• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

बिज्ञान-प्रबिधि

पृथ्वीमा शक्तिशाली सौर्य बतास आउँदै, चुम्बकिय आँधीको सम्भावना आइतवार, बैशाख १०, २०७४ 0 responses एजेन्सी: सूर्यबाट पृथ्वीमा शक्तिशाली सौर्य बतास आउने वैज्ञानिकहरुले बताएका छन् । सूर्यमा रहेको एक ठूलो ‘कोरोनल होल’ ठिक पृथ्वीको दिशामा पर्ने र त्यसबाट उत्पन्न सौर्य बतास अप्रिल २३ र २४ मा पृथ्वीमा आइपुग्ने वैज्ञानिकहरुले दाबी गरेका हुन् । सौर्य बतासको कारण चुम्बकिय आँधी आउनसक्ने ७५ प्रतिशत सम्भावना रहेको नासाले...
जेठदेखि नेपाली सवारीमा उच्च सुरक्षायुक्त इम्बोस्ट नम्बर प्लेट जडान गरिंदै, हेर्नुहोस् कति लाग्छ खर्च बिहिबार, बैशाख ७, २०७४ 0 responses काठमाडौं, सरकारले जेठको सुरुवातसम्म सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ ।अहिले इम्बोस्ड प्लेटको जडानबारे विभागका कर्मचारीहरुलाई तालिम दिने काम भइरहेको छ । विभागका महानिर्देशक रुपनारायण...
बैशाख ९ गते राती नेपाली आकासमा रमाइलो उल्का वर्षा देख्न पाइने बुधबार, बैशाख ६, २०७४ 0 responses काठमाडौं, बैशाख ९ गते राती नेपाली आकासमा रमाइलो उल्का वर्षा देख्न पाइने भएको छ । मौसमले साथ दिएको वैशाख महिनामा उल्का वर्षाको रमाईलो दृश्य देखिन सक्ने खगोलविदले बताएका छन् । नेपाली आकाशमा यो महिना दुई वटा उल्का वर्षाका रमाईला दृश्य देखिने खगोलविद सुरेश भट्टराईले जानकारी दिए । वैशाख ५ गतेदेखि...
विमानमा आएको समस्याका कारण विमानस्थल बन्द मङ्लबार, बैशाख ५, २०७४ 0 responses काठमाडौं, यति एयरको विमान अवतरणका क्रममा समस्या आएपछि केहीबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द हुँदा केहीबेर अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द भएको थियो । बिमानस्थल स्रोतका अनुसार जम्माजम्मी पाँच सात मिनेटमात्रै उडान अवतरण प्रभावित भएको हो । आज दिउँसो पोखराबाट उडेको यति एयरलाइन्सको विमानमा हाइड्रोलिक...
जापानले बनायो संसारकै सुविधासम्पन्न ‘शिकी-शिमा’ नामको ट्रेन बुधबार, चैत्र २३, २०७३ 0 responses एजेन्सी, जापानको नाम सुन्ने वित्तिकै त्यहाँको प्रविधीको याद आउँछ । जसमा रेल नेटवर्क र ट्रेन प्रविधीको मामलामा दिनरात अघि बढेको छ र संसारको अद्भभुत देशको सूचीमा आफुलाई राखेको छ । संसारमा केही यस्ता ट्रेन छन् । जो लग्जरी लुक्स र सुविधा सम्पन्न छन् । अहिले जापानले कार बनाउने कम्पनी...
उत्तर कोरियाले गर्यो समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण बुधबार, चैत्र २३, २०७३ 0 responses एजेन्सी, उत्तर कोरियाले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियाली रक्षामन्त्रीका अनुसार मिसाइल ४० माइलको दूरीमा परीक्षण गरिएको हो । यो मध्यम दूरीसम्म...
यि हुन् आफैले बनाएको रोबोर्टसंग विवाह गर्ने इन्जिनियर बुधबार, चैत्र २३, २०७३ 0 responses एजेन्सी, चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए । यीङयीङ नामकी रोबोटसँग झेङले एक अनौपचारिक समारोहमा विवाह गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । झेङले यीङयीङ सामान्य मेसिन मात्र नभएको...
संसारको सबैभन्दा अग्लो भवन आकाशमा बन्ने, धर्तीतर्फ झुण्डिएर घुमिरहने शनिबार, चैत्र १९, २०७३ 0 responses डेली मेल: तपाईंले अहिलेसम्म विभिन्न प्रकारको सुविधासम्पन्न गगनचुम्बी भवन देख्नुभएको होला । तर आज हामी तपाईंलाई यस्तो भवनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुनेछ । यो बिल्डिङ पृथ्वीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको हुनेछ जुन पृथ्वीतर्फ झुण्डिरहेको हुनेछ । संसारको सबैभन्दा अग्लो बिल्डिङ ठानिएको यो ‘एनलेमा...
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना शुक्रबार, चैत्र १८, २०७३ 0 responses सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको...
रुसले बनायो हाइपरसोनिक एन्टिसिप मिसाइल,जसको क्षमता देखेर संसार चकित पर्नेछ बुधबार, चैत्र १६, २०७३ 0 responses एजेन्सी, रुसले तयार गरेको ‘जिरकोन’ नामको हाइपरसोनिक एन्टी शिप मिसाइलले अहिले विश्व ध्यान तानेको छ ७४०० किलोमिटर प्रतिघण्टाको गतिमा लक्ष्य भेदन गर्नसक्ने यो मिसाइल एकपटक प्रहार गरेपछि रोक्न सकिदैन। हाइपरसोनिक गति सुपरसोनिक भन्दा तेज हुन्छ। सामान्यतया ध्वनीको गति (हावामा ध्वनिको गति ३४३ मिटर प्रति सेकेन्ड हुन्छ) भन्दा पाँच गुणा...
प्रविधिमा पुनः फड्को मार्दै चीन, चालकरहित रेल चलाउने तयारी शुक्रबार, चैत्र ११, २०७३ 0 responses एजेन्सी, बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन् । स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए । बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल...
मोबाइलमा मात्र भएको फेसबुक लाइभ अब डेस्कटप र ल्यापटपमा पनि शुक्रबार, चैत्र ११, २०७३ 0 responses एजेन्सी, फेसबुक प्रयोगकर्ताहरुले अब आफ्नो डेस्कटप तथा ल्यापटपको माध्यमबाट समेत लाइभ प्रशारण गर्न सक्नेछन् । यसका लागि तपाइँको कम्प्युटरमा केवल वेबक्याम हुनु जरुरी हुनेछ । बुुधबार फेसबुकले आफ्नो एक ब्लगमार्फत यस्तो जानकारी दिएको हो । ब्लगमा लेखिएको छ की डेस्कटपबाट फेसबुक लाइभ गर्ने सुविधा पहिले केवल फेसबुक पेज हुनेहरुका...
वैशाख १५ बाट केबल टिभी बन्द हुने, डिजिटलाइजका लागि सेटअप बक्स लगाउनुपर्ने बिहिबार, चैत्र १०, २०७३ 0 responses काठमाडौं, अन्तराष्ट्रिय दुरसञ्चार युनियन (आईटीयु)ले संसारभरबाटै टेलिभिजनको एनालग प्रविधिलाई विस्थापित गरेर डिजिटलमा जान निर्देशन दिएसँगै नेपालमा पनि उक्त कुरा चाँडै लागु हुने भएको छ । आगामी वैशाख १५ गतेसम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज गर्नुभएन भने सेवा नै बन्द हुनेछ । हालका लागि काठमाडौं, ललितपुर, वीरगञ्ज, बिराटनगर र पोखरामा वैशाख...
एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ? मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses किन एनसेलको फ्रि फेसबुकको विराेध गरेको भनेर धेरै साथीहरुले सोध्नुभयो । यसको उत्तर दिने कोसिस् गर्दैछु । तपाईहरु पनि एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला : इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा...
प्रविधि जगतका १० शक्तिशाली महिला सोमवार, फाल्गुन ९, २०७३ 0 responses एजेन्सी, गत फेब्रुअरी ११ मा ‘विज्ञानमा नारी’ नामक अन्तराष्ट्रिय दिवसका रुपमा विश्वभर मनाइयो । अन्य क्षेत्रमा जस्तै प्रविधि क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरुको उपस्थिति कम छ र विश्वका चर्चित प्रविधि कम्पनीको व्यवस्थापन तहमा पुगेका महिलाहरु त औँलामा गन्न सकिने संख्यामा छन् । विश्वको प्रविधि जगतका चर्चित १० महिला यी...