बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

गलबन्दीकी हिरोइन अञ्जलीको हटपोज (फोटो फिचर)

  • एसियन समाचार
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६


काठमाडौं ।

प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली अधिकारी । यतिबेला प्रकाश सपुतकै गलबन्दी नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् । अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ । गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् । यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ। गीतमा उनको पृथक कला देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology