• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

फिचर

जीवनको उत्तरार्ध यस्तो सक्रिय होस ! ९० सालको भुइचालो आउँदा रमाइलो मानेर नाचेकि यी अामै आइतवार, कार्तिक ७, २०७३ 0 responses काठमाडौं , राजधानी काठमाडौको धुँवा, धुलो,फोहोर मैला, व्यस्त र उकुस मुकुसलाई छिचोल्दै अन्दाजी ३० किलोमिटर पर साँखु पुगेपछि भेटिएकी नक्कली आमैको सक्कली जीवन लोभलाग्दो देखियो । यदि जीवनका आखिरि दिनहरुका लागि कुनै सपना साँच्नु परे ती नक्कली आमैको जस्तै सक्रिय जीवनलाई सपनाका रुपमा सजाउने अवसर पाइयोस । हालको कागेश्वरी...
विजया दशमीमा रामको गुणगान गाउँदै गर्दा तपाई रावणबाट पनि सिक्न सक्नुहुन्छ यी गुण मङ्लबार, अशोज २५, २०७३ 0 responses काठमाडौं , रामायणमा चित्रण गर्दा नकरात्मक पक्षहरुको हाईलाइट गरिए झै मात्रै थिएनन् रावण । उनीसंग केहि अद्भुत विशेषता र गुणहरु पनि थिए । को थिए रावण ? रावणको न्वारनको नाम दशग्रिव थियो । धेरै आक्रोश भएकै कारण उनको रावण राखियो । त्यसपछि उनी शिव भक्त भए र उनले शिव...
कहिल्यै नहार्ने बिजयाको जीवनको घतलाग्दो महाभारत मङ्लबार, भदौ २८, २०७३ 0 responses भौतिक मल्ल, देशमा माओवादी जनयुद्धले व्यापक रुप लिदै थियो । रोल्पा ,रुकुम, जाजरकोट माओवादी जनयुद्धका उर्वर भुमि बन्दै थिए । तत्कालिन सरकारले बिभिन्न बहानामा उक्त भेकका जनतालाई चरम दमन गरिरहेको थियो । त्यसैको मारमा स्कूले बिद्यार्थीदेखि बालबच्चा र बुढाबढी समेत परिरहेका थिए । त्यसैको जिउँदो मारमा परिन् बिजया ।...
भुकम्पले विक्षिप्त मनबहादुरको मनका पिडा बुधबार, भदौ १५, २०७३ 0 responses काठमाडौं । सपना सवै हराँउदा जिउने मात्रै आस हुन्छ । भनिन्छ नि मानिस आखिर परिस्थितीको दास हुन्छ । सपना सवै हराईसकेका र फगत जीवन वाँच्ने आसमा मात्रै वोत्तल,कागज र प्लाष्टीहरु संकलन गरिरहेका भुकम्प पिडितको कहाली लाग्दो जीन्दगी काठमाडौंको लक्जरियस जीवन जिउनेहरुका लागि केवल काल्पनिक स्केच हुन सक्छ । तर...
बालुवाटार पुगेकी ललिताको ‘बालुवामा हराएको सपना’ शुक्रबार, भदौ १०, २०७३ 0 responses भौतिक मल्ल,  स्याङजाको मनकामनाले सबैको मनोकामना पुरा गर्छ । तर के गर्नु दैलेखकी दिलमाया बुढा मगर ललिताको मनोकामना त्यही मनकामनाबाट तहस नहस भइदियो । देशमा भिषण द्धन्द चलिरहेको थियो । उक्त द्धन्दबाट दैलेख जिल्लाको बालुवाटार गाबिस पनि अछुत थिएन । गाँउ पुरै द्धन्दको प्रभावित थियो । त्यही प्रभावले बालुवाटारकी...
ऐतिहासिक धरोहर पाल्पा रानीमहल- विगत र वर्तमान आइतवार, साउन ३०, २०७३ 0 responses नेपालको ताजमहल भनेर चिनिने पाल्पा बौघागुम्बा गाविस अवस्थित कालिगण्डकीको किनारमा रहेको  एक एतिहासिक महत्व बोकेको पूरातात्विक सम्पदा हो पाल्पा रानीमहल । पाल्पाको सदरमुकाम तानसेनको कैलाशनगरदेखि बराङ्गदी, नारायण डाँडा, अवल हुदै पैदल मार्गबाट करिब ३ घण्टाको ओरालो बाटो हिँडेपछि रानीमहल पुग्न सकिन्छ । तानसेनदेखि ताजमहलसम्म पुग्नका लागि कच्ची सडक पुगेको...
कसरी पुग्यो नेपाली सालको काठ भारत हुँदै युरोप सम्म ? (सालको वायोग्राफि सहित) आइतवार, साउन ३०, २०७३ 0 responses -पुष्प न्यौपाने काठमाडौ- हिमालयको फेदिमा महाभारतको श्रृङ्खला त्यसमुनि चुरेक्षेत्र र चुरेको फेदिमा तराईका बिशाल फाँटहरु , हावापानी र बनस्पतिका दृष्टीले सम्पन्न मानिने नेपालको सालको काठ निकै मुल्यवान रहेछ। यहि सालको काठमा आँखा लागेपछि भारत देखि युरोपसम्म पुर्याई छाडे ब्रिटीसहरुले नेपाली साल । बि.सं १९४० को दशकमा ब्रिटीसहरुले नेपाली सालको अवस्था...
धार्मिक रुझानमा फर्कर्दै बिश्व बुधबार, साउन २६, २०७३ 0 responses काठमाडौं ।  पछिल्ला बर्षहरुमा बिश्वभरमै धार्मिक रुझान बढेको छ , आफ्ना संस्कार, सँस्कृति र परम्परा एवं धार्मिक गतिबिधिलाई इतिहासमा लिपिबद्ध गर्ने होडमा बिश्वका बिभिन्न धर्मप्रति आस्था राख्नेहरुले आ–आफ्नो धर्मप्रति रुझान बढाएको अनुमान गर्न सकिन्छ। सबैभन्दा बढी आक्रामक रुपमा बिश्वमा क्रिश्चियानिटी बिस्तारका क्रममा छ । क्रिश्चियन धर्मको प्रचार–प्रसार र मानिसहरुलाई...
धर्म अनुरागबाट धार्मिक आगोमा लपेटिदै मोदी मङ्लबार, साउन २५, २०७३ 0 responses साउन, काठमाडौ ।  हिन्दु कट्टरताका लागि चिर परिचित हुँदै भाजपाको जुनियर नेतृत्वबाट प्रधानमन्त्री पदमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धर्म अनुरागबाट धार्मिक आगोमा लपेटिदै छन् । शिवसेना, आर एस एस , हिन्दु अध्यात्मिक योगीहरु र हिन्दु जनमतबाट दिल्लीको सिंहासनमा पुगेका उनि पछिल्ला दिनहरुमा बढ्दो पश्चिमा संगतले आफ्ना समर्थक हिन्दु...
किन आवश्यक छ काठमाडौं हेरिटेज वे ? शनिबार, साउन २२, २०७३ 0 responses   काठमाडौं काठमाडौको पुरानो नाम काष्ठमाण्डप बारे आज मानिसहरु बिर्सदै गएका छन् । हिमालयको काखमुनिको यस शहरका थुप्रै बिशेषताहरुले प्राचिन समाजको झलक दिन्छन् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौं काष्ठ कलाका लागि पनि बिश्व प्रसिद्ध छ । काठमाडौका टुँडालहरु देखि बिभिन्न बुट्टाहरु कुँदिएका मन्दिर, दरबार पुराना घरहरु चैत्य, गुम्बा...
बधाई ? त्यो त गरिबीको छालले खाडीतर्फ धकेलिएकालाई सोध !  बिहिबार, साउन २०, २०७३ 0 responses ‏काठमाडौं । टिप्पणी, इतिहास निर्मम हो वा मान्छेहरु, युग नै पापी हो वा आफैँ अभागी १० बर्ष लामो लडाँइका बिभिन्न कालखण्ड गुजारेका योद्धाहरु अहिले पसिनाले निथुरुक्कै भिजेका छन् खाडीमा । शान्ति प्रकृयासंगै घर फर्किन सक्ने अवस्थामा थिएनन् धेरै । न त उनिहरुसंग कुनै बिकल्प थियो । मुटुमाथि ढुंगा राखी...
संसदीय ब्यवस्थाको बिकृत रुप : काँग्रेसमा अंश देखि बंश परम्परा मङ्लबार, साउन १८, २०७३ 0 responses काठमाडौ – गएका २२ बर्षमा फेरिएका २४ ओटा सरकारको आकार–प्रकार र सरोकार हेर्दा नेपालीहरुसंग निराशा बाहेक केहि छैन । टुक्रा–टुक्रामा बिभाजित दलहरु, टुक्रा–टुक्रामा बिभाजित मन्त्रालय र साम्प्रदायिक वा सामाजिक मनोबिज्ञानमा देखिएको बिभाजन नेपालको डरलाग्दो चित्र हो । यस बीचमा नेपाली जनताले दरबारको सेतो हात्तिलाई पाल्न नसकिने भन्दै अस्विकार गरे, त्यो...
अलपत्र धरहरा,इतिहासदेखि बर्तमानको बास्तबिकता कहाँ छ सम्पदा बिभाग ? बुधबार, साउन १२, २०७३ 0 responses १२ साउन, काठमाडौं ।  काठमाडौको सुन्धारा स्थित भिमसेन धरहरा अहिले अलपत्र अवस्थामा छ । बर्षातको पानीसँगै यसैगरि भत्किन दिने हो भने आगामी बर्षसम्म यसको नाम निसाना भेट्न मुस्किल पर्नेछ । संगै भत्किएको हनुमानढोका दरबार स्वायरको मर्मतकार्य सुरु भएपनि धरहरा भने कार्य तत्परतामा परेको छैन । गएको असोजमा पदभार सम्हालेर गतसाता...
फेरी जन्मेलान त काँग्रेसमा बिपी ,के देउवाले बचाउन सक्लान त प्रजातन्त्रको छवि ? बिहिबार, साउन ६, २०७३ 0 responses सन्दर्भ बिपी जयन्ती ६ साउन, काठमाडौ  नाम – बिश्वेश्वरप्रसाद कोईराला जन्म – ८ सेप्टेम्वर १९१४(२३ भाद्र,१९७१) मृत्यु-२१ जुलाई १९८२ (६साउन,२०३९) बाल्यकाल – पिता कृष्णप्रसाद कोईरालाका दोस्रो सन्तानका रुपमा बनारस भारतमा एक मध्यमबर्गीय परिवारमा । प्राथमिक बिद्यालयको पढाई सकेर माध्यामिक शिक्षा ग्रहणकै क्रममा उनि राजनीतिमा रुची राख्ने भइसकेका । पिता कृष्णप्रसाद कोईरालाको सम्पति जफत भइसकेको र...
रारा सौन्दर्य बुधबार, असार २२, २०७३ 0 responses नेपालको मनमोहक परिदृष्यले भरिएको स्वर्णिम क्षेत्र हो रारा । राराको सुन्दरताको ब्याख्या गर्न त काब्यले पनि भ्याउदैन होला तर पनि राराको सुन्दरता तस्बिर मार्फत भएपनि सेयर गर्नै पर्छ । आफै नगएको राराको बर्णन गर्ने अधिकार पनि छैन मात्रै रहर त हो । हा ……….  आकाशमा बादलु टम्मै छ ।...