• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

कला/साहित्य

इतिहासका पदचापहरु शनिबार, भदौ ४, २०७३ 0 responses झकबहादुर मल्ल (सुदिप) नाङ्गो खुकुरी चमचमाउँदै गढीहरुमा बैरीका गर्दन छपछपि छिनालेको रातो इतिहास चम्किरहेछ पश्चिमतिर , लोहोरे ढुङ्गाहरु बर्साउँदै गौंडाहरुमा सत्रुका टाउका पट्पटी फुटाएको रातो इतिहास ताकिरहेछ दक्षिणतिर छाति खोलेर धनुषबाण , मैदानहरुमा सत्रुका आँखा खप्खपी खोपेको उँचो इतिहास अडिग भइरहेछ पूर्व तिर आफ्नो साम्राज्य बिस्तार गर्न जसले टेक्यो...
के तपाई सेल्फि शौखिन हो ? हेर्नुस रुसी युवतिको जोखिम शुक्रबार, भदौ ३, २०७३ 0 responses काठमाडौं । आज संसार सेल्फिको जमानामा छ। सेलिब्रेटी देखि आम मानिसहरु बिशेष प्रकारको सेल्फिका लागि कुनै पनि तरिका अपनाउन र जोखिम उठाउन तयार हुन्छन् । तर सेल्फि इतिहासको सबै भन्दा ठुलो जोखि एकजना रुसी युवतिले उठाएकी छिन् । सोशल मिडियामा लाईक र शेयरका लागि रुसी युवति एन्जेला निकोलो ले...
तारा झरेको अन्तिम रात शनिबार, साउन २९, २०७३ 0 responses    (पढ्नुस तपाईको आँसु रोकिने छैन) पर –पर हिमाली चुचुरासम्म टहटह जुनको मधुरो उज्यालो,निलो आकाशमा गुजमुज्ज ताराहरु, असोजको भरी चन्द्रमाले बस्ती कति राम्रो देखिएको ? आँगनका पहेंला हजारी फुलहरु, बार्दलिमा माहुरीको घार आज हामी बास बसेको ठाँउ निक्कै रमाईलो थियो । हामी कोठाबाट बाहिर निस्कियौं । चारैतिर हेरियो, जुनेली...
अस्पतालमा एकदिन शनिबार, साउन २९, २०७३ 0 responses सुरेन्द्र सुमन, उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने म मात्रै एक्लो होईन हुँला । जिन्दगीका धेरै बाध्यताहरु मध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनहरुलाई पनि गर्दिन म । केही दिन अघिको कुरा हो, श्रीमतीको पेटमा असमान्य समस्या देखिएपछि जाजरकोट अस्पतालको पुर्जी...
गजल शनिबार, साउन २२, २०७३ 0 responses दलु बुढा ( निश्चल ) साच्चिकै साचो माया पाउन हाहाकार हुने छ यहा दुई मुटु एक होइन जब तीन चार हुने छ । यहाँ फेसबुकको माध्यम बाटै धेरैले प्रेम गरिदिन्छन नसोच्नु कि यो माया जुनिभर लाई सार हुने छ । केटाले फोनको भरमा केटिलाई पैसा पठाउछन त्यो त केटिलाई मोजमस्ति...
जन्मदै झरी परेको मान्ठ सोमवार, साउन १७, २०७३ 0 responses भौतिक मल्ल आमा मेरो जन्मदिन कहीले हो ?“ साउना मैना जन्मया होइ जिउला सिलिङ्गी गोडना गयाइ थिँए । त्यही जन्याम्या होइ ”( आफनै भाषामा ) आमाको यो उत्तर साउन लागेसंगै मन मस्तिष्कमा खेलीरहन्छ । उमेरले तीन दशकको नजिक पुगिसेकको छु । नबुझ हुँदा घरी – घरी जन्मदीन सोधेर वाक्कदिक्क...
गजल बुधबार, साउन १२, २०७३ 0 responses दिपेश थापा मगर {निरजल} आक्रोश यो मेरो सरकार सङ्ग डराउदैन म तेरो हतियार सङग । दिक्क भैसकेका छ्न जन्ता हरु तिमी हरू का ती ब्यवहार सङग । पत्रकार लाई मेरो एउटा गुनासो कति चल्छौ वाइयात प्रचार सङग । कहिले जोडीएला तिम्रो सम्बन्ध भुकम्प पीडित को घरबार सङग । कति गर्ने...
विश्वास बिहिबार, साउन ६, २०७३ 0 responses –दुर्गा पौड्याल  त्यो दिन मलाई सांच्चिकै आकाश खसेजत्तिकै भयो, जव बिहान कलेज गएकी छोरी बेलुका ४ बजिसक्दा पनि घर फर्किन । चारैतिर सोध खोज गरिसकें,जमाना राम्रो छैन ,कतै कसैले केही गर्यो की ?सधै ११ बजे नै आईपुग्ने छोरी त्यो दिन १२ बज्यो १ बज्यो गर्दागर्दा ४ बजिसक्दा समेत आईपुगिन...
त्यस युगको रोमाञ्चकारी यात्रा (३) हिउँको चिप्लेटी,बन्यजन्तुको शिकार र नदि किनारको आनन्द शनिबार, असार १८, २०७३ 0 responses (यसभित्र)  चराचुरुङ्गीको शिकार ः रक्कीको बिदाईमा आँसु ः हिँउमाथी ग्रिनेड प्रहार ः ग्रिनेडको प्रतिप्रहार ः मानसिक यातनाका बिपक्षमा प्रतिबाद ः चराचुरुङ्गीको शिकार ःवरीपरी घना जंगल, , सुर्यास्तको मधुरो घाम, साँझको फुर्सदिलो समय, पासेको पारी पखेरोको भित्तामा चरिहरुको रमाइलो चीरबिर, गाला चाउरिएकै भएपनि जोश,जाँगर,उत्साह र उमंगले भरिपुर्ण बैंसका तन्नेरीहरु आखिर...
त्यस युगको रोमाञ्चकारी यात्रा हिउँको चिप्लेटी,बन्यजन्तुको शिकार र नदि किनारको आनन्द (यस भित्र) शनिबार, असार ११, २०७३ 0 responses रेडियो प्रसारणको भौगोलिक अध्ययन, एन्टिना जोगाउन नुनको अर्थिङ, भारी हिमपातले छानोभित्रै नजरबन्द,  आँखै अगाडी चट्याङ घुम्दा,   चट्याङले एन्टिना चुँड्ेका दिनहरु,  तुफानका तुफानी डाइलग,  घनघोर जंगलका बीच खरले छाएका तीन चार ओेटा छानाहरु । यहाँ मानिसको बसोबास पक्कै हुन्छ । सहजै अनुमान गर्न सकिने ठाँउ थियो । छाना नजिकै...
दुनियाँका आश्चार्यलाग्दा सुन्दर ठाँउहरु जसले तपाईको काल्पनिक स्वर्गलाई चुनौति दिनेछन्  सोमवार, असार ६, २०७३ 0 responses ६ असार काठमाडौ, एजेन्सीको सहयोगमा  मानिस सधैं चिन्ता, चिन्तन र तनाबमा मात्रै जिउन सक्ने प्राणी होइन । उसलाई कहिलेकाँही मनोरञ्जन पनि चाहिन्छ । आउनुस आज एकै छिन एसियन समाचारको साथमा तपाई पुग्न नसकेको तर स्वर्गको कल्पना गर्ने ठाँउ मध्यका आश्चार्यलाग्दा केहि ठाँउको दृष्य तपाईलाई हामी देखाँउदै र्छौ । १...
त्यस युगको रोमाञ्चकारी यात्रा (यसभित्र) शनिबार, असार ४, २०७३ 0 responses पखेरोको बिहानी घाम,  जुनेली रातमा शितको बर्षा राइफल सिकेको क्षण, मार्सल आर्ट बिबिसीको साहारामा अन्तराष्ट्रिय समाचार कभरेज, भोकभोकै रेडियो प्रसारण ढुङ्गाले पानी फुटाँउदा अन्नपातको कठिनाई बाइबाई दोस्रो स्टेशन अछाम र कालिकोटको सिमा नजिक पर्ने त्यो अग्लो पहाडको चुचुरो निकै रमाईलो थियो । तल पखेरोको भित्तामा अझै हरियो घाँस लहलहाएकै...