बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

१६ जना गैर नेपालीलाई नेपाली नागरिकता

  • एसियन समाचार
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको पाइएको छ ।

गैरकानुनी रुपमा नागरिकता दिएको पाइएपछि गृहमन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन गरेको छ ।

निलम्बनमा पर्नेमा प्रशाकीय अधिकृत गौरव ढुंगेल, नायव सुब्बा मेगराज निरौला, र खरिदार तेजिन्द्र न्यौपाने रहेका छन् ।
उनीहरुले सेटिङमा गैरनेपालीलाई नागरिकता दिएको पाइएको हो ।

यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology