• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

फिचर

किन आवश्यक छ काठमाडौं हेरिटेज वे ? शनिबार, साउन २२, २०७३ 0 responses   काठमाडौं काठमाडौको पुरानो नाम काष्ठमाण्डप बारे आज मानिसहरु बिर्सदै गएका छन् । हिमालयको काखमुनिको यस शहरका थुप्रै बिशेषताहरुले प्राचिन समाजको झलक दिन्छन् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौं काष्ठ कलाका लागि पनि बिश्व प्रसिद्ध छ । काठमाडौका टुँडालहरु देखि बिभिन्न बुट्टाहरु कुँदिएका मन्दिर, दरबार पुराना घरहरु चैत्य, गुम्बा...
बधाई ? त्यो त गरिबीको छालले खाडीतर्फ धकेलिएकालाई सोध !  बिहिबार, साउन २०, २०७३ 0 responses ‏काठमाडौं । टिप्पणी, इतिहास निर्मम हो वा मान्छेहरु, युग नै पापी हो वा आफैँ अभागी १० बर्ष लामो लडाँइका बिभिन्न कालखण्ड गुजारेका योद्धाहरु अहिले पसिनाले निथुरुक्कै भिजेका छन् खाडीमा । शान्ति प्रकृयासंगै घर फर्किन सक्ने अवस्थामा थिएनन् धेरै । न त उनिहरुसंग कुनै बिकल्प थियो । मुटुमाथि ढुंगा राखी...
संसदीय ब्यवस्थाको बिकृत रुप : काँग्रेसमा अंश देखि बंश परम्परा मङ्लबार, साउन १८, २०७३ 0 responses काठमाडौ – गएका २२ बर्षमा फेरिएका २४ ओटा सरकारको आकार–प्रकार र सरोकार हेर्दा नेपालीहरुसंग निराशा बाहेक केहि छैन । टुक्रा–टुक्रामा बिभाजित दलहरु, टुक्रा–टुक्रामा बिभाजित मन्त्रालय र साम्प्रदायिक वा सामाजिक मनोबिज्ञानमा देखिएको बिभाजन नेपालको डरलाग्दो चित्र हो । यस बीचमा नेपाली जनताले दरबारको सेतो हात्तिलाई पाल्न नसकिने भन्दै अस्विकार गरे, त्यो...
अलपत्र धरहरा,इतिहासदेखि बर्तमानको बास्तबिकता कहाँ छ सम्पदा बिभाग ? बुधबार, साउन १२, २०७३ 0 responses १२ साउन, काठमाडौं ।  काठमाडौको सुन्धारा स्थित भिमसेन धरहरा अहिले अलपत्र अवस्थामा छ । बर्षातको पानीसँगै यसैगरि भत्किन दिने हो भने आगामी बर्षसम्म यसको नाम निसाना भेट्न मुस्किल पर्नेछ । संगै भत्किएको हनुमानढोका दरबार स्वायरको मर्मतकार्य सुरु भएपनि धरहरा भने कार्य तत्परतामा परेको छैन । गएको असोजमा पदभार सम्हालेर गतसाता...
फेरी जन्मेलान त काँग्रेसमा बिपी ,के देउवाले बचाउन सक्लान त प्रजातन्त्रको छवि ? बिहिबार, साउन ६, २०७३ 0 responses सन्दर्भ बिपी जयन्ती ६ साउन, काठमाडौ  नाम – बिश्वेश्वरप्रसाद कोईराला जन्म – ८ सेप्टेम्वर १९१४(२३ भाद्र,१९७१) मृत्यु-२१ जुलाई १९८२ (६साउन,२०३९) बाल्यकाल – पिता कृष्णप्रसाद कोईरालाका दोस्रो सन्तानका रुपमा बनारस भारतमा एक मध्यमबर्गीय परिवारमा । प्राथमिक बिद्यालयको पढाई सकेर माध्यामिक शिक्षा ग्रहणकै क्रममा उनि राजनीतिमा रुची राख्ने भइसकेका । पिता कृष्णप्रसाद कोईरालाको सम्पति जफत भइसकेको र...
रारा सौन्दर्य बुधबार, असार २२, २०७३ 0 responses नेपालको मनमोहक परिदृष्यले भरिएको स्वर्णिम क्षेत्र हो रारा । राराको सुन्दरताको ब्याख्या गर्न त काब्यले पनि भ्याउदैन होला तर पनि राराको सुन्दरता तस्बिर मार्फत भएपनि सेयर गर्नै पर्छ । आफै नगएको राराको बर्णन गर्ने अधिकार पनि छैन मात्रै रहर त हो । हा ……….  आकाशमा बादलु टम्मै छ ।...
त्यस युगको रोमाञ्चकारी यात्रा (३) हिउँको चिप्लेटी,बन्यजन्तुको शिकार र नदि किनारको आनन्द शनिबार, असार १८, २०७३ 0 responses (यसभित्र)  चराचुरुङ्गीको शिकार ः रक्कीको बिदाईमा आँसु ः हिँउमाथी ग्रिनेड प्रहार ः ग्रिनेडको प्रतिप्रहार ः मानसिक यातनाका बिपक्षमा प्रतिबाद ः चराचुरुङ्गीको शिकार ःवरीपरी घना जंगल, , सुर्यास्तको मधुरो घाम, साँझको फुर्सदिलो समय, पासेको पारी पखेरोको भित्तामा चरिहरुको रमाइलो चीरबिर, गाला चाउरिएकै भएपनि जोश,जाँगर,उत्साह र उमंगले भरिपुर्ण बैंसका तन्नेरीहरु आखिर...
गुड स्याटर्डेको इन्जोयमा बाँदरको जोडी रोधिघर तिर आइतवार, असार १२, २०७३ 0 responses १२ असार काठमाडौ , नेपालको पहाडी इलाकाका अधिकाँश ग्रामिणबासीहरुले रोधिघर र पाटीप्यालेस देख्ने अवसर प्राप्त गरेका छैनन । तर शहरमा कहिँलेकाँही बाँदरहरु पनि रोधिघर र पाटीप्यालेस चाहर्दै गरेका दृष्यहरु देख्न पाइदा रहेछन् । सुन्दा अचम्म लाग्ने यो घटना ललितपुर मानभवनको हो । हिजो शनिबार अधिकाँश जोडिहरु गुड स्याटर्डे मनाउन...
त्यस युगको रोमाञ्चकारी यात्रा हिउँको चिप्लेटी,बन्यजन्तुको शिकार र नदि किनारको आनन्द (यस भित्र) शनिबार, असार ११, २०७३ 0 responses रेडियो प्रसारणको भौगोलिक अध्ययन, एन्टिना जोगाउन नुनको अर्थिङ, भारी हिमपातले छानोभित्रै नजरबन्द,  आँखै अगाडी चट्याङ घुम्दा,   चट्याङले एन्टिना चुँड्ेका दिनहरु,  तुफानका तुफानी डाइलग,  घनघोर जंगलका बीच खरले छाएका तीन चार ओेटा छानाहरु । यहाँ मानिसको बसोबास पक्कै हुन्छ । सहजै अनुमान गर्न सकिने ठाँउ थियो । छाना नजिकै...
दुनियाँका आश्चार्यलाग्दा सुन्दर ठाँउहरु जसले तपाईको काल्पनिक स्वर्गलाई चुनौति दिनेछन्  सोमवार, असार ६, २०७३ 0 responses ६ असार काठमाडौ, एजेन्सीको सहयोगमा  मानिस सधैं चिन्ता, चिन्तन र तनाबमा मात्रै जिउन सक्ने प्राणी होइन । उसलाई कहिलेकाँही मनोरञ्जन पनि चाहिन्छ । आउनुस आज एकै छिन एसियन समाचारको साथमा तपाई पुग्न नसकेको तर स्वर्गको कल्पना गर्ने ठाँउ मध्यका आश्चार्यलाग्दा केहि ठाँउको दृष्य तपाईलाई हामी देखाँउदै र्छौ । १...
त्यस युगको रोमाञ्चकारी यात्रा (यसभित्र) शनिबार, असार ४, २०७३ 0 responses पखेरोको बिहानी घाम,  जुनेली रातमा शितको बर्षा राइफल सिकेको क्षण, मार्सल आर्ट बिबिसीको साहारामा अन्तराष्ट्रिय समाचार कभरेज, भोकभोकै रेडियो प्रसारण ढुङ्गाले पानी फुटाँउदा अन्नपातको कठिनाई बाइबाई दोस्रो स्टेशन अछाम र कालिकोटको सिमा नजिक पर्ने त्यो अग्लो पहाडको चुचुरो निकै रमाईलो थियो । तल पखेरोको भित्तामा अझै हरियो घाँस लहलहाएकै...
क्रुरताको पराकाष्टा÷ब्याजको बदला यौन सम्बन्ध हुँदै ग्याङरेप देखि हत्यासम्म सोमवार, जेष्ठ ३१, २०७३ 0 responses काठमाडौ एक आह भरी होगी, हमने न सुनी होगी जाते जाते तुमने आवाज तो दि होगी भारतको उत्तरप्रदेश स्थित हाजीपुरमा लत्तादेबी नामकी एक महिलालाई ऋणको ब्याज तिर्न नसक्दा बाध्यात्मक यौन सम्बन्धमा धकल्दै सामुहिक बलत्कार पछि हत्या गरिएको खवर सार्बजनिक भएको छ । १० बर्ष अघि बिधवा भएकि ति महिलाले...
एक घृणित पुरुष जसले दाइजो नपाएको झोकमा आँखै  अगाडी विवाहका अगुवा कर्तालाई नै श्रीमतिलाई बलत्कार गर्न लगाए बुधबार, जेष्ठ २६, २०७३ 0 responses   २६ जेठ काठमाडौ  भारत उत्तरप्रदेशको बाराणसीको क्यान्ट थाना क्षेत्रमा सुन्दै जिउ सिरिङ्ङ हुने मुद्दा दर्ता भएको छ । दाइजो नपाएको झोकमा श्रीमानले श्रीमतिलाई आँखै अगाडी बलत्कार गर्न लगाए । बलत्कार गर्ने अभियुक्त केटी पक्षका तर्फबाट विबाह गराउन मध्यस्थकर्ताको भुमीकामा रहेका व्यक्ति नै भएकाले त्यो घृणाको अर्को पराकाष्टा हो...
हलिउडमा हल्ला र बलिवुडमा बवाल मच्चाउने हट सुन्दरीका हट पोज मङ्लबार, जेष्ठ २५, २०७३ 0 responses २५ जेठ काठमाडौ । प्रियंका चोपडा सिने क्षेत्रको एक जबरजस्त परिचित नाम हो । बलिवुड देखि हलिवुड सम्म आफ्नो प्रभाव जमाउन सफल नायिका प्रियंका सधै र सबै अखबारमा कभरेज हुन्छिन् । आजभोली तिनै प्रियंकाका केहि हल्ला र बवाल मच्चाउने हट पोजहरु सामाजीक सञ्जालको पर्दामा आएका छन् ।  
अमेरिकाले भारतलाई फर्कायो दुई सय कला कृति÷ नेपालका कलाकृति चोरी तस्करीकै क्रममा मङ्लबार, जेष्ठ २५, २०७३ 0 responses   २५ जेठ काठमाडौ । तीन दिने अमेरिका भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाले सरपराईज गिफ्ट दिएको छ । त्यस सरपराईज गिफ्टमा अमेरिकाले भारतबाट चोरी भएका दुई सय पुराना दुर्लभ कला कृति फिर्ता गरेपछि मोदीले अमेरिकालाई ह्रृदयदेखि नै आभार व्यक्त गरे । फिर्ता गरिएकाहरुमा ब्रान्जका गणेश जी र...