• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

फोटो फिचर

तस्विरमा रुपक र कामुक अमेरिकी फस्ट लेडी शुक्रबार, कार्तिक २६, २०७३ 0 responses काठमाडौं ,  अनपेक्षित विजयसंगै चर्चामा रहेका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जत्तिकै चर्चामा छिन् उनकी पत्नी मेलानिया ट्रम्प । आफ्नो रुपक र कामुक तस्विरका कारण उनी समाजिक सञ्जालमा भाइरल वनेकी हुन् ।  स्लोवेनियाइ मोडल समेत रहिसकेकी मेलानिया ट्रम्प उमेरका हिसावले ४६ बर्षकी भइन् । १६ बर्षको उमेरमा मोडलिङबाट...
विश्वका १० उत्कृष्ट एयरपाेर्ट, अग्रस्थानमा सिंगापुर – फाेटाेफिचर बिहिबार, कार्तिक २५, २०७३ 0 responses द गाइड टु स्लिपिङ इन एयरपोर्टस्का अनुसार संसारको सबैभन्दा राम्रो एयरपोर्टको शीर्ष स्थानमा यसपटक पुनः सिंगापुरले नै आफ्नो स्थान सुनिश्चित गरेको छ । यद्यपी, नेपाल भने सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको १० औं स्थानमा परेको छ । यसवर्ष सायदी अरेबियाको किङ अब्दुल्लावजीज अन्तर्राष्ट्रिय एयरपोर्ट जेदाहा टर्मिनल संसारको सबैभन्दा नराम्रो...
यस्ताे थियाे अघोषित कर्फ्यु सडकमा मात्रै हैन अाकाशमा पनि बुधबार, कार्तिक १७, २०७३ 0 responses काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा अघोषित कर्फ्यु लाग्यो । सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेको थियो । मुखर्जीको सवारी हुने रुटमा सडक ठप्प बनाइको थियो । पैदल यात्रीलाई समेत सडकमा हिँड्न दिइएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय...
मानव निर्माण, प्रकृतिको सम्मान (फोटो फिचर) शुक्रबार, कार्तिक १२, २०७३ 0 responses एजेन्सी- आजभोली एउटा कुराले बजारमा चर्चा पाउने गर्छ ‘मानिसले प्रकृतिको सम्मान गरेन, प्रकृतिको विनाश गर्यो, निर्माण कार्य गर्दा रुख–बिरुवा मास्यो’ तर केही यस्तो घटनाहरु पनि हुन्छन् जसलाई हेर्दा मानिसले प्रकृतिको सम्मान गरेको देख्न पाइन्छ । मानिसले प्रकृतिलाई जस्तो रुपमा छ सोही रुपमा छोडी आफ्नो निर्माण पुरा गरेको पाइन्छ ।...
युद्धग्रस्त सिरियाको नाइट लाइफ-फोटोफिचर बुधबार, कार्तिक १०, २०७३ 0 responses दमास्कस – सिरिया भन्ने बित्तिकै जोकोहीको दिमागमा युद्धको तस्विर आउँछ । गृहयुद्धबाट गुज्रिरहेको सिरियामा हरेक दिन मानिसहरुले ज्यान गुमाइरहेका हुन्छन् । तर, त्यहाँको सहरको नाइटलाइफ भने हामीले सोचेभन्दा फरक छ । युद्ध चलिरहँदा त्यहाँका क्लब र पब भने खुला रहन्छन् । हालै फोटोग्राफर ओमार सनदिकीले सिरियाको नाइटलाइफलाई तस्विरमा कैद...
‘संसद भवन अघि लुटतन्त्रको घैंटो फुट्यो’ शनिबार, कार्तिक ६, २०७३ 0 responses काठमाडौं- अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोल लगाउन लोमो समय देखि आन्दोलनरत सोलिडारीटी फर डा.गोविन्द केसी अलाइन्सका अभियन्ताहरुले शनिबार संसद भवन अघि सांकेतिक प्रदर्शन गरेका छन् । उनीहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न सांसद र दलहरुलाई दबाब दिन भन्दै प्रदर्शन सहित...
अम्मली चिम्पाञ्जी ! (फोटो-भिडियो) शनिबार, कार्तिक ६, २०७३ 0 responses एजेन्सी- मान्छे अम्मली हुनु नौलो कुरा होइन तर चिम्पान्जी अम्मली भएको देख्नु सुन्नुभएको छ ? यस्तै अम्मली चिम्पाञ्जी भेटिएको छ रहस्यको देश भनेर चिनिने उत्तर कोरियाको एक केन्द्रीय चिडियाखानामा । यो पोथी चिम्पाञ्जीले दिनको एक बट्टा अर्थात २० खिल्ली चुरोट पिउने गरेको छ । १९ बर्षीया अम्मली चिम्पाञ्जीको नाम...
‘राष्ट्राध्यक्षकै हैसियत’मा ज्ञानेन्द्रद्वारा पचली भैरबमा पुजा-फोटोफिचर आइतवार, अशोज १६, २०७३ 0 responses काठमाडौं- बडादसैंको दोस्रो दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुमा पुगी पूजा अर्चना गरेका छन्। पूर्वराजा शाह बिहान हनुमानढोकास्थित गणेशथान, भीमसेनथान र कोहिटीमा पुगी पूजाअर्चनामा व्यस्त रहे। गतवर्ष भूकम्पबाट देश तथा जनता विचलित भएको भन्दै उनले सर्वसाधारणलाई टीकासम्म लगाएका थिएनन्। यसवर्ष भने उनी नवरात्र सुरु भएदेखि नै धार्मिक गतिविधिमा...
भित्तामा खेती गर्ने प्रविधिको विकास (फोटोफिचर) आइतवार, अशोज १६, २०७३ 0 responses एजेन्सी- विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो । खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । विज्ञानले यस्तै अपत्यारिलो...
अनसनरत डा. केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन- (फोटोफिचर) शनिबार, अशोज १५, २०७३ 0 responses काठमाडौँ- चिकित्सा क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्नुपर्ने माग राख्दै फेरि ९ औं आमरण अनसन सुरु गरेका डा.गोविन्द केसीका समर्थकहरुले शनिबार र्यालीसहित जुलुस प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र सर्वसाधारणले शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् । र्यालीका सहभागीहरुले डा.केसीले उठाएका मागहरु सरकारले...