• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

खेलकुद

आहा–रारा गोल्डकप आजदेखि सुरु मङ्लबार, माघ ४, २०७३ 0 responses काठमाडौं, आहा-रारा गोल्डकप फुटवलको १५ औं संस्करण मंगलबारदेखि पोखरामा शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने खेलमा १२ टोलीको सहभागिता रहने आयोजक सहारा क्लब पोखराले जनाएको छ । १५ गतेसम्म सञ्चालन हुने आहा रारा गोल्डकपको १५ औँ संस्करणमा भारत र बंगलादेशको क्लवसहित अमेरिकाको अना युएसए फुटबल टिम पनि...
दोस्रो रामेछाप राष्ट्रिय भलिवल मंगलबारबाट सुरु आइतवार, माघ २, २०७३ 0 responses काठमाडौं, दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । सदरमुकाम मन्थलीमा आगामी शुक्रबार सम्म चल्ने उक्त प्रतियोगितामा बिभिन्न क्षेत्रका १६ भन्दा बढि टोलीको सहभागीता रहने आयोजक जिल्ला खेलकुद...
रुस्लान कप क्रिकेटःनेपाल पुलिस र आर्मी सेमिफाइनलमा शुक्रबार, पुस २९, २०७३ 0 responses काठमाडौ- नेपाल पुलिस र त्रिभुवन आर्मी कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिसले हिमालयन वाइट हाउस कलेजलाई ८ विकेट र आर्मीले रोयल पिसी फाइटरलाई १० विकेटले क्वाटरफाइनलमा पराजित गरी अन्तिम ४ मा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा कप्तान मञ्जित...
यस्ताे छ- फिफा उत्कृष्ट खेलाडीले पाउने अवार्ड आइतवार, पुस २४, २०७३ 0 responses काठमाडाैं,  फ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ । यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन गि्रजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा...
अल्ट्राधाविका मिरा राईलाई २८ लाख रुपैयाँसहित सम्मान बिहिबार, पुस २१, २०७३ 0 responses दमक- अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई झापामा २८ लाख रुपैयाँ सहित सम्मान गरिएको छ। अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै देशको नाम राख्न सफल भएकाले उनलाई सम्मान गरिएको हो। सगरमाथा तेक्वान्दो डोजाङको सहकार्यमा बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले संकलन गरेको २८ लाख रुपैयाँ बिहीबार दमकमा एक कार्यक्रमको...
भारतसँग पराजित भएसँगै नेपाल सेमीफाइनलबाट बाहिरियो सोमवार, पुस १८, २०७३ 0 responses काठमाडौं,  महिला साफ च्याम्पियनसिप अन्तर्गतको सेमी फाइनल खेल नेपाल भारतसँग पराजित भएको छ । नेपाल तीन गोलले पराजित हुँदै खेलबाट बाहिरिएको छ। यसअघि नेपालले श्रीलंकालाई १–०, माल्दिभ्सलाई ९–० र भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो। समूह विजेता बन्दै सेमी फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारीले उत्कृष्ठ प्रदर्शन गरेकी...
सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै,भारतीय प्रशिक्षक भन्छन्-‘यो हाम्रा लागि फाइनल सरह हो’ आइतवार, पुस १७, २०७३ 0 responses काठमाण्डौं- भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले भोली सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह बि को अन्तिम खेलमा हिजो भारत र बंगलादेशले गोल रहित बराबरी खेलेपछि नेपालले भारतको सामना गर्नुपर्ने भएको हो । नेपाल श्रीलंकालाई हराउँदै समुह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो भने...
श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा शुक्रबार, पुस १५, २०७३ 0 responses काठमाडौं- चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको हो । भारतको सिलगुडीमा शुक्रबार भएको खेलमा नेपालका लागि खेलको ८७ औं मिनेटमा सपना लामाले गोल गरेकी थिइन ।  निर्धारित समयको खेल सकिन ३ मिनेट...
सातौं खेलकुदअन्तर्गत पूर्वाञ्चलको इटहरीमा आज अन्तिम दिनको खेल नतिजा बुधबार, पुस १३, २०७३ 0 responses इटहरी, पूर्वाञ्चलमा जारी साताैं खेलकुदअन्तर्गत अन्तिम दिन अाज भएकाे तेक्वान्दाेकाे फाइनल खेलमा पुरूषतर्फ ६८ के.जी समूहमा नेपाली सेनाका महमद वैयस प्रथम  भएका छन् । त्यस्तै  ६३ के जी ताैल समूहमा नेपाल प्रहरीका वीर बहादुर महरा प्रथम भएका छन् भने ७४ के जी ताैल समूहमा नेपाल प्रहरी कै निश्चलमान श्रेष्ठ...
महिला साफमा नेपाल अाज माल्दिभ्ससँग भिंड्दै बुधबार, पुस १३, २०७३ 0 responses काठमाडाैं, भारतको सिलगुडीमा जारी चौथो महिला साफ च्याम्पियपनसिपमा शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्दैछ । माल्दिभ्सलाई पनि पराजित गरेर सेमिफाइनल नजिक पुग्ने दाउमा रहेको छ । नेपाल र माल्दिभ्सबीचको खेल बुधबार नेपाली समयअनुसार साँझ ७ बजेबाट सुरु हुनेछ । सात राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा...
रेफ्रीमाथि खेलाडीको मुक्का प्रहार,तीन खेलाडीलाई एक वर्षे प्रतिबन्ध मङ्लबार, पुस १२, २०७३ 0 responses इटहरी, रेफ्रीमाथि हातपात गरेपछि नेपाल भलिबल संघले तीन खेलाडीमाथि एक वर्षे प्रतिवन्ध लगाएको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच सेमिफाइनल खेलका क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्री विनय राईमाथि आक्रमण गरेका थिए । रेफ्रीमाथि हातपात र खेलभावना विपरित लगतिविधि गरेको आरोपमा पश्चिमाञ्चल भलिबल टोलीका लोकेन्द्र भण्डारी,...
तेक्वान्दो प्रतियोगितामा नेपाली सेनाका सागर गुभाजु प्रथम सोमवार, पुस ११, २०७३ 0 responses इटहरी- सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत सुनसरीको इटहरी रंगशालामा भएको तेक्वान्दो प्रतियोगितामा पुरुषतर्फ ५८ केजीमा नेपाली सेनाका सागर गुभाजु प्रथम भै स्वर्ण जितेका छन्  । साथै पुरुष तर्फको ५० केजी तौलमा सेनाकै सक्षम कार्की प्रथम भएका छन् । त्यस्तै महिला तर्फ भएको ६७ केजी तौलमा नेपाली सेनाकी प्रतिक्षा भण्डारी प्रथम भएकी...
महिला साफ च्याम्पियन: नेपालद्धारा भुटान ८ गोलले पराजित सोमवार, पुस ११, २०७३ 0 responses काठमाडौं- चौथो महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानमाथि शानदार जित दर्ता गरेको छ । भारतमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८ गोल अन्तरले पराजित गरेको हो। खेलको पाँचौ मिनेटबाट गोल गर्न शुरु गरेको नेपालले ७६औं मिनेटसम्म गोल गरिरह्यो । नेपालका लागि सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै गोलको...
भुटानमाथि नेपालको गोल बर्षा, ५ शून्यको अग्रता सोमवार, पुस ११, २०७३ 0 responses काठमाडौं- आजदेखि सुरु भएको चोथौ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल अहिले भुटानसँग भिडिरहेको छ । खेलको ३५ मिनेटभित्रै नेपालले ५ शून्यको अग्रता बनाएको छ । कञ्चनजंघा रंगशालामा भइरहेको खेलमा नेपालका लागि खेलको पाँचौं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाईन् । भण्डारीले अहिलेसम्म एक्लैले चार गोल गरिसकेकी छिन्...
साताैं खेलकुद प्रतियाेगितामा अाज भएकाे दाैड प्रतियाेगिता सोमवार, पुस ११, २०७३ 0 responses र्इटहरी, पुर्वाञ्चलमा जारी साताैं खेलकुद प्रतियाेगितामा अाज बिहान भएकाे पुरूष तर्फकाे ८०० मिटर दाैडमा नेपाली सेनाका साेव बहादुर कुमालले २०ः२.५६ समयमा निश्चित दुरी पार गरेर प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै नेपाली सेनाका जीवब चाैधरी र एपिएफका हिकमत धामी क्रमशः २ः०४.७१ र २ः०४.८७ समयमा निर्धारित दुरी पार गरेर दाेस्राे...