• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

राजनीति

एमालेको चुनावी रणनीति: मोर्चासँग तालमेल, काँग्रेसलाई ‘नो स्पेस’ बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानिय तहमा जीत हासिल गर्न अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । उसले आवश्यकता अनुसार वडा तहमा समेत तालमेल गर्ने रणनीति तय गरेको छ । स्थानीय निर्वाचनको तयारी सम्बन्धी रणनीतिमा एमालेले जुनसुकै दलसँग समेत तालमेल गर्न सकिने उल्लेख गरेको छ । निर्वाचन सम्बन्धि...
फोरम लोकतान्त्रिकले सरकारलाई दियो सात दिने अल्टिमेटम बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौं, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई आफ्नो माग पूरा गर्न सात दिने अल्टिमेटम दिएको छ । दुईदिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विभिन्न आन्दोनमा आफ्ना कार्यकर्ताहरूलाई लगाइएको मुद्धा फिर्ता, घाइते तथा शहीद परिवारलाई क्षतिपूर्ती र संविधान संशोधनको कार्य अगाडि बढाउन नसके सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...
सहमहामन्त्रीसहित १५ सय जनाले राजेन्द्र महतोको पार्टी छाड्दै बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौँ: निर्वाचनको मुखमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरुले नै धमाधम छाड्न थालेपछि महतो एक्लिने सम्भावना बढेको छ । केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवसहित रौतहटमा १३ जनाले सामूहिक राजीनामा दिने घोषणा गरे लगत्तै केन्द्रीय सहायक महामन्त्री राजु...
वैशाख १ गते नयाँ शक्ति र संघीय समाजवादीबीच एकता बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौं: नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ । नयाँ शक्तिको वार्ता टोलीका संयोजक रामचन्द्र झाले...
मन्त्रालय नमिलेपछि गच्छदारद्वारा सरकारलाई दिएको समर्थन फिर्ता बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौं: मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । राप्रपाका अध्यक्ष कमल थापासँगै सरकारमा जाने तयारी रहेपनि मन्त्रालयको कुरा नमिलेपछि पार्टीका अध्यक्ष गच्छदार ब्याक भएका हुन् । बैठकमा पार्टीका नेताहरुले...
राजसंस्था स्थापना मुख्य लक्ष्यसहित डा.लोहनीले गरे नयाँ पार्टी घोषणा बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, डा. प्रकाश चन्द्र लोहनीले आफ्नो नेतृत्वमा हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठनको घोषणा गरेका छन् । केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा. लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत...
उपप्रधानमन्त्रीद्वयले विमानस्थलमै देखाए तमासा बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेको बेलामा  तमासा देखाएका छन् । साताव्यापि चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कमल थापा, कृष्णबहादुर महराल सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन विमानस्थल पुगेका थिए । स्वागत गर्नेहरुको लहरको पहिलो नम्बरमा कमल...
आरआर क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं, काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी गराउनुभयो । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म...
‘राप्रपा राष्ट्रवादी’ र ‘नयाँ शक्ति नेपाल’ गठन हुँदै मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं: स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा नयाँ दल खुल्ने क्रम पनि जारी नै छ । चुनाव हुने दिन बैशाख ३१ आउने डेढ महिना बाँकी रहेको अवस्थामा भोली दुई नयाँ पार्टी जन्मने भएका छन् । हिजोमात्र बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टी नेपालबाट निस्कासित निर्मल भट्टराई र कमल थापा नेतृत्वको...
तारे हाटेलमा नेपाल बनाउने सपना देख्दै ओली मङ्लबार, चैत्र १५, २०७३ 0 responses ‘केही सो कल्ड बुद्धिजीवीहरु, अरुले खुवाइदिएका ट्याबलेटले बोलिरहेका छन् । तिनीहरु भन्ने गर्छन, मधेसमा नआउ भनेपछि किन जाने भनेर । बिचराहरु, तिनीहरु देखेर दया लाग्छ । त्यसैले मैले भन्ने गरेको छु, बुद्धिजिवी बिग्रियो भने, के गर्छ ? श्रीमान गम्भिर लेख्न थाल्छ । त्यहि बुद्धिजीवी सप्रियो भने यो नेपाली शीर...
मोओवादी केन्द्र चुनावको तीव्र तयारीमा, मोर्चालाई पनि चुनाव लाग्यो मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रलाई चुनाव लागेको छ । माओवादी नेताहरु उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारीमा जुटेका छन् । ‘युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको’ पार्टीका नेताहरु बताउँछन् ।माअ‍ोवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन...
गगन थापा काठमाडौंको मेयरमा नउठ्ने घोषणा मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो । त्यसमाथि देशको एउटा जिम्मेवार मन्त्रीका रूपमा पनि म काम गरिरहेको छु । त्यसैले मेयरका लागि उम्मेदवारी दिने भन्ने विषय म...
प्रधानमन्त्री प्रचण्ड ल्हासा पुगे, भोलि स्वदेश फर्किदै मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं,  सोमबार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बतको ल्हासा पुगेका छन् । उनी सोमबारै बेइजिङबाट छेन्दु पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आज ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ...
आरआर क्याम्पसमा झडप, आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं,  प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी संगठनहरूबीच झडप भएकाे छ । क्याम्पसमा भित्र मतदान भइरहेको छ भने बाहिर निर्वाचन बहिष्कार गर्ने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले  नाराबाजी गरेको छ । आफूलाई निर्वाचन प्रक्रियामा सामेल नगराइएको भन्दै क्रान्तिकारी विरोधमा उत्रेको हो । उनीहरूले बाहिर नाराबाजी गरिरहेका छन् । सवा १० बजे...
विवेकशील नेपाली दलको उमेद्वार बन्नका लागि आवेदन दिनुपर्ने सोमवार, चैत्र १४, २०७३ 0 responses काठमाडौं, विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा ‘खुल्ला उम्मेदवार नीति’अनुरुप उम्मेदवारहरु छनोट गर्ने भएको छ । यो नीति पहिलो चरणमा काठमाडौं महानगरपालिकामा लागू गरिने उसले बताएको छ । विवेकशीलले उमेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीहरुका लागि फारम उपलब्ध गराउनेछ । पहिलो चरणमा बहुमत स्वतन्त्र र विवेकशील नेपाली दलका प्रतिनिधि...