• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

मनोरञ्जन

फेसबुकमा ‘एसेप्ट’ गर्न संगिताको दवाब सोमवार, माघ १०, २०७३ 0 responses काठमाडौँ- भर्सटाइल गजलकार तथा गायीका संगिता थापा र भुपु पाण्डेले ‘डान्स प्याटर्न’ मा ‘एक्सेप्ट गर, जेपीटी मेरो वालमा ट्याग नगर’ बोलको गीत संयुक्त रुपमा बजारमा ल्याएका छन् । यूट्युब च्यानल जिनियस मार्फत शुक्रबार राति रिलिज गरिएको यो गीतबाट अहिलेसम्म राम्रो रेस्पोन्स आएको गायीका संगिता थापाले बताइन । गीतमा गायक...
स्वर्गीय र्‍यापर यमबुद्वको अन्तिम गीत सार्वजनिक सोमवार, माघ १०, २०७३ 0 responses काठमाडौं,  हालैमात्र बेलायतमा आत्महत्या गरेका चर्चित र्‍यापर यमबुद्वको अन्तिम एल्बमको एक गीत सार्वजनिक भएको छ । स्व.यमले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएको एल्बम ‘खतरा’मा रहेको ‘ताज’बोलको गीत सार्वजनिक गरिएको हो । एल्बमका निर्माता रहेका नास्टी र एलेक्सले उक्त गीतलाई युट्वबमा राखेका छन् । केहि समय अघि यमबुद्व आफ्नै अपार्टमेन्टमा...
‘रइस’ प्रचारका लागि शाहरुखले मुम्बईबाट दिल्लीसम्म ट्रेनयात्रा गर्ने सोमवार, माघ १०, २०७३ 0 responses एजेन्सी,  बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘रइस’ प्रचारका लागि मुम्बईबाट दिल्लीसम्म ट्रेनमा यात्रा गर्ने भएका छन् । यस फिल्मका निर्माता रितेश सिद्धवानीले यस खबरको पुष्टी गरेका हुन् । सिद्धवानीका अनुसार सोमबारबाट शाहरुखको यात्रा सुरु हुनेछ । उनलाई फिल्मको युनिटले साथ दिनेछ । अगस्ट क्रान्ति राजधानी एक्सप्रेसमा शाहरुखको...
तेरियालाई बलिउडमा काम गर्ने अफर आइतवार, माघ ९, २०७३ 0 responses एजेन्सी, भारतको कर्लस टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’-७ को फाइनलमा बिजय भएकी नेपाली चेली तेरियालाई बलिउडमा काम गर्ने अफर आएको छ । झलक दिखला जाको फाइनलमा पुगेका नायक ऋतिक रोशनले तेरियालार्इ अाफ्नाे चलचित्रमा खेल्न अफर गरेका हुन् । यो अफर अफरमै सिमित हुने हो वा अफरले...
‘कौन बनेगा करोडपति’मा अमिताभ नआउने, को आउँदैछ उनको साटो ? शनिबार, माघ ८, २०७३ 0 responses एजेन्सी, भारतीय टिभी रियालीटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ मा होस्ट गरिरहेका चर्चित अभिनेता अमिताभ बच्चन आगामी सिजनमा नआउने बताइएको छ। हालसम्मका सबै सिजनमा अमिताभले होस्ट गर्दै आएको शोको एक सिजनमा भने शाहरुख खानले गरेका थिए। तर, अब केबीसीको आगामी सिजनमा अमिताभको ठाउँमा अहिलेका लोकप्रिय अभिनेता आउने बताइएको छ। भारतीय समाचारमाध्यमका...
स्टार बनेकी नेपाली चेली तेरीया नेपाल अाउन अनुमती लिनुपर्ने शनिबार, माघ ८, २०७३ 0 responses इटहरी- रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ काे उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित साे ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामाे समय...
तेरियाले जितिन् ‘झलक दिखलाजा’को ताज शुक्रबार, माघ ७, २०७३ 0 responses काठमाडौँ- नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को नवौं संस्करणको ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । जसको लिंक हेर्न यहाँ क्लिक गर्नुहोस्ः तेरियाले यसअघि जी टीभीबाट...
ओलीलाई उछिन्दै माओवादी नेताले गरे पुलको शिलान्यास बिहिबार, माघ ६, २०७३ 0 responses दमक, एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै...
तेरियालाई ‘झलक दिखलाजा’को उपाधी जिताउने अभियान सुरु सोमवार, माघ ३, २०७३ 0 responses सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी-३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । नेपालीको भोट र उनको मिहिनेतले उनलाई यो उपाधी दिलायो । यसपछि, तेरिया विश्वमा रहेका नेपालीमाझ लोकप्रिय बनिन् । उनै, तेरिया फेरि पनि अर्को सफल डान्स...
आर्यन-नम्रताको ‘क्लासिक’ अब युट्युवमा (हेर्नुहोस् चलचित्र) आइतवार, माघ २, २०७३ 0 responses गतबर्षको सफल तथा चर्चित चलचित्र ‘क्लासिक’ अब दर्शकले घरमा बसेरै हेर्न पाउने भएका छन् । यसको निर्माणपक्षले युटुबबाट चलचित्र रिलिज गरेको हो । गतबर्षको माघ अन्तिम साता रिलिज भएको यो चलचित्रलाई दर्शकले खुबै रुचाएका थिए । नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलको दृष्टिबिहिन भूमिका रहेको यो चलचित्रलाई दिनेश...
फिल्म फेयर अवार्डमा ‘दंगल’ उत्कृष्ट आइतवार, माघ २, २०७३ 0 responses एजेन्सी, ६२ औं फिल्मफेयर अवार्डमा आमिर खानको ‘दंगल’ ले उत्कृष्ट फिल्मसहित तीनवटा अवार्ड पाएको छ । भारतीय कुस्ती खेलाडी महावीरसिंह फोगाटको भूमिकामा देखिएका आमिर खानले उत्कृष्ट अभिनेता, नितेश तिवारीले उत्कृष्ट निर्देशक र ‘दंगल’ ले उत्कृष्ट फिल्मको अवार्ड पाएका हुन् । ‘उडता पञ्जाब’ र ‘डियर जिन्दगी’ का लागि उत्कृष्ट अभिनेत्रीको...
‘छक्का पन्जा’ चलचित्र पाइरेसी गर्ने युवकद्वारा अात्महत्या शुक्रबार, पुस २९, २०७३ 0 responses काठमाडौं,  छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिए ।‘उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका...
‘छक्का पन्जा’ आधिकारीक रुपमै युट्युवमा ( चलचित्र हेर्नुहोस ) शुक्रबार, पुस २९, २०७३ 0 responses काठमाडौँ- चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा फेसबुकमा पाइरेसी भए सँगै आधिकारीक रुपमा हाईलाईस् नेपालले युट्युवमा अपलोड गरेको हो । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको...
चीनमा पहिलो पटक नेपाली फिल्म प्रशारण बुधबार, पुस २७, २०७३ 0 responses काठमान्डौ- एसियाको ठुलो मुलुक चीनको प्रथम स्तरको टेलिभिज च्यानल नेपाली XZTV बाट नेपाली फिल्म प्रसारण हुँदा धेरै चकित परे । चाइनिज टिभीमा पहिलो पटक दाबी गरिएको ‘सिन्दुर’ प्रसारण हुँदा उक्त टिभी हेरिरहेका अनि च्यानल घुमाउँदै त्यहाँ पुग्दा नेपाली फिल्म देखेर आश्चर्यमा परेका नेपाली दर्शकले ‘सिन्दुर’ आउँदासम्म हेरिरहे, रिमोर्ट परिवर्तन...
‘दंगल’ले ताेड्याे यसअघिका सबै रेकर्ड, हालसम्म ६ सय ७० कराेडकाे व्यापार बुधबार, पुस २७, २०७३ 0 responses आमिर खानको फिल्म दंगलले यसअघिका उनकै फिल्मले बनाएका सबै रेकर्ड तोड्दै बलिउडमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्ममा आफूलाई दर्ज गरेको छ । बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले बलिउडमा कमाइको रेकर्ड राखेको छ । फिल्म व्यापार विश्लेषकका अनुसार विश्वभर यो फिल्मले ६ सय ७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।...