• Wednesday 22nd , February 2017 | बुधबार, फाल्गुन ११, २०७३

देश

बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै राजविराज नगरपालिका कार्यालयमा तोडफोड बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको बिरोधमा मोर्चाले बुधबार एक दिनका लागि मधेश बन्दको आह्वान गरेको छ । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । मोर्चा कार्यकर्ताहरुले गरेको ढुँगा प्रहारबाट कार्यालयको झ्यालको दुई वटा सिसा फुटेको...
मधेसी मोर्चाको मधेश बन्द : प्रभाव कहाँ कस्तो ? बुधबार, फाल्गुन ११, २०७३ 0 responses सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसको विरोधमा मोर्चाले आज मधेश बन्दको आह्वान गरेको छ ।  बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बजारहरु ठप्प भएका छन् भने यातायात, कलकारखाना, शैक्षिक संस्थाहरु पनि बन्द छन् । बारा, पर्साका राजमार्ग क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन...
पुनःनिर्माण प्राधिकरणको सद्भावना दुतमा धुर्मुस-सुन्तली मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses काठमाडौं, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि...
राष्ट्रिय सुरक्षामा चुनौती थपिएको भन्दै प्रधानसेनापति गरे यस्तो संकेत मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशको अवस्था अनिश्चित, जटिल र तरल अवस्था रहेकाले राष्ट्रिय सुरक्षामा चुनौती बढेको बताएका छन् । सोमबार सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित तालिम समापनमा प्रधानसेनापतिले सुरक्षा चुनौतीको तह बढेको उल्लेख गरेका हुन् । उनले जातीय पहिचान र धर्मका नाममा भएको राजनीतिले सुरक्षा चुनौती...
राष्ट्रघाती भेटघाट: राजदूतावाससँगको उठबस गम्भीर आइतवार, फाल्गुन ८, २०७३ 0 responses मुलुकको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप नियन्त्रण गर्न कर्मचारी–दूतावास गैरव्यावसायिक सम्पर्क बन्देज लगाउनुको विकल्प छैन । राष्ट्रसेवक कर्मचारीलाई विना पूर्वस्वीकृति विदेशी र दूतावाससँग सम्पर्क गर्न निषेध गरिनुपर्ने आवाज फेरि चर्किएको छ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) का आकांक्षीहरूबीच भारतीय दूतावास धाउने प्रतिस्पर्धाको चर्चासँगै यस्तो आवाज चुलिएको हो । राष्ट्रसेवक कर्मचारी देशको...
निधिले ताण्डव देखाएपछि उच्च पदस्थ अधिकारीहरु चकित आइतवार, फाल्गुन ८, २०७३ 0 responses काठमाडौ–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रजातन्त्र दिवसका उपलक्ष्यमा टुडिखेलमा आयोजित कार्यक्रम बहिष्कार गरेको घटनाले चर्चा पाएको छ । आँफै आयोजक भएको कार्यक्रम आँफै बहिष्कार गरेर निधिले ताण्डव देखाएपछि उच्च पदस्थ अधिकारीहरु आश्चर्यमा परेका छन् । गृहमन्त्रालयको आयोजनामा भएको कार्यक्रममा गृहमन्त्री स्वयं यसरी फर्केपछी राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, प्रधानन्यायधिश लगाएतका उच्च अधिकारीहरु आश्चर्यमा...
‘रुक्मांगत कट्वाल नेपाली इतिहासकै एक कलंक हुन्, जसले सेनामा भारत पसाए’ बिहिबार, फाल्गुन ५, २०७३ 0 responses नेपाली सेनाका एकजना पूर्वउपरथीले पूर्वप्रधानसेनापति रुक्मांगत कट्वालका सम्बन्धमा भने, ‘कट्वाल नेपाली सेनाका यस्ता दुःखद पात्र हुन् जसले सेनामा भारत पसाए । तर पनि यी किताब निकाल्दै हिँडछ्न । पाता कसेर कोर्ट मार्सलमा उभ्याउनु पर्ने हो यीनलाई ।’ अर्को एक उपरथीले त कट्वालका सम्बन्धमा अझै तल्लो स्तरको टिप्पणी गरे ।...
राधाकृण मौनालीको खुलासा-‘लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’ बुधबार, फाल्गुन ४, २०७३ 0 responses माधव कुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रँ संगठक हुन् । माधव छोटो समयमा समयमा धेरै प्राविधिक,सांगठनिक, काम गर्न सक्छन् । राजनीतिलाई...
प्रहरी मुख्यालय छाड्दै गर्दा उपेन्द्रकान्तले ब्यंग्य गर्दै देउवालाई यसरी ‘घोचे’ मङ्लबार, फाल्गुन ३, २०७३ 0 responses काठमाडौँ- ३० वर्षे सेवा अवधि सकिएर अनिवार्य अवकास पाएका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिदाई कार्यक्रममा आफू आईजीपीका रुपमा सफल भएको बताए । कार्यक्रममा बोल्दै उनले आफू संगठनको अनुहार भएको र संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफू सफल भएको बताए । तर, पछिल्लो समय...
वान बेल्ट वान रोडमा नेपाल जोडिने समझदारीपत्र परराष्ट्रमन्त्रीले गायब पारे सोमवार, फाल्गुन २, २०७३ 0 responses काठमाडौं– चिनले अगाडी बढाईरहेको ‘वान बेल्ट, वान रोड’ परियोजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव लामो समयसम्म मन्त्रालयमै लुकाएको खुलेको छ । ओबीओआरमा नेपालको सहभागिताका विषयमा परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई दिएको प्रस्तावको जवाफ चिनियाँ पक्षले नपाएपछि त्यसको खोजी गर्दा मन्त्री महतले राखेको खुलेको हो । केपी ओली नेतृत्वको सरकार...
जयबहादुर चन्द नेपाल प्रहरीको २५ औं आइजीपी: यी हुन् चन्दका बहुचर्चित ‘अप्रेसन’ आइतवार, फाल्गुन १, २०७३ 0 responses काठमाडौँ- नेपाल प्रहरीको २५औं आइजीपी जयबहादुर चन्द बनेका छन् । यो संगै ७० हजार प्रहरीको कमाण्ड गर्ने ‘दुर्लभ’अवसर चन्दले प्राप्त गरेका छन् । सुदुरपश्चिम पुख्र्यौली घर भएका चन्द प्रहरीभित्र इमान्दार अफिसरको रुपमा चिनिन्छन् । सोमबारदेखि हालका आइजीपी,सबै एआइजी र एकजना डिआइजीले अनिवार्य अवकाश पाउँदैछन् । चन्द आइजीपी बनेपछि सुदुरपश्चिममा...
प्रहरीभित्र विद्रोहको संकेत, महानिरीक्षकको कार्यालय र निवास कब्जा गर्ने निर्णय शनिबार, माघ २९, २०७३ 0 responses काठमाडौं – प्रहरी महानिरीक्षकको नियुक्तिलाई राजनीतिक भागबण्डा बनाउँदै फौजी संगठनको चेन अफ कमाण्ड भताभुङ्ग हुने भएपछि प्रहरीभित्र विद्रोहको संकेत देखिएको छ । राजनीतिक दबाब र आर्थिक प्रभावले प्रहरी संगठनको नियुक्ति, सरुवा र बढुवाको निर्णय हुन थालेपछि प्रहरीभित्रको एउटा समूहले गोप्य बैठक गरी आवश्यकता परे विद्रोहसम्मको योजना बनाएको हो ।...
‘जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न अष्ट्रेलिया होइन तामाकोसी जाउ’ शुक्रबार, माघ २८, २०७३ 0 responses काठमाडौं, ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना...
कार्यालय नै खाली पारेर १४ कर्मचारी एकैचोटी गायब शुक्रबार, माघ २८, २०७३ 0 responses काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एकैपटक सहसचिव, उपसचिवदेखि ड्राइभरसहित गरि १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरु गत आइतबारदेखि कुनै जानकारीविना अनुपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ठूलो संख्यामा जिम्मेवार तहका कर्मचारीहरु एकैपटक कार्यालयमा अनुपस्थित भएपछि प्रधानमन्त्री कार्यालयले उनीहरुबारे सूचना संकलन थालेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार...
कार्यालय प्रमुख र कर्मचारी मिलेर सेवाग्राहीलार्इ कुटेपछि… बिहिबार, माघ २७, २०७३ 0 responses धनुषा, नापी कार्यालय धनुषाका प्रमुख र कर्मचारीले कार्यालयमा पुगेका सेवाग्राहीलार्इ निर्घात कुटपिट गरेका छन् ।  कुटाईबाट सेवाग्राही घाईते भएका छन् । आफ्नो जमिनको नक्सा लिन कार्यालय पुगेका जनकपुर उपमहानगरपालिका–१२ का ५५ बर्षिय ललन साहलार्इ कुटिएकाे हाे ।कार्यालय प्रमुख सुरेश जोशीलगायत कार्यालयका अन्य कर्मचारीको निर्घात कुटाईबाट शाह घाइते भएका छन् । सेवाग्राही साह...