बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

आँपका फाइदा

  • एसियन समाचार
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


काठमाडौं ।

गर्मी मौसममा पाइने फलफूल मध्ये एक आँप पनि हो। जसलाई फलको राजा भनेर पनि चिनिन्छ। आँप भन्ने बित्तिकै धेरैको मन लोभिने गर्दछ। मन लोभ्याउने आँपका फाइदा पनि अनेक रहेका छन्।

चिकित्सकहरुका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइने भएकाले आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्दछ।

आँपका फाइदाहरुः

– आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्दछ।

– आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट बचाउन मद्दत गर्दछ।

– आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्दछ।

– आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ।

– आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्दछ।

– आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्ने गर्दछ।

– यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्नुका साथै मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology