बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

साइप्रसमा १ नेपालीसहित ७ प्रवासी महिलाको हत्या

  • एसियन समाचार
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६


साइप्रस ।

साइप्रसमा पछिल्लो समय प्रवासी महिलाहरुको हत्या गर्ने क्रम बढेको देखिएको छ । पछिल्लो केही हप्ताभित्र नै एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या भएको छ । हत्या भएका अधिकांश महिलाहरु एसियाकै रहेका छन् । हत्या भएकामा एक जना नेपालीसंगै ४ जना फिलिपिन्सका महिला रहेका छन् । रहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका २ जना बालिकाहरु समेत रहेको बताईएको छ । हत्या गरिएकाहरुको परिचय भने खुलाईएको छैन ।

लगातार जस्तै भएको यस प्रकारको हत्यापछि साइप्रसमा त्रास नै फैलिएको छ । सिरियल किलिंग भईरहेको भन्दै मानिसहरुले आक्रोस व्यक्त गरिरहेका छन् । यस प्रकारको हत्यापछि मानिसहरुले सडकमा नै आएर बिरोध गरिरहेका छन् । राजधानी निकोसियामामा गरिएको बिरोध र प्रर्दशनमा ठुलो संख्यामा मानिसहरुले सहभागिता जनाएका छन् । प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology