बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

हिमेश रेशमियाले गरे दोश्रो विवाह

  • एसियन समाचार
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


काठमाडौ ।

बलिउड गायक, संगीतकार तथा कलाकार हिमेश रेशमियाले दोश्रो विवाह गरेका छन् ।

उनको विवाहमा परिवार र केही साथीहरु मात्र भएको बुझिएको छ । हिमेशले दोश्रो विवाहलाई गुपचुप राख्न खोजेका छन् । उनले २०१७ मा पहिली श्रीमतीसँगको सम्बन्धलाई टुङ्ग्याएका थिए । उनीहरुबीच विवादको कुनैपनि खबर नआइ सम्बन्ध विच्देछ भएको हो ।

हिमेशले ११ मे २०१८ मा एक अपार्टमेन्टमा विवाह गरेका थिए । उनले १० वर्षदेखि प्रेमसम्बन्धमा रहेकी सोनिया कपूरसँग विवाह गरेका हुन् । सोनिया टेलिभिजनका विभिन्न सिरियलहरुकी अभिनेत्री हुन् ।

हिमेश र सोनियाको विवाहमा उनकी श्रीमती कोमलको पनि पूर्ण समर्थन रहेको बुझिएको छ । कोमल र सोनिया एकअर्काका मिल्ने साथी भएको भारतीय मिडियाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology