• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

कला/साहित्य

स्वर्णिम शाहीको ‘जन संवाद’ लार्इ नियाल्दा आइतवार, फाल्गुन ८, २०७३ 0 responses स्वर्णिम शाही अर्थात उर्फ ( रक्तिम ) सेती, महाकाली र भेरी कर्णालीका पुराना जनवादी साँस्कृतिक आन्दोलनका एक कर्तव्य निष्ठ योद्धा हुन् । सेती महाकाली र भेरी कर्णालीमा अलि दशकअघि  रक्तिमको नामले परिचित स्वर्णिम शाही नृत्य बाध्यबदन र रचनाकारको रूपमा उनले आफ्नो परिचय गहिरो गरि बसालेका छन् । शुरूवातमा कालिकोटको...
प्रजातन्त्रका नाममा समर्पित एक कविता- ‘तिम्रो प्रजातन्त्रमा’ शनिबार, फाल्गुन ७, २०७३ 0 responses जलन क्षेत्री महोदय, मैले तिम्रो… तन्त्रमा हर्क बढाइका कति उत्वस मनाउनु खुसी गुमाएर कति दिवस मनाउनु हर तन्त्रमा कोही न कोही त गुमाएकी छु । अब त, केही बाँकिरहेन मसँग तिम्रा लागि गुमाउनु पर्ने, कुमारी पाठेघर बाहेक हेर त, तिम्रो तन्त्रले मलाई कति अधिकार सम्पन्न बनाएको सिउँदो पुछेर तिमी...
नरेश ‘अल्पविराम’ का दुई गजल बिहिबार, फाल्गुन ५, २०७३ 0 responses दु:ख पर्दा साथ दियौ रिसाएरै अलिकती जिन्दगिका अनुभुती मिसाएरै अलिकती ज्युनै पर्ने जिन्दगी यो दुनियाँ को सामुन्यमा कयौं सास्ती , गोताहरु पिसाएरै अलिकती आफ्ना हासो खुसीजति पोको पार्दै शुलिमाथी था छ मलाइ , आएकी हौ बिसाएरै अलिकती केही नयाँ सिकु भन्छु केहि नया दिउँ भन्छु जानू छ यो धर्तिलाई...
आफूदेखि आफै हारेर जीवन जितेका पलहरु-विवश कुमार सेजुवाल शुक्रबार, माघ २८, २०७३ 0 responses रहरहरु पनि अनेक थिए, वसन्त ॠतुपछि फक्रिएका ती राता लालिगुराँसका थुङ्गाभित्र लटपटियर निदाइरहुँ जस्तो लाग्ने सपनाहरू । ती रङ्गिन थुङ्गाहरुभित्र सजियका जिबन्त ती जीवनका तस्वीरहरु घरी कता–घरी कता हावाको झोक्काहरुसँगै हिल्लीरहेको देख्दा म आफै पनि कहिलेकाँही त्यो फूलै फूलमा सजिएको जीवनदेखि टाढाको यात्रा गरिरहेको त छैन ? यस्तै–यस्तै काल्पनिक...
‘छापामार युवतीको डायरी’ अब ‘गुरिल्ला गर्ल’को नाममा विश्व बजारमा मङ्लबार, माघ १८, २०७३ 0 responses काठमाडौं- नेपालमा भएको दशक लामो जनयुद्धलाई समेटेर सिर्जना गरिएका पुस्तक निकै कम मात्रै प्रकाशनमा आएका छन्। तारा राईद्वारा लिखित ‘छापामार युवतीको डायरी’ त्यसैमध्येको एक हो। उनले आफ्नो जीवन भोगाइलाई उतारेको उक्त पुस्तक अब अंग्रेजी संस्करणमा पनि विश्व बजारमा आएको छ, ‘गुरिल्ला गर्ल’ नाममा। १४ वर्षको कलिलो उमेरमै सशस्त्र जनयुद्धमा...
सहिदका नाममा दुई कविता आइतवार, माघ १६, २०७३ 0 responses ”माफ गर” तिमी सहिद आकासको तारा धर्तीको सालिक। जहाँ एक दिन सुटुक्क आउँछ तिम्रो छाला निर्मित कालो बुटधारी तिम्लाइ मार्ने र मराउने दुबैथरी एक हुलमा दावा गर्छन। शमवेत स्वरमा हाम्रो मान आदेश हामी तिम्रा मालिक। माफ गर म आइन यसपाली तिम्रो सालिक छेउ जहाँ तिम्रो पाउमा पातकी जहाँ तिम्रो...
काजी कालु पाण्डेको समाधिस्थलमा छाङ्छाको नियात्रा र कविताकृति विमोचन शनिबार, माघ ८, २०७३ 0 responses काठमाडौँ – नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ को विमोचन गरिएको छ । स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा स्रष्टा तथा पत्रकार टोली शुक्रबार नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदह अर्थात् देवदहको सिरानमा अवस्थित ऐतिहासिक स्थल एवम् काजी कालु पाण्डेको समाधिस्थलमा भएको...
‘जाडो, बा र म’ आइतवार, माघ २, २०७३ 0 responses सुबिन भट्टराई,  बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुई–दुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बाले दोस्रो चिया पिउने क्रममा म आँखा मिच्दै ब्रसमा टुथपेस्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको...
संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद शुक्रबार, पुस २९, २०७३ 0 responses अजय स्पात, मेरो भोटले मेरै मुटुमा चोट नदेऊ है सांसद देश वेच्ने सरकारलाई लिखोट नदेऊ है सांसद संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद पुर्खाको खोरिया विदेशीलाई वेच्दै मख्ख परेर श्रीमतिलाई घडेरीका लागि नोट नदेऊ है सांसद संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद देश रहे घर भइहाल्छ, इमान...
नानी ! त्यो कुण्ठा थियो कि प्यास ? शनिबार, पुस १६, २०७३ 0 responses दुई दिनको सह यात्रापछि उनलाई घरछेउको वजारमा छोडेर म काठमाडौं हान्निइ सकेको थिएं । २४ घण्टापछि नै उनले रातिको त्यस्तै ८ वजेको हुँदो हो फोन गरिन् । छुट्टिदाँ उनले मुख बंग्याएर झोक्किदैं मलाई फर्केर पनि नहेरी बाटो लागेकी थिइन् । फेरि भेटेर फकाउनु पर्ला ! भन्ने सोचेर मन नमिठो...
पवन मधुश्रीको पुस्तक ‘नमुना’ विमोचन आइतवार, पुस १०, २०७३ 0 responses काठमाडौं, सुदुरपश्चिमेली लेखक तथा अछाम जिल्ला विकास समितिका सुचना अधिकृत पवन मधुश्रीद्धारा लिखित पुस्तक ‘नमुना’को एक समारोहकाबीच बिमोचन गरिएको छ । विकास र राजनीतिसम्बन्धी विषयवस्तु समेटेर प्रकाशन गरिएको पुस्तकको विमोचन शनिवार राजधानीमा एक समारोहवीच पुर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलले गरेका छन् । देशको वर्तमान समयको राजनीतिक गति,...
शव्दकाेशकाे दशाैं संस्करणका लागि समिति गठन, नवाैं संस्करणका केही प्रविष्टि सच्याइने बुधबार, मंसिर २२, २०७३ 0 responses काठमाडौं, नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘नेपाली बृहत् शब्दकोश’ को दसौं संस्करण तयारीका लागि समिति गठन गरेको छ ।प्रतिष्ठानले कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा संशोधन समिति गठन गरेको हो । गत कात्तिक ३० गते बसेको प्रज्ञापरिषद्को बैठकले गरेको निर्णय अनुसार बृहत् शब्दकोशको दसौं संस्करणको तयारीका लागि समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।...
कविता – स्वप्निल संसार शुक्रबार, मंसिर १०, २०७३ 0 responses नेकी धनेन्द्र, भञ्ज्याङ्को चौतारीमा यतिखेर बिसाएर भारी गरिरहेछु आराम- आइ रहेको छ आनन्द हावाको मुस्लोमा उडिरहेछ पसिनाको गन्ध !! एकातिर गुराँसले नवजवान भमरालाई निम्ता गरिरहेको छ दृश्य अर्कोतिर- मलाई नै निगालाको झ्याङबाट निहाल्दै छ न्याउरी मुसो म भने च्यातिएको कोटको खल्तिबाट झिकेर सुल्पा झोसिरहेछु तमाखुमा आगो !! कटकटिएको मनको...
प्रचण्डसंग नैतिकता छ भने माफी माग्नु पर्छ ,जनमुक्ति सेनासंग बुधबार, मंसिर ८, २०७३ 0 responses मंसिर ८ अर्थात नेपाली राजनीतिसँग जोडिएको एउटा पृथक एवम् फौजीका लागि एेतिहासिक महत्व बाेकेकाे दिन । मेरो धेरै पुराना मित्रहरूले सामाजिक संजाललाई निकै रङ्ग्याएकाे  देखिरहेको छु र यो स्वाभाविक  पनि हो । यी शुभकामना दिइरहँदा तत्कालिन सुप्रिम प्रचण्ड र उनका तत्कालीन जनरलहरुले शुभकामना दिनुको कुनै अाैचित्य छैन । शुभकामना के का...
डियर ! जुनदिन सपनाहरुको हत्या गरियो बुधबार, मंसिर ८, २०७३ 0 responses भौतिक मल्ल ‘जंगली’, मान्छे सपनामै बाँच्छ ,वास्तवमा सपना विनाको जिन्दगी वास्तविक जिन्दगी रहन सक्दैन । जिन्दगीमा केही पीडादायी कुरा छ भने त्यो सपनाकै हत्या हुनु हो । सपनाहरुको मृत्यु सबैभन्दा बढी पीडादायी हुने गर्छ । यो भन्दा बढी पीडा अरु के नै हुनसक्छ र जीवनमा । जब दिनदहाडै सपनाहरुको...