• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

विश्व

उत्तरकोरियाली ब्यालेष्टीक मिसाइल जापानी समुन्द्री सीमाक्षेत्रमा खस्दा , जापानको कडा बिरोध बुधबार, साउन १९, २०७३ 0 responses उत्तरकोरियाले प्रक्षेपण गरेको ब्यालेष्टीक मिसाइल जापानसंग जोडिएको सुमुन्द्री सिमानामा खसेको छ । उत्तरकोरियाले जापानको समुन्द्री क्षेत्रमा ब्यालेष्टीक मिसाइल प्रक्षेपण गरेको यो पहिलो पटक हो । एक जापानी अधिकारीका अनुसार ब्यालेष्टीक मिसाइलको मुख्य हिस्सा समुन्द्र किनार स्थित जापानको एक्सक्लुसिव इकोनोमिक जोनमा खसेको छ । उत्तरकोरियाले यो मिसाइल प्रक्षेपण यस्तो बेला...
भारतमा बाढीले पुल भत्काउदा चार वटा गाडी नदीमा बगे, यात्रुको अवस्था अज्ञात बुधबार, साउन १९, २०७३ 0 responses   भारतको मुम्बई–गोवा राजमार्गमा रहेको नदीमा पुल भत्किदा चार वटा यात्रु बोकेका गाडी नदीमा हराएका छन् । रायगढ जिल्लामा रहेको सावित्री नदीमा बनाइएको पुल भत्किएको हो । मंगलबार अबेर राति घटना भएको हो । पुल भत्किँदा दुई वटा बस तथा दुई वटा कार नदीमा बगेको जिल्लाका प्रमुख सरकारी अधिकारी शितल...
सिरियामा विद्रोहीले रुसी सेनाको हेलिकोप्टर खसाले सोमवार, साउन १७, २०७३ 0 responses १७ साउन, काठमाडौं । सिरियाका विद्रोहीहरुले रुसी सेनाको हेलिकोप्टर खसालेका छन् । तर, कुन विद्रोही समूहले रसियन हेलिकोप्टर खसालेको हो भन्ने अझै खुलेको छैन ।आइडलिप प्रान्तमा विद्रोहीहरुले पाँच जना सवार हेलिकोप्टर खसालेको रसियाले बताएको छ । रक्षा मन्त्रालयका अनुसार हेलिकोप्टरमा तीन चालक दलका सदस्य र दुई अधिकारी दिए ।...
चट्याङ्ग लागेर भारतमा एकैदिन ४० जनाको मृत्यु सोमवार, साउन १७, २०७३ 0 responses पूर्वी भारतको उडिसा राज्यमा चट्याङ लागेर ४० जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अलइन्डिया रेडियोले जनाएको छ । सरकारी...
अमेरिकी हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु आइतवार, साउन १६, २०७३ 0 responses साउन १६ काठमाडाैँ, अमेरिकाको टेक्सस राज्यमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन् । स्थानीय समय अनुसार बिहान ७ : ४० मा यो दुर्घटना भएको हो । एयर बेलुन खेतमा झरेको...
जनताको यौन जीवनलाई स्विडेन सरकारले निगरानी गर्ने आइतवार, साउन १६, २०७३ 0 responses स्विडेनी जनताको यौन जीवन अब सरकारले निगरानी गर्ने भएको छ । सरकारले अब तीन साल जनताको यौन जीवनलाई नजिकबाट नियाल्न लागको छ । आजको नागरिक दैनिकमा खबर छ – एउटा दैनिक पत्रिकाले गरेको सर्वेका अनुसार स्वीडेनमा मानिसहरु थोरै सेक्स गरिरहेका छन्। र गर्नेहरु पनि खासै सन्तुष्ट छैनन् । स्वीडेनका...
चुनाव प्रचार सामग्री ह्याक हुँदा हिलारीलाई पहिलो गासमै ढुङगा, शनिबार, साउन १५, २०७३ 0 responses अमेरिका १५ साउन । अमेरिकामा नोबेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीकीे उम्मेदवार हिलारी क्लिन्टनको प्रचार अभियानसँग जोडिएकाे जानकारी ह्याक भएको छ । यो डेमोक्रेटिक पार्टीमाथिको अहिलेसम्मकै ठूलो साइबर आक्रमण रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । साइबर आक्रमणमा रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको अमेरिकी अधिकारीले...
असफल विद्रोहमा साहस प्रदर्शन गर्ने नागरिकलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, साउन १४, २०७३ 0 responses टर्कीको एक विश्वविद्यालयले जुलाई १५ मा राज्य विद्रोह गराउन गरिएको असफल प्रयासलाई निडरताका साथ सामना गर्ने ‘साहसी’ टर्कीवासीको नाम सन् २०१७ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ । हामीले राज्य विद्रोह प्रयासलाई असफल पार्न आफ्नो जीवनको पर्वाह नगरी देश र नागरिकको पक्षमा लड्ने साहसी टर्कीका नागरिकलाई आगामी...
राष्ट्रपति ओबामाद्वारा क्लिन्टनलाई समर्थन बिहिबार, साउन १३, २०७३ 0 responses साउन १३वासिङटन (संयुक्तराज्य अमेरिका)  अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार डेमोक्रयाटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई पूर्णरुपमा समर्थन गरेका छन् । डेमोक्र्या्टिक पार्टीको अधिवेशनमा ओबामाले दिएको एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको दाबी गरे ।...
‘नेपालसँगको सम्बन्ध मोदीले बिगारे’ बिहिबार, साउन १३, २०७३ 0 responses दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हतास भएकै कारण धेरै गम्भीर विषयमा जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । केजरीवालले बुधबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै मोदीमाथि गम्भीर आरोपसमेत लगाएका छन् । करिब १० मिनेट लामो भिडियो सन्देश केजरीवालले मोदी र उनको नेतृत्वमा रहेको...
सिरियामा कारबम विस्फोट एकको मृत्यु ५० घाइते बुधबार, साउन १२, २०७३ 0 responses बेरुत १२ साउन । उत्तरी सिरियामा पर्ने कुर्दिसहरुको सहरमा बुधबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका छन् ।राज्यद्धारा सञ्चालित एक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसल सरहमा सो कारबम आक्रमण भएको जनाइएको छ ।...
चिनियाँ प्रधानमन्त्रीद्धारा समवेदना बुधबार, साउन १२, २०७३ 0 responses १२ साउन बेइजिङ ,। हालै मात्र अफगानिस्तानमा भएको भीषण आतङ्ककारी आक्रमणबाट ठूलो नरसंहारप्रति चिनियाँ प्रधानमन्त्री लि केक्याङ्गले समवेदना प्रकट गरेका छन । लिले अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहलाई पठाउनु भएको सन्देशमा काबुल आक्रमणबाट भएको ठूलो हताहतिबाट आफू मर्माहत भएको र यस घटनालाई चीनले कडा शब्दमा निन्दा गर्ने बताएका छन...
आफ्नै भूमिमा चिनियाँ सैनिकको चेतावनी पछि भारतीय सेना निरास बुधबार, साउन १२, २०७३ 0 responses उत्तराखण्डको भारतीय भूमिमा चिनियाँ सैनिक घुसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ सेनाले भारतीय सेनाका अधिकारीहरुलाई जाँच गर्न समेत नदिएको समाचारमा जनाइएको छ । भारतबाट गएको सीमा जाँच अधिकारीको टोलीलाई चिनियाँ सेनाले रोकेको थियो । भारतीय टोली सीमा क्षेत्र पुग्नु भन्दा ८ किलोमिटर अघि नै चिनियाँ सेना तैनाथ...
गाडेको ८ दिनपछि ज्यूँदै निकालियो बच्चा बुधबार, साउन १२, २०७३ 0 responses जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ । घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ । समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ...
फ्रान्समा फेरि आतंकवादी हमलाकाे प्रयास मङ्लबार, साउन ११, २०७३ 0 responses ११ साउन, काठमाडौं दक्षिणी फ्रान्सको एक चर्चमा करिव ६ जनालाई बन्धक बनाउने दुइ हतियारधारीलाई त्यहाँको प्रहरीले गोली हानी ढालेको छ। घटनमा एक बन्धकको पनि मृत्यु भएको बिबिसीले जनाएको छ। संचारमाध्यमहरूका अनुसार हतियारधारीले एक जना पादरी, दुई ‘नन’ र चर्चमा गएका केही सर्वसाधारणलाई बन्धक बनाएका थिए। घटनास्थलमा कयौं गोलिका आवाजहरु...