• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

समाचार

गमलामा धान रोप्दै कृषिको आधुनिकीकरण बिहिबार, असार १६, २०७३ 0 responses १६ असार काठमाडौ  हेटौंडा महाधिबेशनबाट समाजबादी कार्यक्रममा अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको माओबादी केन्द्र राजनीतिक, दर्शन र बिचारधाराको संकटमा त छँदैछ । असार १५ को कृषि मन्त्रिको क्रियाकलापले ब्यवहारिक रुपमै पनि संकटमा देखिएको हो । रातो कार्पेटमाथी गमला, गमलामाथी माटो, माटोमा करुवाले पानी हालेर बनाइएको पाँगो , त्यसैमाथी सुटबुटमा मन्त्रिले...
प्रधानमन्त्री ओली दा्रा संसद सम्बोधन बुधबार, असार १५, २०७३ 0 responses असार १५, २०७३ विगत ५ दिनदेखि अवरुद्ध संसद आजबाट सुचारु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र काबुल घटनाका विषयमा व्यवस्थापिका–संसद्मा सम्बोधन गरे । सत्तापक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा एक लाख ५० हजार रुपैयाँ दिने र ५० हजार रुपैयाँ किस्ताबन्दीमा दिने सहमति...
‘भूकम्प पीडितलाई दुई किस्तामा राहत रकम’ बुधबार, असार १५, २०७३ 0 responses  २०७३ असार १५ काटमान्डौ  प्रमुख विपक्षी नेपाली कांग्रेसले चल्न नदिएको संसद खुलाउन भूकम्प पीडितलाई दुई लाख रुपियाँ दुई किस्तामा दिने विकल्पमा सहमति नजिक पुगेको सत्तापक्षका नेताले जनाएका छन्। सबै रकम एकै किस्तामा दिनु पर्ने कांग्रेसको मागका माझ सत्तापक्षले तीन किस्तामा दिनु पर्ने बाध्यता सुनाउने गरेको थियो। पटक(पटक संसद अवरुद्ध...
टर्कीको इस्तानाबुल बिमानस्थलमा आतंकबादी आक्रमण ३६ जना घाइते बुधबार, असार १५, २०७३ 0 responses १५ असार काठमाडौ , टर्कीको इस्तानबुल स्थित अतातुर्क बिमानस्थलमा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा परि ३६ जनाको ज्यान जानुका साथै एक सय जति मानिसहरु घाइते भएको बिबिसीले जनाएको छ । आक्रमणकारीहरुले अन्तराष्ट्रिय टर्मिनल नजिक बिष्फोट गराएका थिए । आतंकबादीहरुले आत्मघाती आक्रमण सहित कालशनिकोब राइफलबाट गोली चलाएका थिए ।...
एमाले नेता नेपाल भियतनाम प्रस्थान मङ्लबार, असार १४, २०७३ 0 responses १४ असार, काठमाडौं नेकपा एमालेका नेता माधव कुमार नेपाल आज भियतनाम प्रस्थान गरेका छन् । एमाले वैदेशिक मामिला विभागका प्रमुख नेपाल भियतनाममा आयोजना हुने कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ कमिटीको बैठकमा भाग लिन भियतनाम प्रस्थान गरेका हुन् । मंगलबार दिउँसो थाइ एअरवेजको उडान नम्बर टीजी ३२० बाट...
परीक्षामा फेल भएको कारण जेल मङ्लबार, असार १४, २०७३ 0 responses बीबीसी काठमान्डौ भारतको बिहार राज्यमा राज्यस्तरीय विद्यालयको परीक्षामा चोरी गरेको आरोपमा एकजना छात्रालाई दुई हप्ताको जेल सजाय दिइएको छ। आफ्नो विषयमा सर्वोत्कृष्ट नतीजा ल्याएकी रुबी रायले पुनर्परीक्षा उत्तीर्ण गर्न नसकेपछि उनलाई आइतबार गिरफ्तार गरिएको छ । १७ वर्षीय रुबी राय बिहारमा राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन्। कवि तुलसीदासको बारेमा...
प्रचन्डको अष्ट्रेलिन भ्रमण स्तगीत बारे अष्ट्रेलिन राजदुतले के भने मङ्लबार, असार १४, २०७३ 0 responses १४ असार, काठमाडौं अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो सरकारका तर्फबाट प्रचण्डको सुरक्षामा कुनै कमी नहुने बतायका छन् ।   प्रचण्डसँग भेट गर्न राजदूत ह्वाइट मंगलबार बिहान लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए । यसक्रममा उनले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राखेको प्रचण्डको सचिवालयले...
प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउदै सिंहदरबार घेर्ने माओबादी सरकार प्रमुख सन्तोष बुढाको तयारी मङ्लबार, असार १४, २०७३ 0 responses काठमाडौ असार १४ नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओबादीले असार १६ गतेको सिंहदरबार घेराउलाई सशक्त बनाउन कम्तीमा ४ हजार नेता कार्यकर्ता तैनाथ गर्ने रणनीति तय गरेको छ । सिंहदरबार घेराउका लागि काठमाडौ, ललितपुर र भक्तपुर तीन ओटै जिल्लालाई उत्साहजनक ढंगले कार्यकताहरु परिचालन गर्न निर्देशन गरिसकेको माओबादी जनपरिषदका अध्यक्ष...
विश्वप्रसिद्ध फुटबल खेलाडी मेस्सीले कीन दीए सन्यास सोमवार, असार १३, २०७३ 0 responses  असार १३, २०७३ बीबीसी, काठमाडौं नेपाली समय अनुसार सोमबार बीहान भएको कोपा अमेरीकाको फईनल खेलमा चीली लाई हराउन असफल भएपछी अर्जेन्टिना र बार्सिलोनाका २९ वर्षे फरवर्ड लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि यी विश्वप्रसिद्ध फुटबल खेलाडी...
अर्जेन्टिनाको बदला लीने आशा निराशामा बदलियो ,कोपा अमेरिकाको उपादी चिलीको हातमा सोमवार, असार १३, २०७३ 0 responses   असार १३, २०७३ फेरी पनी लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाको उपाधि जीत्न सफल भएको छ । नेपाली समयअनुसार आज बीहान अर्थात सोमबार बिहान भएको खेलमा र्निधारित र अतिरिक्त दुवै समयमा गोल रहीत हुन पुगेपछी पेनआल्टी मा भीडीनु परेको हो । अर्जेन्टिनाका लागि कप्तान...
अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग आइतवार, असार १२, २०७३ 0 responses काठमान्डौ , असार १२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका माग गर्दै डा। गोविन्द केसीले आमरण अनसनको घोषणा गरेका छन् ।     उनले आफ्ना मागहरु पूरा नभए यही असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । मेडिकल शिक्षा क्षेत्रमा सुधारको माग...
१२ नेपालीको रगत सुक्न नपाउँदै फेरि काबुलका लागि नेपाली कामदारको दुस्साहस आइतवार, असार १२, २०७३ 0 responses १२ असार, काठमाडौ । अफगानिस्तानको राजधानी काबुलमा १२ जना नेपालीको हत्याले सिंगो मुलुक स्तब्ध बनेकै छ । तर पनि काबुलको जोखिमपुर्ण गन्तब्यलाई नेपाली कामदारले गंभिरतापूर्वक लिएको देखिदैन । आतंकबादको युद्ध भुमि काबुलको आकर्षक तलबका कारण नेपाली कामदार ज्यानको बाजी राखी फेरि पनि काबुलका लागि हिड्ने क्रम रोकिएको छैन ।...
लगानीबोर्डका सिइओ महाप्रसादको नालीबेली शुक्रबार, असार १०, २०७३ 0 responses १० असार, काठमाडौं  सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीइओ मा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट गत पुस १० गते अवकास पाएका अधिकारी मन्त्रिपरिषद बैठकको निर्णयले बोर्डको सीइओमा नियुक्त भएका हुन् । बोर्डको सीइओको कार्यकाल चार वर्षको हुन्छ । जसअनुसार ०७७ सालसम्म अधिकारीले...
चीन र रुस सम्पुर्ण क्षेत्रमा सहकार्य गर्न एकठाँउमा आइसके  पुटिन शुक्रबार, असार १०, २०७३ 0 responses   १० असार काठमाडौ रुसी राष्ट्रपति भ्लादमीर पुटिनले चीन र रुस बीच अटुट सम्बन्ध र भरपर्दो सहकार्य अघि बढ्ने प्रष्ट संकेत गरेका छन् । चिनीया दैनिक अखबार सिन्ह्वाको अंग्रेजी संस्करणलाई दिएको एक सनसनीपुर्ण अन्तबार्तामा रुसी राष्ट्रपति पुटिनले समाजबादी पृष्ठभुमीका दुई देशको सहकार्य बिश्वका लागि आवश्यक रहेको तर्फ संकेत गरेका...
दोर्सो भगवान मानीने चिकित्सकनै नक्कली भए उपचार कस्तो? बिहिबार, असार ९, २०७३ 0 responses असार ९, २०७३ प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३६ जनाको सम्पत्तिको खोजी नीती गरेको छ । गत माघमा पक्राउ परेका १७ चिकित्सकले नक्कली चिकित्सकका रूपमा काम गरी ठगी गरेको रकम नखुलाउँदा १६ जना न्यून धरौटीमा मुक्त भएका थिए । दोस्रो...