• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

विश्वका १० उत्कृष्ट एयरपाेर्ट, अग्रस्थानमा सिंगापुर – फाेटाेफिचर

द गाइड टु स्लिपिङ इन एयरपोर्टस्का अनुसार संसारको सबैभन्दा राम्रो एयरपोर्टको शीर्ष स्थानमा यसपटक पुनः सिंगापुरले नै आफ्नो स्थान सुनिश्चित गरेको छ । यद्यपी, नेपाल भने सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको १० औं स्थानमा परेको छ ।

यसवर्ष सायदी अरेबियाको किङ अब्दुल्लावजीज अन्तर्राष्ट्रिय एयरपोर्ट जेदाहा टर्मिनल संसारको सबैभन्दा नराम्रो एयरपोर्टको शीर्ष स्थानमा रहेको छ ।

‘स्लिपिङ इन एयरपोर्ट’ अवार्डलाई मानिसहरुको भोट र उनीहरुले दिएको औसत अंकको आधारमा प्रदान गरिन्छ ।

विश्वका १० उत्कृष्ट एयरपोर्ट – फाेटाेफिचर

१. चान्जी अन्तर्राष्ट्रिय एयरपोर्ट (सिंगापुर)

changi-singapur

२. इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट (सोउल, दक्षिण कोरिया)

icn-korea

३. हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (टोकियो, जापान)

hanida-3

४. ताओयुआन अन्तर्राष्ट्रिय एयरपोर्ट (ताइपेइ, ताइवान)

taipei-airport-4

५. म्युनिख अन्तर्राष्ट्रिय एयरपोर्ट (जर्मनी)

munich-airport5

६.कान्साई अन्तर्राष्ट्रिय एयरपोर्ट (ओसाका, जापान)

kansai-6

७. भानक्युभर अन्तर्राष्ट्रिय एयरपोर्ट (भानक्युभर, क्यानडा)

vancouver7

८. हेल्सिन्की अन्तर्राष्ट्रिय एयरपोर्ट (भान्टा, फिनल्याण्ड)

hel-8

९. टालिन अन्तर्राष्ट्रिय एयरपोर्ट (टालिन, इस्टोनिया)

taallin-9

१०. क्लोटेन अन्तर्राष्ट्रिय एयरपोर्ट (ज्यूरिख, स्विटजरल्याण्ड)

zrh-10

सबैभन्दा नराम्रा १० एयरपोर्टः

१. किंग अब्दुल्लाजिज अन्तर्राष्ट्रिय एयरपोर्ट (जेदाह, साउदी अरेबिया)

२. जुबा अन्तर्राष्ट्रिय एयरपोर्ट (जुबा, दक्षिण सुडान)

३. पोर्ट हार्कोट अन्तर्राष्ट्रिय एयरपोर्ट (पोर्ट हार्कोट, नाइजेरिया)

४. तास्केन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट (तास्केन्ट, उज्बेकिस्तान)

५. सान्तोरिनी अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)

६. चानिया अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)

८. सिमोन बोलिभर अन्तर्राष्ट्रिय एयरपोर्ट (काराकास, भेनेजुयला)

९. लण्डन लुटोन अन्तर्राष्ट्रिय एयरपोर्ट (लुटोन, इंगल्याण्ड)

१०. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट (काठमाडौं, नेपाल)