• Wednesday 22nd , February 2017 | बुधबार, फाल्गुन ११, २०७३

विश्व

यस्तो छ आप्रवासीविरुद्ध ट्रम्पको नयाँ नीति बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ । त्यसका लागि अमेरिकाले १० हजार अध्यागमन कर्मचारी थप्ने भएको छ । मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाउने प्रयासमाथि अदालतले रोक लगाएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । ट्रम्प प्रशासनले अब गैरकानुनी...
भारतमा देखियो निराश पार्ने अर्को घटना, स्कुटरमा छोरीको लास लग्दै बाबु मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses भारतको दक्षिणी राज्य कर्नाटकको टुमकुरमा सबैलाई निरास पार्ने एउटा फोटो सार्वजनिक भएको छ। उडीसाको एउटा अस्पतालबाट आफ्नो काँधमा श्रीमतिको लास बोकेर हिडेको घटना सेलाउन नपाउदै कर्नाटकमा पनि यस्तै प्रकृतिको अर्को घटना भएको छ। कर्नाटकमा आफ्नो छोरीको लास लैजान बुबाले स्कुटरको सहयोग लिनु परेको छ। अस्पतालले छोरीको लास लैजान कुनै...
युरोपियन युनियनले गलत अमेरिकी झण्डा टाँगेपछि मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses अमेरिकी उपराष्ट्रपति माइक पेन्स सोमबार ब्रसेल्सस्थित युरोपियन युनियन काउन्सिल भवनमा पुगे। त्यहाँ उनी इयु काउन्सिल प्रमुख डोनाल्ड टस्कसँग गफ गरिरहेका देखिए। यद्यपि आफू उभिएको स्थानपछाडि टाँगिएको अमेरिकी झण्डा गलत भएको उनले मेलो पाएनन्। सोमबार उपराष्ट्रपति पेन्स पुगेको बेला टाँगिएको इयुको झण्डासँगै टाँगिएको अमेरिकी झण्डामा हुनुपर्नेभन्दा एक बढी अर्थात् ५१...
सपिङ सेन्टरमा विमान ठोक्किदा ५ जनाको मृत्यु मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses मेलबर्न- अष्ट्रेलियाको प्रमुख सहर मेलबर्नको सपिङ सेन्टरमा एउटा विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको...
विश्वमै सबैभन्दा धेरै हतियार बेच्ने देश अमेरिका, भारत पहिलो आयातकर्ता मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses भारत विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता देश बनेको छ । भारतले सन् २०१२ देखि २०१६ सम्ममा विश्वभर भएको हतियार खरिदबिक्रीको १३ प्रतिशत एक्लैले आयात गरेको प्रतिवेदन सार्वजनिक भएको छ । यसैगरी विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देशको पहिलो नम्बरमा अमेरिका रहेको छ । अमेरिकाले मध्यपूर्वका देशहरुमा सबैभन्दा बढी हतियार निर्यात...
हाते बम आक्रमणमा दश सर्वसाधारणको मृत्यु सोमवार, फाल्गुन ९, २०७३ 0 responses मेहतार्लाम- अफगानिस्तानको पूर्वी प्रान्त लघमान भएको हाते बम (ग्रेनेट) आक्रमणमा कम्तीमा १० अफगान नागरिकको मृत्यु भएको छ । प्रान्तीय सरकारले सोमबार सो जानकारी दिएको छ । उक्त आक्रमण स्थानीय समयाअनसार आइतबार साँझ ७ः३० मा भएको जनाइएको छ । अज्ञात व्यक्तिहरुले गरेको यस ग्रेनेट आक्रमणमा एक परिवारको दश व्यक्तिको मृत्यु...
अमेरिकालाई टेरेन इरानले, अर्को हप्तादेखि सैन्य अभ्यास गर्ने तयारी आइतवार, फाल्गुन ८, २०७३ 0 responses इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य सङ्गठनका वरिष्ठ कमाण्डर मोहम्मद पाकपोरले शनिबार बताउनुभएको छ । ग्रान्ड प्रोफेट ११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल...
किमका दाइको हत्यामा संलग्न दोस्रो महिला पक्राउ, शवको पोस्ट मार्टमप्रति आपत्ति बिहिबार, फाल्गुन ५, २०७३ 0 responses काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ-अनका सौतेनी दाइको मृत्यु सम्बन्धमा मलेसियामा एकजना महिलालाई गिरफ्तार गरिएको छ । विमानस्थलमा किम जोङ-नामलाई निशाना बनाइएको स्थल नजिकै ती महिलालाई गिरफ्तार गरिएको स्थानीय प्रहरीले बताएको छ । ती महिलासँग भियतनामको परिचयपत्र पाइएको छ । मलेसियाका प्रहरीले थप केही संदिग्धहरुको खोजी गरिरहेको बताएका छन्...
आगोसँग नखेल्न भारतलाई चीनको चेतावनी बिहिबार, फाल्गुन ५, २०७३ 0 responses बेइजिङ- चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । चीनले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ । ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी सार्वजनिक गरेको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले...
आत्मघाती आक्रमणपछि भएको झडपमा ७० जनाको मृत्यु बुधबार, फाल्गुन ४, २०७३ 0 responses बेरुत- उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ। मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ। कुनै बेला अल कायदा समूहसँग आवद्ध फतेह अल शाम र कट्टर जिहादी समूह जुन्द अल आक्साबीच सोमबार बिहानबाट सो झडप...
राष्ट्रपति ट्रम्पलाई झड्का,राष्ट्रिय सुरक्षा सल्लाहकारसको राजीनामा मङ्लबार, फाल्गुन ३, २०७३ 0 responses एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन् । रुससँगको सम्बन्धका कारण आलोचनामा आएका फ्लिनले मंगलबार राजीनामा दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समहाल्नुअघि रुसका राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको अमरिकी सञ्चारमाध्यमले जनाएका थिए । यही...
मुख्यमन्त्रीकी दाबेदार शशीकलालाई ४ वर्ष जेल सजाय मङ्लबार, फाल्गुन ३, २०७३ 0 responses नयाँदिल्ली- सम्पत्ति सुद्धीकरणसम्बन्धी १९ बर्ष पुरानो मुद्दामा दोषी पाइएपछि तामिलनाडूकी मुख्यमन्त्रीकी दाबेदार शशीकला देवीले जेल सजायँ भोग्नुपर्ने भएको छ । भारतीय सुप्रिम कोर्टले हाइकोर्टको फैसला बदर गर्दै आयभन्दा धेरै सम्पत्ति राखेकोमा दोषी ठहर गरेपछि उनको जेलयात्रा निश्चित बनेको हो । सुप्रिम कोर्टले उनलाई ४ बर्षको जेल सजायँ तोकेको छ...
नयाँ क्षेप्यास्त्र परिक्षण गरेर ट्रम्पलाई उत्तर कोरियाले दियो चुनौती आइतवार, फाल्गुन १, २०७३ 0 responses सियोल,(बीबीसी)- उत्तर कोरियाले एक ब्यालिष्टिक क्षेप्यास्त्रको परिक्षण गरेको छ । अमेरिकी सत्ता डोनल्ड ट्रम्पको हातलमा आएपछि उत्तर कोरियाले यस्तो प्रकारको परिक्षण पहिलो पटक गरेको हो । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार आइतबार स्थानीय समय अनुसार बिहानको ७ बजेर ५५ मिनेट जाँदा गरिएको उक्त क्षेप्यास्त्र पूर्वमा जापानी सागरतर्फ उडेको...
ट्रम्पले भेटे जापानी प्रधानमन्त्री, भने-‘जापानको सुरक्षाप्रति अमेरिका प्रतिवद्ध छ’ शनिबार, माघ २९, २०७३ 0 responses अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसंग व्यापार सम्बन्ध अगाडि बढाउने बताएका छन् । उनले अमेरिकाले दुई देशविच निष्पक्ष र परस्पर व्यापार सम्बन्ध अघि बढाउने बताएका हुन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध रहेको बताए ।अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि...
एक चीन नीतिमा आईपुगे ट्रम्प दुई देशवीचको सम्वन्ध नयाँ मोडमा शनिबार, माघ २९, २०७३ 0 responses काठमाडौं, १९८० को दशक यता एक चीन नीति विरुद्ध उत्तेजित अभिव्यक्ति दिनेमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प पहिलो व्यक्ति हुन् । चुनावमा विजयी हाँसिल गरे लगत्तै वन चाइना पोलिसीमा सन्देह प्रकट गरेर चर्चामा आएका राष्ट्रपति ट्रम्प जव ह्वाइटहाउस प्रशासनको अनुभवी घेराले वाँधिए, त्यसपछि उनले एक चीन नीति विरुद्धको आफ्नो प्रारम्भीक...