• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

बहस

कहिले र किन वनाईयो प्रचण्डलाई अछुत प्रधानमन्त्री ? मङ्लबार, चैत्र ८, २०७३ 0 responses पहिलो चुनावी अभियानमा रोल्पा हान्निदा प्रचण्डले यस पंक्तिकारलाई थुप्रै सपनाहरु सुनाएका थिए । रोल्पाको माडीचौरमा पंक्तिकारले दश मिनेट जति समय प्रचण्डसंग लिएको थियो । उनका त्यतिवेलाका उद्घोषहरु आज पनि डायरीमा सुरक्षित छन् । जसमध्य उत्तरसंगको सम्वन्धवारे उनले खुलेरै वोलेका छन् । चिनिया डेलिगेसनसंगको भेट्मा नेपालमा रेल सञ्चालनको छलफल भएको...
स्थानीय निर्वाचन पछिका रणनीतिक कदमहरु  सोमवार, चैत्र ७, २०७३ 0 responses विश्लेषण, पहिलो संघियता कार्यान्वयनको तुरुप ःवैसाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचन संघियता कार्यान्वयनको अचुक अस्त्र वन्यो । थपिएका महानगर, उपमहानगर,नगरपालिका र गाउँ पालिकामा कार्यालयहरु स्थापनाका लागि सहज वातावरण वन्यो । नगरपालिकादेखि गाउँपालिकासम्मका वडा कार्यालयहरु कहाँ राख्ने भन्नेमा निकै विवाद हुनेवाला थियो तर अगाडि निर्वाचनको आचारसंहिता जारी गरि...
जव व्यालेटलाई वुलेटले पछ्याँउछ मान्नुस त्यो युद्धको पूर्वसन्ध्या हो आइतवार, चैत्र ६, २०७३ 0 responses पुष्प न्यौपाने,   झट्ट हेर्दा नेपाली समाज २० वर्ष पछि स्थानिय निकायको रिक्ततालाई पूर्णता दिने कोशिसमा छ । प्रतिनिधि विहिन स्थानिय तहले अव प्रतिनिधि पाउने छ । कर्मचारीतन्त्रको मनपरितन्त्र अन्त्य हुने छ । राजनीतिक नेतृत्वले जवाफदेहिता र शुसासनको अभ्यास गर्ने छ । विकास र प्रगतिका लागि मजवुत दलिय व्यवस्था आफु...
अमेरिकी मानव अधिकारका विलापमय दिनहरुको सुरुवात शुक्रबार, चैत्र ४, २०७३ 0 responses पुष्प न्यौपाने ,  मानवता आधुनिक संसारको अकाट्य र वुहमुल्य सभ्यता हो । त्यसैको संरक्षणका लागि भनेर गठन गरिएको मानव अधिकार यस शताव्दीको चर्चित मामिला वा सँस्था हो । तर आफ्नो गठन यता प्राय सवै मानवअधिकारवादी संघ सँस्थाहरु पश्चिमा इशारामा चले । युरोप र अमेरिकाको चाहानामा एसिया र अफ्रिका पसेका मानवअधिकारवादी...
वर्तमान विश्व व्यवस्थाका दुई चुनौति अनुदार राजनीति, उदार अर्थनीति सोमवार, फाल्गुन ३०, २०७३ 0 responses  पुष्प न्यौपाने, समकालिन दुनियाका विकसित घटनाहरुको अध्ययन गर्दा वर्तमान विश्व व्यवस्था दुई गंभिर चुनौतिका कारण संकटपूर्ण मोडमा उभिएको छ । सन २०१० को आरम्भदेखि लगातार विश्व राजनीतिमा अनुदार पात्र र प्रवृति हावी हुँदै गएका छन् । रुसमा भलाद्मीर पुटिन, अमेरिकामा डोनाल्ट ट्रम्प र भारतमा नरेन्द्र मोदीको उदय अनुदार राजनीतिक...
जहाँ सरकार कठपुतली हुन्छ र संसद आई सि यु मा हुन्छ शुक्रबार, फाल्गुन २७, २०७३ 0 responses रमेश दाहाल , गोविन्द गौतमले कञ्चनपुर सिमानामा भारतीय ज्यादती विरुद्ध छाति थापेर गहु्रगो मृत्युवरण गर्दा सिंहदरवार स्थित कठपुतली सरकार सीमलको भुवा झैं गन्तव्यहिन यात्रामा उडिरहेको छ । यस लाचारी वुख्याँचा सरकारलाई सिरोधार्य गर्ने वि आई सि सि को संसद सायद आई सि यु मा छ । संसदको आवाज निकै कमजोर...
लाईन सँस्थागत गर्न प्रचण्ड र विप्लवबीच होड शुक्रबार, फाल्गुन २०, २०७३ 0 responses पुष्प न्यौपाने,    माओवादी आन्दोलनका दुई प्रतिष्प्रधी विप्लव र प्रचण्डवीच यतिवेला आ-आफ्नो लाईन संस्थागत गर्ने होड चलेको छ । क्रान्तिकारी लाइनका विप्लवले संसदीय व्यवस्था विरुद्ध आफ्नो धार सशक्त वनाउदै लिने योजना वनाएपछि त्यसको काउण्टरमा प्रचण्डले संसदीय व्यवस्था सुदृढका लागि  स्थानिय निकायको निर्वाचनमा जोड दिएका छन् । रोल्पाको थवाङबाट विप्लवले...
चलनचल्तीको उद्योगमा के उत्पादन गर्लान रविन्द्र मिश्रले ? बुधबार, फाल्गुन १८, २०७३ 0 responses लामो समय विविसी नेपाली सेवामा पत्रकारिता गरेका रविन्द्र मिश्रले नेपाल आएर चलनचल्तीको एक उद्योग खोलेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा नभइ निर्वाचन आयोगमा दर्ता गरिने यस्ता उद्योगको संख्या सयौं छ नेपालमा । नेपालका व्रान्डेड राजनीतिक उद्योगहरु समेत घिसेपिठे शैलिमा चल्न वाध्य छन् । सवै राजनीतिक उद्योगको उत्पादन प्रजातन्त्र, विधिको...
के तपाईहरुका आशा अझै जिवित छन् ? शनिबार, फाल्गुन १४, २०७३ 0 responses पुष्प न्यौपाने,  त्याग,तपस्या,वलिदान, समपर्ण,योगदान,लोभ, लाभ र सापेक्षिक एवं क्रमिक विकासको आशा वोकेर राजनीतिमा लागेका राजनीतिक पार्टीका तपाई युवा साथीहरु आशा, वाध्यता वा भ्रम के का लागि संसदीय राजनीतिको पंक्तिमा उभिनु भएको छ थाह छैन । राजनीतिमा यति साह्रै वेइमानी संसारको इतिहासमा सायदै होला । कृपया माफ गर्नुस तपाईका नेताहरु कति...
जहाँ कम्युनिष्ट पार्टीको झण्डा मुनि प्रहरी कार्यालय छ शनिबार, फाल्गुन १४, २०७३ 0 responses पुष्प न्यौपाने, रोल्पाको सुदुर उत्तरी गाऊँ थवाङ आज पनि समाजवाद र कम्युनिष्ट व्यवस्थाप्रति पूर्ण विश्वस्त छ । यतिवेला रोल्पाले सभामुख, उपराष्ट्रपति अर्थ तथा उप प्रधानमन्त्री पाएको छ । राजकिय संरचनाका यी सम्मानित र कार्यकारी पदहरु आफ्नै माटोको उत्पादन हुँदा लिवाङ गौरवान्वित छ । चिल्ला सडकहरुमा अटो रिक्साहरु गुडाउन पाउँदा...
एकिकृत जनक्रान्ती परिमार्जित तेस्रो सँस्करण आवश्यकता वा औपचारिकता ? शुक्रबार, माघ २८, २०७३ 0 responses पुष्प न्यौपाने, विप्लव नेतृत्वको नेकपा (माओवादी) ले फागुन १ गते आठौं राष्ट्रिय महाधिवेशनको काठमाडौंमा उद्धघाटन र फागुन ५–१० रोल्पामा वन्दसत्रको आयोजना गरेको छ । यहि महाधिवेशनको पूर्वसन्ध्यामा विप्लवका महत्वपूर्ण लेख रचनाहरुको सँगालो एकिकृत जनक्रान्ती परिमार्जित तेस्रो सँस्करण प्रकाशन गरिएको छ। ९ ओटा खण्डमा विभाजित उक्त ग्रन्थमा १२८ओटा शिर्षकहरु राखिएका...
विप्लव र सीके राउतको तुलना पूर्वाग्रहको हद शुक्रबार, माघ २१, २०७३ 0 responses पुष्प न्यौपाने, विगत केही समयदेखि सुरक्षा चुनौतिको कुरा उठाउँदा विप्लव र सीके राउतको नाम संगसंगै उच्चारण गर्ने योजनावद्ध प्रयास हुँदै आएको छ । सीके राउत जस्तै विप्लवबाट मुलुकमा देखिने सुरक्षा खतरा यहि हो भनेर एकिन गर्न सक्ने कुनै घटना विशेषको प्रमाण होस वा नीतिगत निर्णय नेपालको सुरक्षाकर्मीसंग छैन ।...
स्टालिनको पुनर्मुल्याङ्कनमा विप्लवको रुची किन ? शनिबार, माघ १५, २०७३ 0 responses पुष्प न्यौपाने,  विप्लव नेतृत्वको नेकपा (माओवादी) ले आफ्नो आठौ राष्ट्रिय महाधिवेशनमा उठाएका महत्वपूर्ण मुद्दा मध्यको एक स्टालिनको पुनर्मुल्याङ्कन हो । स्टालिनको मृत्युपछि खु्रश्चेभले गरेको नकरात्मक मुल्याङ्कन होस वा युरोपको फ्रयाङ्क फ्रुट स्कुलले गरेको नकरात्मक मुल्याङ्कन त्यसले स्टालिनको मात्र होइन शोभियतसंघको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक लगायत सम्पूर्ण  समाजवादी कार्यक्रमको अवमुल्यन...
चुनावमा देखिने अनुहार न ब्रान्डेड  हुनेछन् न भर्जिन सोमवार, माघ १०, २०७३ 0 responses काठमाडौं, समाचार विश्लेषण,   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नभए मुलुक भयानाक मोडमा धकलिने भन्दै निर्वाचनका लागि तयार रहन संसदीय व्यवस्थाका सबै पार्टीहरुलाई आह्वान गरे । उनले भने राष्ट्रको एकताका लागि निर्वाचन जरुरी छ । त्रासको छायाँमा लपेटिएको निर्वाचन रोलबाट के स्थापित हुने छ त्यसको कुनै उद्देश्य छैन ।...
इतिहासकै अद्भुत र अकल्पनिय छ कर्णाली सभ्यता साम्राज्य शनिबार, माघ ८, २०७३ 0 responses इतिहासका जानकार प्रेम कैंदी कैलाश पुराणलाई आधार मान्ने हो भने कर्णाली सभ्यतामा कैलाशपर्वतको इतिहास मानवजातीको उत्पतीसंग जोडिन्छ । जीवन र जगतको व्याख्यामा पूर्वीय दर्शनका प्राचिन ग्रन्थहरु वेद,उपनिषद आजका मानिसहरुलाई काल्पनिक लागेपनि ब्रह्माण्डभन्दा वाहिरको कल्पना मानिसले गर्दैन र अक्सर लेखनीहरु वर्तमानका गतिविधिमा आधारित हुन्छन् । यथर्थमा कर्णली सभ्यता विश्वको जेठो...