• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

स्वास्थ्य

सातामा कतिपटक सेक्स गर्दा उत्तम हुन्छ ? बिहिबार, साउन ६, २०७३ 0 responses एजेन्सी । तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान...
जानीराख्नुस यस्ता छन यौनशक्ति बढाउने ७ तरिका बिहिबार, साउन ६, २०७३ 0 responses १. चिन्तामुक्त रहने के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी...
यस्ता छन कपाल सेतो हुन नदिने घरेलु उपाय बुधबार, साउन ५, २०७३ 0 responses हरेक व्यक्ति आफ्नो कपाल कालो चम्किलो होस् भन्ने चाहाना राख्छ । उमेर बढदै गएपछि कपाल सेतो हुनु स्वभाविक हो तर समय भन्दा अगाडी कपाल सेतो भएको छ भने यो चिन्ताको विषय हो । यस्तो अवस्थामा मानिसहरु कपाल सेतो हुन कम गर्न थुप्रै उपाय अपनाउछन् तर कसैले पनि नतिजा दिँदैन ...
कपाल रंगाउँदै हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस् बुधबार, साउन ५, २०७३ 0 responses गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्ने...
यस्ता छन अनुहार चम्किलो बनाउने १४ तरिका बुधबार, साउन ५, २०७३ 0 responses हरेक मान्छेलाई अनुहार चम्कीलो बनाउने चिन्ता हुन्छ नै । अनुहारको सौन्दर्यताले मान्छेको बाहय सौन्दर्यतालई बुझाँउछ । त्यसैले पनि मान्छे अनुहार चम्कीलो बनाउन खोज्छन । ल हेर्नुस यस्तो छ अनुहार चम्कीलो बनाउने उपाय । १.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही...
डा. केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन शनिबार, साउन १, २०७३ 0 responses काठमाडौं, श्रावण १ चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनसनमा बस्दै आएका प्रा.डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा प्रदर्शन गरिएको छ । डा. केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्ण रूपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर,...
डा. गोबिन्द केसीको आठौँ अनसन पुनः आजबाट सुरु आइतवार, असार २६, २०७३ 0 responses काठमाडौं, असार २६ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहितका माग राखी प्रा.डा. गोविन्द केसी आजबाट पुनः आठौँ पटक शिक्षण अस्पताल महाराजगञ्जमा अनसन सुरु गरेका छन् । अनसन पूर्व उनले पत्रकार सम्मेलन गर्दै सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिबद्धता नआएकाले अनसन बस्नुपरेको जानकारी गराएका थिए । उनले...
डा. केसी आजदेखि अस्पताल प्राङ्गणमै अनसन बस्दै आइतवार, असार २६, २०७३ 0 responses काठमाडौं, असार २६ प्रा.डा. गोविन्द केसी अन्ततः शिक्षण अस्पतालको प्राङ्गणमै आजदेखि अनसन बस्ने भएका छन् । डा. केसीले आज पत्रकार सम्मेलनको आयोजना गरी दिउँसोदेखि अनसन सुरु गर्ने तयारी गरेको हो । अस्पताल प्रशासनले शनिबार साँझ डा. केसीलाई अनसन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न...
यस्तो हालतमा छन तरकारी फलफुल बजारहरु, मन्त्री रिंगटाले रन्थनिए, गाडी हिलोमा डुब्यो बुधबार, असार २२, २०७३ 0 responses २२ असार काठमाडौ  एसियन समाचार डेस्क मंलबार बिहान फलफुल तथा तरकारी बजार अनुगमनका लागि बिभागिय मन्त्रि गणेशमान पुनको नेतृत्वमा सरकारी टोली अचानक कालिमाटी पुग्यो । भित्ता र वरिपरिका संरचनाहरु कालो र बाक्लो लेउले पोतिएका थिए । साघुरा कुनाहरुमा नाक टिकाउन सक्ने अवस्था थिएन । कालिमाटीको त्यो ठाउ डम्पीङ्ग साइड...
अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग आइतवार, असार १२, २०७३ 0 responses काठमान्डौ , असार १२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका माग गर्दै डा। गोविन्द केसीले आमरण अनसनको घोषणा गरेका छन् ।     उनले आफ्ना मागहरु पूरा नभए यही असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । मेडिकल शिक्षा क्षेत्रमा सुधारको माग...
घाँटीको अलराम खोसेर डाक्टरको हातमा हतकडी शुक्रबार, असार ३, २०७३ 0 responses   ३ असार काठमाडौ नक्कली प्रमाणपत्रको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सि आई बि ले ९ जना डाक्टरलाई पक्राउ गरेको छ । बिरगन्जको सरकारी अस्पतालका अतिरिक्त बिभिन्न नीजि क्लिनीक र अस्पतालमा काम गर्नेलाई शुक्रबार बिहान सि आई बि ले पक्राउ गरेपछि बीरगन्जका स्वास्थ्य संस्थाहरुले बिरोध गरेका छन् । डा...