिसेम्बर राति सम्पन्न अमेरिकाको म्यारिल्याण्डस्थित एमजिएम नेसनल हार्बरमा सम्पन्न ६६ औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा पाँच फिट आठ इन्च उाचाईकी १९ वर्षिया स्टेफनीले विश्वका अन्य एक सय १६ जना सुन्दरीहरुलाई...
विरालोलाई सरकारी सेवामा नियुक्त शुक्रबार, पुस १, २०७३ 0 responses काठमाडौं,  घरपालुवा जनावरका रुपमा रहँदै आएका विरालाहरुलाई सरकारी सेवामा नियुक्त गरिएको छ । सुन्दै अचम्म लागे पनि दुई ओटा विरालाहरुलाई मन्त्रालयको सरकारी जागिरमा नियुक्त गरिएको रोचक खबरले मानिसहरुको मन दुखेको छ । विश्वमा दिन प्रतिदिन वेरोजगारहरुको संख्या वढ्दै जाँदा सरकारी सेवामा विरालोले जागिर पाएपछि विरालो प्रति मानिसहरुले डाह गर्नु...
विल्सन विक्रम हिन्दी चलचित्रमा नायक, ढाका टोपी लगाएर अभिनय बुधबार, मंसिर २९, २०७३ 0 responses काठमाडौँ- पछिल्लो समयका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । निर्माण समूहको आग्रहमा नाम सार्वजनिक नगरिएको उक्त चलचित्रमा विल्सनले बलिउड नायिका आयषा टाकियासँग अभिनय गरेका छन् । पर्दामा आयषाको जोडी बनेका विल्सनले हरेक दृष्यमा ढाका टोपी लगाएर अभिनय गरेका छन् । १५ सिनका लागि...
‘रातो सूर्य’ फिल्ममा केपी ओली नायक बुधबार, मंसिर २९, २०७३ 0 responses काठमाडौं- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथी चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् । दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६...
यस्ताे छ धनी बन्ने तरिका- यदी तपाँर्इ पनि यस्ताे उपाय अपनाउनुभयाे भने अवश्य धनी बन्नुहुनेछ मङ्लबार, मंसिर २८, २०७३ 0 responses धनी बन्ने सपना हरकसैले  देख्दछ । सबै चाहान्छन् की अाफू एकदिन सफल तथा अत्यन्त धनी बन्न सकुँ । तर भनी बन्न त्यती सजिलाे भने पक्कै छैन । कडा परिश्रमका साथै धैर्यता राख्नु पनि त्यत्तिकै अावश्यक छ । धनी बन्नका लागि धनी कै  जस्ताे बानी व्यवहार तथा काम गर्न सक्नुपर्दछ...
चलचित्र ‘काबिल’काे पहिलाे गिती भिडियाे सार्वजनिक बिहिबार, मंसिर २३, २०७३ 0 responses अागामी जनवरी २५ तारिखमा रिलिज हुन लागेकाे हिन्दी कथानक चलचित्र ‘काबिल’ काे गितकाे पहिलाे भिडियाे सार्वजिनक भएकाे छ । जुविन नाैटियाल तथा पलक मुच्छलकाे स्वरमा सजिएकाे ‘काबिल हुँ…..’ नामकाे उक्त भिडियाेमा ऋतिक राेशन तथा यामी गाैतमले अभिनय गरेका छन् । यस गितमा ‘माया गर्नका लागि न त अाँखाकाे अावश्यकता पर्छ...
‘गाजलु’पछि अनमोलको नयाँ चलचित्र ‘कृ’ छायांकनको तयारीमा शनिबार, मंसिर १८, २०७३ 0 responses काठमाडौ, अनमोल केसीको अभिनय रहने चलचित्र ‘कृ’ को छायांकन फागुनको पहिलो साताबाट हुने भएको छ । उक्त चलचित्र ०७४ को भदौ १६ गतेबाट प्रदर्शनमा आउने निर्माता सुवास गिरीले बताए । चलचित्र छायाँकन अगाडि प्रदर्शन मिति फाइनल गरेको उनले जानकारी दिए । विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ...
भारतीय क्रिकेटर युवराज सिंहले गरे ब्रिटिश मोडलसँग विवाह बुधबार, मंसिर १५, २०७३ 0 responses भारतीय क्रिकेट टिमका सुपर स्टार युवराज सिंग र ब्रिटिश मोडेल तथा अभिनेत्री हेजल किथ बुधबार बिवाह बन्धनमा बाँधिएका छन् । बुधबार दिउसो २ः३० बजे आफ्नो शिख रितिरिवाज अनुसार उनी हरु वैवाहिक बन्धनमा बाँधिएका हुन । तर बिवाहमा उनका पिता योगराज अनुपस्थित रहेका छन् । उनका पितालाई शिख धर्म परम्परा...
यस्तो बन्यो पाकिस्तानी चायवालाको म्युजिक भिडियो बुधबार, मंसिर १५, २०७३ 0 responses एजेन्सी- केही समयअघि समाजिक सञ्जालमा एकाएक भाइरल बनेका पाकिस्तानी चायवाला म्युजिक भिडियोमा देखापरेका छन् । पाकिस्तानी चायवालाको नामले चिनिने अर्शद खानकै समाचारको काउन्टरमा नेपाली तरकारीवाली कुसुम श्रेष्ठ पनि मिडियामा चर्चामा आएकी थिइन् । पाकिस्तानमा चिया बेच्दै गरेका अर्शदलाई मोडलिङको अफर आएपछि उनले विभिन्न अनलाइनको लागि फोटोसुट गराएका थिए ।...
आफू पोर्न क्षेत्रमा लाग्न चाहेको कुरा बाआमालाई बताएपछि…….. शुक्रबार, मंसिर १०, २०७३ 0 responses एजेन्सी,  बलिउडकी चर्चित नायिका सन्नी लियोनले एकताका आफू पोर्नस्टार भए पनि अब नरहेको बताएकी छन् । तैपनि आफूलाई पोर्नस्टार भनेर लागेको बिल्ला जिन्दगीभर रहिरहनेमा भने उनी सहमत छिन् । एउटा सामान्य युवतीबाट पोर्नस्टार बनेकी सन्नीले आफ्नै रहरले यस क्षेत्रमा लागेको बताएकी छन् । आफू पोर्न क्षेत्रमा लाग्न चाहेको कुरा...
दयाहाङसँग जोडी बाँध्दै श्वेता शुक्रबार, मंसिर १०, २०७३ 0 responses काठमाडौं- पति श्रीकृष्ण श्रेष्ठको असमायिक निधनपछि नायिका स्वेता खड्का पहिलोपटक नायक दयाहाङ राईसँग जोडी बाध्न लागेको खबर आएको छ । स्वेताले रियल लाइफमा नभई फिल्ममा दयाहाङसँग जोडी बाध्न लागेकी हुन् । दुई वर्षपछि फिल्म निर्माणमा फर्किन लागेकी स्वेता दयाहाङको नायिकाको रुपमा प्रस्तुत हुँदैछिन् । के तपाई दयाहाङलाई लिएर फिल्म...
के हो डेटिङ ? डेटिङ जाँदा ध्यान दिनु पर्ने कुराहरू जानीराख्नुस बिहिबार, मंसिर ९, २०७३ 0 responses काठमाडाैँ, शहर भित्रका युवाकिशोरकिशोरीहरुका लागि केटा र केटी जोडी बाँधेर डेटिङमा जानु अब करिव सामान्य नै बन्न लागिसक्यो । शहर भित्रका ठाउँहरु र शहर भन्दा बाहिर पनि ‘डेटिङ स्पट’ अर्थात भेटघाट गर्ने सजिलो थलो हुन थालेको छ । कतिपय त स्कूल र कलेजको यनिफममा हुन्छन । सपरिवार घुम्न जाने...