• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

बहस

अमेरिकाको कठपुतली बन्नु भारतका लागि विनाशकारी हुने चीनको चेतावनी बुधबार, असार १४, २०७४ 0 responses एसियन डेस्क, चीनले अमेरिका–भारत सम्बन्धबारे अहिलेसम्मकै खतरानाक चेतावनी दिएको छ । चीनको सरकारी अखवार ग्लोबल टाइम्सले वेइजिंगलाई नजरअन्दाज गर्दै वाशिंगटनको अँगालोमा पुग्नु भारतका लागि भयानाक विनाशकारी बाटो हुनसक्ने चेतावनी दिएपछि दक्षिण एशियाली राजनीतिमा तरंग उत्पन्न भएको छ । ग्लोबल टाइम्सले स्पष्ट शब्दमा भनेको छ -‘चीनलाई वेवास्ता गर्न अमेरिकाको सहयोगी...
प्रतिशोध र प्रतिक्रियात्मक कुटनीतिमा फँस्दै भारत बुधबार, जेष्ठ ३१, २०७४ 0 responses एसियन डेस्क, भारत एशियाको क्षेत्रिय शक्तिमध्यको एक हो भन्नेमा दुई मत छैन । तर उसले जनसंख्या र भुगोल नै अन्तिम आधार ठानेर आफुलाई चीन,रुस र अमेरिकाको प्रतिष्प्रधीका रुपमा लियो यहि मनोगत आत्म मुल्यांकनले उसमाथि संकटको खाडल गहिरिदै छ । विश्व राजनीतिमा अमेरिकी छाता ओढ्ने,रुसलाई सन्तुलनमा राख्ने, जापान,जर्मन र फ्रान्ससंगको...
जहाँ व्यालेट र बुलेट समानान्तर अस्तित्वमा छन् शुक्रबार, बैशाख २९, २०७४ 0 responses एसियन डेस्क, नेपालको राजनीतिमा पहिलो पटक २०५४ को स्थानिय निर्वाचनमा व्यालेट र वुलेट समानान्तर अस्तित्वमा देखा परे । त्यसयता २०५६ को संसदीय निर्वाचनमा ब्यालेट र बुलेटको लडाई अझ कसिलो बन्यो । निर्वाचनका क्रममा व्यालेट हावी भयो र वुलेट अस्तित्व रक्षामा रह्यो । निर्वाचन सकिए लगत्तै प्रतिनीधिहरु बुलेट अगाडि टिक्न...
अमेरिकाको नयाँ रणनीति ः द्धन्द्ध एसिया माथि, तनाव रुस–चीनमाथि बुधबार, बैशाख २७, २०७४ 0 responses पुष्प न्यौपाने, वाहिर सुरिलो भाकामा लोकतन्त्रका गित गाउनु र भित्र युद्ध र वर्वरताको श्रृंखलाहरुलाई अविराम गतिमा अगाडि वढाउनु अमेरिकी द्धैध रणनीतिको एक स्थायी कार्य सम्पादन हो । अमेरिकी अस्तित्व, वर्चस्व, प्रभाव, रवाफ,शान,मान र प्रतिष्ठा सवै युद्धको जगमा छ । हरेक अमेरिकी राष्ट्रपतिले कडा वा नरम कुनै न कुनै प्रकारको...
संसद–अदालत टकराब : चोलेन्द्र श्रीमान जेल जाने की, प्रचण्डले सरकार छोड्ने ? शुक्रबार, बैशाख २२, २०७४ 0 responses एसियन विश्लेषण, नेपालको अदालतले विगतमा पनि थुप्रै आरोपहरुको सामना नगरेको होइन र कार्यपालिकाको नेतृत्व पनि सर्वोच्च अदालतका बाहालवाला प्रधानन्यायधिशले सम्हालेकै हुन् । यसको मतलव नेपालमा कार्यपालिका–न्यायपालिका टकराब नौलो होइन । गिरिजाप्रसाद कोइरालाले रामशाहपथ बाट सर्वोच्च अदालतलाई नारायणहिटीमा सार्नुपर्छ भनेकै हुन् । अब भने नयाँ वानेश्वरको वि आई सि सी...
ट्रम्पको सैन्य रणनीति : हिट एण्ड रन शुक्रबार, बैशाख १, २०७४ 0 responses एसियन विश्लेषण, सत्तामा आए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हिट एण्ड रन मा आधारित सरपराइज अट्याकलाई प्राथमिकता दिएका छन् । ट्रम्पको यस सैन्य रणनीतिले एकै सातामा मध्यपूर्वको सिरिया र दक्षिण पश्चिमको अफगानिस्तान निशानामा परेका छन् । सीरिया र अफगानिस्तानका दुवै कारवाही राजनीतिक र फौजी दुवै दृष्टीले छापामार कारवाहीहरु हुन्...
रुस–अमेरिका हटलाईन सम्पर्क कटअप,एक इन्चको दुरीमा सैन्य टकराव वाँकी आइतवार, चैत्र २७, २०७३ 0 responses एसियन विश्लेषण, सिरियामाथि अमेरिकी मिसाइल आक्रमणको विषयलाई लिएर रुसले कडा आपत्ति प्रकट गरेको छ । सिरियामाथिको कारवाहीमा एक अर्कालाई पूर्व जानकारी गराउने दुई देशको हटलाईन सम्पर्क मस्कोले कट अप गरेको छ । विना कुनै जानकारी अमेरिकाले सिरियाको एअरवेसमाथि आक्रमण गरेपछि मस्को उत्तेजित वन्नु स्वभाविक हो । सिरियासंग हुँदै नभएको...
पहिचानको सुचक समय हो, हेर्नुस जिन्नाको वंगला र पाकिस्तानको गठन  सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, नेपालमा आज पहिचानको ठूलो वहस छ । पहिचान के हो ? जाति, भाषा, लिंग, धर्म, रहन सहन, भेषभुषा, परम्परा, रितिरिवाज, मुल्य मान्यता, सँस्कार, सँस्कृति, आर्थिक, राजनीतिक,सामाजिक र साँस्कृतिक हैसियत वा मर्यादाक्रम आदि इत्यादि । यी सवै विषयमा सवै वर्ग समुदायले हिसाव किताव गरिरहेका छन् । जसलाई जे...
चीन जाँदा ‘वन वेल्ट वन रोड,नेपाल आँउदा भारततिर मोड’ नहोस ! सोमवार, चैत्र १४, २०७३ 0 responses पुष्प न्यौपाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । वाआओ सम्मेलनमा चिनिया उप प्रधानमन्त्रीसंगको भेट्लाई सक्दो उपयोग गर्दै चीनको विदेश विभाग प्रमुख हुँदै राष्ट्रपति शि जिन पिङ संगको भेट गर्ने अवसर जुराएका प्रधानमन्त्री दाहालले ‘वन वेल्ट वन रोड’मा नेपालका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै कार्यान्वयनको हतारो...
लालमाथि झट्का र गेरुलाई मसाज पछाडिको रहस्य के हो ?  शनिबार, चैत्र १२, २०७३ 0 responses पुष्प न्यौपाने,  विश्व फेरि अन्धराष्ट्रवाद, अन्धजातिवाद, क्षेत्रियतावाद र कट्टर धार्मिकता तर्फ मोडिएको छ । विपरित दर्शन, राजनीति, विचार र आदर्शहरुको टक्कर पुनः उत्कर्षमा पुग्ने खतरा वढ्दो छ । यसका लागि समकालिन विश्वको राजनीतिक नेतृत्व र सञ्चारमाध्यम वढी दोषि छन् । अझ खासगरि धार्मिक रुझानमा लिनहरुलाई राजनीतिको मुल भूमिकामा ल्याउन...
कहिले र किन वनाईयो प्रचण्डलाई अछुत प्रधानमन्त्री ? मङ्लबार, चैत्र ८, २०७३ 0 responses पहिलो चुनावी अभियानमा रोल्पा हान्निदा प्रचण्डले यस पंक्तिकारलाई थुप्रै सपनाहरु सुनाएका थिए । रोल्पाको माडीचौरमा पंक्तिकारले दश मिनेट जति समय प्रचण्डसंग लिएको थियो । उनका त्यतिवेलाका उद्घोषहरु आज पनि डायरीमा सुरक्षित छन् । जसमध्य उत्तरसंगको सम्वन्धवारे उनले खुलेरै वोलेका छन् । चिनिया डेलिगेसनसंगको भेट्मा नेपालमा रेल सञ्चालनको छलफल भएको...
स्थानीय निर्वाचन पछिका रणनीतिक कदमहरु  सोमवार, चैत्र ७, २०७३ 0 responses विश्लेषण, पहिलो संघियता कार्यान्वयनको तुरुप ःवैसाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचन संघियता कार्यान्वयनको अचुक अस्त्र वन्यो । थपिएका महानगर, उपमहानगर,नगरपालिका र गाउँ पालिकामा कार्यालयहरु स्थापनाका लागि सहज वातावरण वन्यो । नगरपालिकादेखि गाउँपालिकासम्मका वडा कार्यालयहरु कहाँ राख्ने भन्नेमा निकै विवाद हुनेवाला थियो तर अगाडि निर्वाचनको आचारसंहिता जारी गरि...
जव व्यालेटलाई वुलेटले पछ्याँउछ मान्नुस त्यो युद्धको पूर्वसन्ध्या हो आइतवार, चैत्र ६, २०७३ 0 responses पुष्प न्यौपाने,   झट्ट हेर्दा नेपाली समाज २० वर्ष पछि स्थानिय निकायको रिक्ततालाई पूर्णता दिने कोशिसमा छ । प्रतिनिधि विहिन स्थानिय तहले अव प्रतिनिधि पाउने छ । कर्मचारीतन्त्रको मनपरितन्त्र अन्त्य हुने छ । राजनीतिक नेतृत्वले जवाफदेहिता र शुसासनको अभ्यास गर्ने छ । विकास र प्रगतिका लागि मजवुत दलिय व्यवस्था आफु...
अमेरिकी मानव अधिकारका विलापमय दिनहरुको सुरुवात शुक्रबार, चैत्र ४, २०७३ 0 responses पुष्प न्यौपाने ,  मानवता आधुनिक संसारको अकाट्य र वुहमुल्य सभ्यता हो । त्यसैको संरक्षणका लागि भनेर गठन गरिएको मानव अधिकार यस शताव्दीको चर्चित मामिला वा सँस्था हो । तर आफ्नो गठन यता प्राय सवै मानवअधिकारवादी संघ सँस्थाहरु पश्चिमा इशारामा चले । युरोप र अमेरिकाको चाहानामा एसिया र अफ्रिका पसेका मानवअधिकारवादी...
वर्तमान विश्व व्यवस्थाका दुई चुनौति अनुदार राजनीति, उदार अर्थनीति सोमवार, फाल्गुन ३०, २०७३ 0 responses  पुष्प न्यौपाने, समकालिन दुनियाका विकसित घटनाहरुको अध्ययन गर्दा वर्तमान विश्व व्यवस्था दुई गंभिर चुनौतिका कारण संकटपूर्ण मोडमा उभिएको छ । सन २०१० को आरम्भदेखि लगातार विश्व राजनीतिमा अनुदार पात्र र प्रवृति हावी हुँदै गएका छन् । रुसमा भलाद्मीर पुटिन, अमेरिकामा डोनाल्ट ट्रम्प र भारतमा नरेन्द्र मोदीको उदय अनुदार राजनीतिक...