• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

बिचित्र

जहाँ जेल जानका लागि मानिसहरू सोर्सफोर्स लगाउँछन् शुक्रबार, अशोज १४, २०७३ 0 responses एजेन्सी, जेलको नाम सुन्दैमा जिरिंग हुन्छ जिउ ।  जेलको हावा खान कसलाई मन पर्छ र ? अपराध गरिसकेपछि पनि जेल जान नपरोस् भनेर मानिसहरुले कस्ता कस्ता तिकडम गर्छन् भन्ने कुरा हामीले देखे सुनेकै हो । तर यदि कोही मानिसले जेल जानबाट बँच्नका लागि होइन कुनै जेलमा कैदी हुनका लागि ठूलै...
चिडियाखानामा सिंहको भव्य बिहे, करिब ४ सय जन्ती बिहिबार, अशोज १३, २०७३ 0 responses एजेन्सी, तपाइँले मानिसका थरीथरीका बिहेे देख्नुभएको होला । कुकुर तथा बाँदरको समेत बिहे गरिदिएका समाचार पनि सुनिएकै हो । तर के तपाइँले भाले र पोथी सिंहबीच भव्य बिहे गरिएको देख्नु तथा सुन्नुभएको छ ? सायद छैन होला ।हालै बगलादेशको एक चिडियाखानामा सिंह तथा सिंहिनीको अनौठा बिहे भएको छ ।...
चोरको पत्र: ‘आमाको उपचारका लागि पैसा चोरेँ, दुई वर्षपछि फिर्ता गर्छु’ बिहिबार, अशोज १३, २०७३ 0 responses मोरङमा एक नयाँ चोर भेटिएको छ । अरु चोर कसैले थाहा नपाउन भनेर चोरी गरेर भाग्छन् । तर, यो चोरले भने एक लाख २० हजार चोरी गरेर पत्र लेख्दै चोर नखोज्न आग्रह गरेको छ । मोरङको इटहरा ७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा राखिएको एक लाख २० हजार...
जब चोरको सामानसहित भैंसी प्रहरी चौकी पुग्याे… मङ्लबार, अशोज ११, २०७३ 0 responses काठमाडौँ,  चोरले भैसी चोरी गरेर स्थानीय चम्बल नदी हुँदै मध्यप्रदेशका लागि जाँदै थिए । भैंसीले चोरको मोबाइल, कपडा, पर्स र जुत्ता चप्पल लिएर मध्यप्रदेशको अम्बा प्रहरी चौकी पुगेपछि सबै आश्चर्यमा परेका छन् । तर, दुवै चोर भने पक्राउ परिसकेका छैनन् । भारतीय संचार माध्यमहरुले जनाएअनुसार राजस्थानको धौलपुर जिल्लाको ढिहौली प्रहरी...
पत्याउनु हुन्छ ? यी महिलासँग छ १५ करोडको जिब्रो मङ्लबार, अशोज ११, २०७३ 0 responses एजेन्सी, पत्याउन गाह्रो पर्नसक्छ तर यो सत्य हो । एकजना महिलाका जिब्रो यति मूल्यवान छ की त्यसको मूल्य झण्डै १५ करोड छ । थाहै छ की पुरुषको तुलनामा महिलाको जिब्रो शक्तिशाली हुन्छ र खानेकुराको स्वाद लिने मामिलामा उनीहरु अगाडि हुन्छन् । महिलाको जिब्रोमा स्वादकोशिकाहरुको संख्या बढि पाइन्छ । सोही कारण...
९ वर्षदेखि छुट्टी नलिइकन लगातार काम गरिरहेकाे एक बिरालो सोमवार, अशोज १०, २०७३ 0 responses एजेन्सी, मान्छेहरुले आफुले काम गर्ने अफिसमा विभिन्न निहुँ पारेर विदा लिइरहने गर्छन् । जसरी हुन्छ महिना गुजार्ने र तलब थाप्ने ध्याउन्न हुन्छ उनीहरुको र तोकिएको विदाको सुविधा जसरी पनि लिएरै छाड्छन् चाहे ती विदा उनीहरुलाई आवश्यक नहोउन् । यस्तो इमान्दारिताको मामिलामा मान्छेको तुलनामा यो बिरालो कैयन् गुणा अग्रस्थानमा देखिएको...
सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गरेर अाउनु पर्ने सोमवार, अशोज १०, २०७३ 0 responses एजेन्सी, बिद्यालयमा राम्रो कुरा सिकाउनका लागि आफ्नो छोराछोरी लाई अभिभावकले पठाउँछन् । केहि नयाँ कुरा सिकोस् र राम्रो नराम्रो कुरा छुट्याउन सकोस भनेर अभिभावकले ६ घण्टाको समयका लागि दैनिक बिद्यालय पठाउने गरेको त हामी देखेका नै छौं । तर आज तपाईलाई बिद्यालयमा नै सेक्स गर्न सिकाइने भन्दा अचम्म लाग्न...
श्रीमती बिक्रीमा – मूल्य ७० लाख सोमवार, अशोज १०, २०७३ 0 responses एजेन्सी, बेलायतका एकजना व्यक्तिले आफ्नी श्रीमतीलाई एक अनलाईन सपिङमा विक्रीमा राखेपछि अहिले चर्चित बनेको छ । सिमन नामका व्यक्तिले आफ्नो श्रीमतीको फोटो श्रीमतीको अनुमति बिना अनलाईन सपिङमा राखेका थिए । फोटो राखेको दुई दिनभित्र खरिदकर्ता ६५ हजार ८८० पाउन्डसम्म लगानी गर्न तयार भएका थिए । उनले अनलाईन सपिङ ई–बेन...
आमाले छोरीलाई युवकसँग आपत्तिजनक अवस्थामा फेला परेपछि… आइतवार, अशोज ९, २०७३ 0 responses विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा अचम्ममा परेकी छिन् । पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् । यो घटना दिल्लीको सीलमपुर इलाकामा भएको हो ।  युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी...
यहाँ साँढेले बनाउछन् बडी- फोटो फिचर शनिबार, अशोज ८, २०७३ 0 responses एजेन्सी- ‘बडिबिल्डर बुल’ लाई बेल्जियम बुलको नामले समेत चिनिने गर्छ। बडिबिल्डिङ गर्ने मानिसको झै मसल्स छुट्टिएको देखिने यो साँढे सामान्य साँढे होइन। सन् १९९७ मा पहिलो पटक बडिबिल्डर बुल तयार गरिएको थियो। यसको पुरै शरीरको मसल्स सामान्य साँढेको तुलनामा निकै बढी बढ्ने गर्छ। यी साँढे हाइब्रिड साँढे हुन। विशेष...
फेसबुकमा फोटो शेयर गरेको भन्दै एक किशोरीले आफ्नै आमा बाबुविरुद्ध मुद्दा हालेपछि… शुक्रबार, अशोज ७, २०७३ 0 responses एजेन्सी, दुनियामा फेसबुक चलाउने अभिभावकहरुमध्ये सायद त्यस्ता अभिभावक नहोलान् जसले फेसबुकमा आफ्ना प्यारा सन्तानका तस्वीरहरु शेयर नगरुन् । तर आफ्नै सन्तानका तस्वीर फेसबुकमा शेयर गर्दा कतिपय अभागी अभिभावकलाई सन्तानबाटै मुद्दा खेप्नुपर्दोरहेछ । अस्ट्रियामा यस्तै भएको छ । आफ्नो बाल्यकालको फोटो फेसबुकमा शेयर गरेको भन्दै एक किशोरीले आफ्नो बाबुआमा विरुद्ध मुद्दा...
पाइपबाट घरघरमा बियर ! शुक्रबार, अशोज ७, २०७३ 0 responses पूर्वप्रधानमन्त्री केपी ओलीले चुलाचुलामा पाइपबाट ग्यास पुर्याउने बताउँदा सामाजिक सञ्जालमा यसलाई मजाकको विषय बनाइएको थियो । तर, जर्मनीमा पाइपबाट घरघरमा ग्यास मात्र होइन, बियर पनि पुर्याउने गरिन्छ । जर्मनीको सिको गरेर अन्य केही देशले पनि आफ्ना नगरिकलाई यस्तो सुझाव दिएका छन् । जमनीमा बियर निकै लोकप्रिय पेय मानिन्छ । वर्षमा एकपटक...
चिडियाखाना भित्रको होटेल-जहाँ भालुसँग नुहाउन पाइन्छ ! बिहिबार, अशोज ६, २०७३ 0 responses एजेन्सी- कल्पना गर्नुस् त यस्तो अवसर, जहाँ सिंहलाई ब्युँझाउन पाइन्छ, बियरसँग सँगै नुहाउन पाइन्छ तथा लेमुरसँग डिनर खान पाइन्छ । यो कल्पना जस्तो लाग्ने विषयलाई अस्ट्रेलियाको एक होटलले यथार्थमा परिणत गरिदिएको छ । अस्ट्रेलियाको क्येनबेरा राष्ट्रिय चिडियाखाना र जलाशयमा एउटा जमाला नामक होटेल रहेको छ।  होटेलमा अतिथिले भालुसँगै स्नान र...
पुरूषले सधै गाेप्य राख्नुपर्ने चार कुरा – चाणक्य बुधबार, अशोज ५, २०७३ 0 responses चाणक्य केवल राजनीतिज्ञ होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसबाट उनी इतिहासमा अमर भए । उनी महान् शिक्षक पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् । पढ्नुस्,...
मृत्यु पश्चात दिइन् एक युवतीले शिशुकाे जन्म बुधबार, अशोज ५, २०७३ 0 responses एजेन्सी , अमेरिकामा गाेली लागेर मृत्यु भएपश्चात एक युवतीले अाफ्नाे गर्वमा हुर्किरहेकी  ६ महिने शिशुलार्इ जन्म दिएकी छन् ।अमेरिकाकाे शिकागाेमा समयभन्दा पहिले जन्मिएकी अपरिपक्क शिशुलार्इ डक्टरले बचाएर ठूलाे सफलता हात पारेकाे छ। उक्त शिशुकाे नाम मिराकल अर्थात् चमत्कारी बच्ची राखिएकाे  छ । वास्तवमा १९ बर्षीया पाराशय अाफ्ना प्रेमीका साथ अार्इतबार...