• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

पर्यटन

 काठमाडौंमा पाल्पाली चुकाउनी महोत्सव हुदै बिहिबार, भदौ ३०, २०७३ 0 responses काठमाडौं- पाल्पाको पहिचान गराउने उद्देश्यले असोज १ गते काठमाडौंमा पाल्पाली चुकाउनी महोत्सव हुने भएको छ । लामो समयदेखि क्रियाशील संस्था पाल्पाली संगम काठमाडौंले पाल्पाको पहिचान गराउने  उद्देश्यले काठमाडौंको भृकुटी मण्डपमा एक दिने महोत्सव आयोजना गरेको हो । पाल्पाली पहिचान पाल्पाली करुवाबाट पानी खाएर महोत्सवको उद्घाटन गरिनेछ ।पाल्पामा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने...
जाऔँ है पोखरा अभियान यस वर्ष पनि बुधबार, भदौ २२, २०७३ 0 responses काठमाडौँ- पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि जाऔँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ...
पर्यटकीय गन्तव्य चितवनमा  ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने सोमवार, भदौ १३, २०७३ 0 responses भदौ १३ , चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको  तथा स्थान छनोट भएपछि काम सुरू हुने विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले जानकारी दिए । पर्यटक विभागमार्फत बजेट परिचालन...
बृहत् दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौँ- नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित कार्यदलले गुरुयोजना तयार गरी सोही मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई बुझाएको थियो । प्रतिवेदन २०७० सालमा बुझाइएको थियो। त्यस बेला बुझाइएको झन्डै तीन सय...
राजधानीबाटै केवलकारमा सरर…. बुधबार, भदौ ८, २०७३ 0 responses काठमाडौँ- राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र चन्द्रागिरिमा केवलकार सञ्चालन भएपछि पर्यटनको नयाँ गन्तव्य थपिएको हो । केवलकारले स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा बढोत्तरीसँगै मुलुकको राजस्व वृद्धिमा उल्लेख्य योगदान रहने भएको छ । राजधानीको निस्यासिदो...
ऐतिहासिक धरोहर पाल्पा रानीमहल- विगत र वर्तमान आइतवार, साउन ३०, २०७३ 0 responses नेपालको ताजमहल भनेर चिनिने पाल्पा बौघागुम्बा गाविस अवस्थित कालिगण्डकीको किनारमा रहेको  एक एतिहासिक महत्व बोकेको पूरातात्विक सम्पदा हो पाल्पा रानीमहल । पाल्पाको सदरमुकाम तानसेनको कैलाशनगरदेखि बराङ्गदी, नारायण डाँडा, अवल हुदै पैदल मार्गबाट करिब ३ घण्टाको ओरालो बाटो हिँडेपछि रानीमहल पुग्न सकिन्छ । तानसेनदेखि ताजमहलसम्म पुग्नका लागि कच्ची सडक पुगेको...
हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन बुधबार, साउन २६, २०७३ 0 responses काठमाडौँ- मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सगरमाथा आरोही सङ्घका प्रतिनिधिमण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘नेपाल हिमालयको देश...
धार्मिक रुझानमा फर्कर्दै बिश्व बुधबार, साउन २६, २०७३ 0 responses काठमाडौं ।  पछिल्ला बर्षहरुमा बिश्वभरमै धार्मिक रुझान बढेको छ , आफ्ना संस्कार, सँस्कृति र परम्परा एवं धार्मिक गतिबिधिलाई इतिहासमा लिपिबद्ध गर्ने होडमा बिश्वका बिभिन्न धर्मप्रति आस्था राख्नेहरुले आ–आफ्नो धर्मप्रति रुझान बढाएको अनुमान गर्न सकिन्छ। सबैभन्दा बढी आक्रामक रुपमा बिश्वमा क्रिश्चियानिटी बिस्तारका क्रममा छ । क्रिश्चियन धर्मको प्रचार–प्रसार र मानिसहरुलाई...
किन आवश्यक छ काठमाडौं हेरिटेज वे ? शनिबार, साउन २२, २०७३ 0 responses   काठमाडौं काठमाडौको पुरानो नाम काष्ठमाण्डप बारे आज मानिसहरु बिर्सदै गएका छन् । हिमालयको काखमुनिको यस शहरका थुप्रै बिशेषताहरुले प्राचिन समाजको झलक दिन्छन् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौं काष्ठ कलाका लागि पनि बिश्व प्रसिद्ध छ । काठमाडौका टुँडालहरु देखि बिभिन्न बुट्टाहरु कुँदिएका मन्दिर, दरबार पुराना घरहरु चैत्य, गुम्बा...
अलपत्र धरहरा,इतिहासदेखि बर्तमानको बास्तबिकता कहाँ छ सम्पदा बिभाग ? बुधबार, साउन १२, २०७३ 0 responses १२ साउन, काठमाडौं ।  काठमाडौको सुन्धारा स्थित भिमसेन धरहरा अहिले अलपत्र अवस्थामा छ । बर्षातको पानीसँगै यसैगरि भत्किन दिने हो भने आगामी बर्षसम्म यसको नाम निसाना भेट्न मुस्किल पर्नेछ । संगै भत्किएको हनुमानढोका दरबार स्वायरको मर्मतकार्य सुरु भएपनि धरहरा भने कार्य तत्परतामा परेको छैन । गएको असोजमा पदभार सम्हालेर गतसाता...
रारा सौन्दर्य बुधबार, असार २२, २०७३ 0 responses नेपालको मनमोहक परिदृष्यले भरिएको स्वर्णिम क्षेत्र हो रारा । राराको सुन्दरताको ब्याख्या गर्न त काब्यले पनि भ्याउदैन होला तर पनि राराको सुन्दरता तस्बिर मार्फत भएपनि सेयर गर्नै पर्छ । आफै नगएको राराको बर्णन गर्ने अधिकार पनि छैन मात्रै रहर त हो । हा ……….  आकाशमा बादलु टम्मै छ ।...
दुनियाँका आश्चार्यलाग्दा सुन्दर ठाँउहरु जसले तपाईको काल्पनिक स्वर्गलाई चुनौति दिनेछन्  सोमवार, असार ६, २०७३ 0 responses ६ असार काठमाडौ, एजेन्सीको सहयोगमा  मानिस सधैं चिन्ता, चिन्तन र तनाबमा मात्रै जिउन सक्ने प्राणी होइन । उसलाई कहिलेकाँही मनोरञ्जन पनि चाहिन्छ । आउनुस आज एकै छिन एसियन समाचारको साथमा तपाई पुग्न नसकेको तर स्वर्गको कल्पना गर्ने ठाँउ मध्यका आश्चार्यलाग्दा केहि ठाँउको दृष्य तपाईलाई हामी देखाँउदै र्छौ । १...
संसारकै सस्तो गन्तव्य ‘पोखरा गन्तव्य’ : फोब्र्स शनिबार, जेष्ठ २९, २०७३ 0 responses काठमाडौं, जेठ २९ विश्वको प्रसिद्ध पत्रिका ‘फोब्र्स’ले नेपालको पर्यटकीय गन्तव्यको रूपमा परिचित पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोब्र्सकाअनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर सो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोब्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको...