बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्तालाई निष्कासन

  • एसियन समाचार
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


काठमाडौँ ।

नेपाली कांग्रेसले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्तालाई निष्कासन गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीनै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्ताहरुलाई निष्कासन गरेको हो।

निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए । समितिले निर्वाचनमा बागी उमेदवारी दिएका, उनीहरुका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गएर उमेदवारी दिएकाहरुको नाम केन्द्रमा पठाउन बाँकी रहेका जिल्लाहरुलाई तत्काल नाम पठाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology