• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

फिचर

बिप्लव माओबादीद्धारा भ्रष्टाचारको आरोपमा सेभ द चिल्ड्रेनमाथी आक्रमण मङ्लबार, जेष्ठ २५, २०७३ 0 responses जेठ २५ काठमाडौ । बिप्लव नेतृत्वको नेकपा माओबादीले सिन्धुपाल्चोकको चौतारास्थित सेभ द चिल्ड्रेनको कार्यालयमाथी आक्रमण गरेको छ । सेभ द चिल्ड्रेनले ५ अर्ब सामाजीक क्षेत्रका बिभिन्न योजनामा ५ अर्ब खर्च गरेपनि त्यसमा पारदर्शिताको गुन्जायस नभएको , सेभ द चिल्ड्रेनले भुकम्पताका बितरण गरेका राहत सामग्रीहरु गुणस्तर नभएको र कमिसनका लागि...
अर्थ राजनीतिमा आक्रामक नर्थ कोन,लगानी ओइर्याउदै वेइजिङ सोमवार, जेष्ठ २४, २०७३ 0 responses   नेपालमा बिदेशी लगानीबारे चिन्ता प्रकट भइरहँदा बेइजिङले मात्रै झण्डै हजारको हाराहारीमा उद्योगहरु दर्ता गरि लगानी स्विकृती पाइसकेको छ । दरबार हत्याकाण्ड पछि नेपालको राजनीतिमा बिश्वासिलो मित्र नपाएको उत्तरी छिमेकी पछिल्ला दिनहरुमा आफ्नो अर्थ राजनीतिक प्रभाव एकैसाथ बिस्तार गर्ने मनशायमा रहेको छ । ९३० ओटा उद्योग मार्फत चीनले २५...
आई एस ले जलायो जिउदै १९ महिला आत्तातायिको पनि पराकाष्टा सोमवार, जेष्ठ २४, २०७३ 0 responses एजेन्सी, २४ जेठ काठमाडौ इराकको मोसुल शहरमा आई एस ले १९ जना कुर्दिस महिलाहरुलाई ज्युँदै जलाएको छ । यौनदासी बन्न अस्विकार गरेका महिलाहरुलाई बन्दी बनायर ज्युँदै जलाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । घटनालाई सयौं मानिसहरुले निरिहतापुर्वक हेरिरहेको कुर्दिस न्युज एजेन्सी ए आर ए ले जनाएको छ । समाचार...
विश्व बातावरण दिबस , कसरी हुन्छ बातावरण संरक्षण? आइतवार, जेष्ठ २३, २०७३ 0 responses २३ जेठ काठमाडौ  ललितपुर उपमहानगरपालिका ,राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना, आर्ई यु सि एन नेपाल , डब्लु, डब्लु एफ नेपाल र नेपाल पंक्षि संरक्षण संघको संयुक्त संयोजनमा आइतबार विश्व बातावरण दिबस मनाइयो । आयोजकहरुले जनचेतनाका लागि भन्दै सिंगारिएको हात्ति सहित नगरका केहि भाग परिक्रमा गराए । नेपालमा हाम्रो...
राष्ट्रगानका संगितकारको स्वास्थ्य अवस्था गंभिर आइतवार, जेष्ठ २३, २०७३ 0 responses जेठ २३ काठमाडौ ।  नेपालको राष्ट्रगानका संगितकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गंभिर छ । गुरुङ अन्न नलिको समस्या, श्वास प्रश्वासको जटिलता मधुमेह तथा उच्च रक्तचाप लगायतका समस्याले ग्रसित छन । एकसाता देखि धापासी स्थित ग्रान्डी अस्पतालमा उपचाररत गुरुङको स्वास्थ्य अवस्था गंभिर तर स्थिर भनिएको छ । उपचारमा संलग्न चिकित्सक...
त्यस युगको रोमाञ्चकारी यात्रा आइतवार, जेष्ठ २३, २०७३ 0 responses हिउँको चिप्लेटी,बन्यजन्तुको शिकार र नदि किनारको आनन्द  २३ जेठ काठमाडौ शक्तिबद्र्धक शरद यामका ति दिनहरु विछट्टै रमाइला थिए । किशोरको उत्कर्ष भएकाले होला भोको पेट र अनिदो आँखामा पनि संसार जित्ने आँट थियो । लेकाली जंगलका बाटाहरु छिचोल्दै बस्ती तिर झर्दा बाटोमा अनगिन्ती फुलका सुगन्धहरुले मोहित बनाउँथे । जतिसुकै...
हलिउड हिरोइनलाई फिल्म खेल्न एक अर्वको प्रस्ताब शनिबार, जेष्ठ २२, २०७३ 0 responses जेठ २२ काठमाडौ एजेन्सीको सहयोगमा हलिउड हिरोइन किम कार्दाशियालाई फिल्म क्षेत्रमा काम गर्न एक अर्व रुपैयाँको अफर आएको छ । उनलाई परिवार सहित फिल्म क्षेत्रमा काम गर् । हलिउड हिरोइनका लागि यो निकै आकर्षक अफर हो ।
पेरिस सहित युरोपका कैयौ शहर जलमग्न शनिबार, जेष्ठ २२, २०७३ 0 responses २२ जेठ काठमाडौ  फ्रान्सको राजधानी पेरिस शहर हुँदै निस्कने सेन नदिमा पानीको स्तर विगत ३० बर्षको सबै भन्दा उच्च बिन्दुमा छ । मेट्रो र संग्राहलयहरु बन्द गरिएका छन् । पेरिसका महत्वपुर्ण संग्राहलयमा राखिएका कलाकृतिहरु त्यहाँबाट सुरक्षित स्थानमा पठाइएका छन् ।
दक्षिण एशियामा खतरानाक थ्रेट आतंकबाद कि भ्रष्टाचार ? शनिबार, जेष्ठ २२, २०७३ 0 responses २२ जेठ काठमाडौ  दक्षिण एशियाली मुलुकहरुमा आतंकबाद र भ्रष्टाचारमध्य कुन चाँही खतरानाक थ्रेट हो भन्ने बिषयमा सार्वजनिक बहसको आबश्यकता खड्किएको छ । आतंकबाद र भ्रष्टाचार संसारकै साझा मुद्दा भएपनि दक्षिण एशियाको सन्दर्भमा यी दुबैको थ्रेट कहिलेकाँही समान रेखामा पुग्ने गरेको छ । दक्षिण एशियाली मुलुकमध्य भारत, पाकीस्तान र अफगानिस्तान...
युरोकपको १५औं संस्करण आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदै शनिबार, जेष्ठ २२, २०७३ 0 responses   विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदैछ । सन् १९६० यता प्रत्येक चार-चार बर्षमा हुने यस प्रतियोगिताको फ्रान्सले दोस्रो पटक आयोजना गर्ने अवसर पाएको हो ।पहिलो पटक युरोकपमा युरोपका २४ मुलुकका टोलीहरुले सहभागिता जनाउनेछन् । ljutdf १६ टोलीहरुको मात्र सहभागिता...
पहिरोले के आई सिंह राजमार्ग अवरुद्ध शनिबार, जेष्ठ २२, २०७३ 0 responses २२ जेठ काठमाडौ  डोटीको बनलेक स्थित के आई सिंह राजमार्गमा पहिरो जाँदा सो राजमार्गमा गुड्ने सवारी साधन पुर्ण रुपमा ठप्प छन् । सुरुवाती बर्षात संगै पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको हो । प्रहरी र स्थानियबासी पहिरो पन्छाउने प्रयासमा छन् ।
एक रहस्यमय मृत्युले निम्त्याएको हृदयबिदारक कथा , लास अझै पाटनअस्पतालको पोष्टमार्टम कक्षमै छ शुक्रबार, जेष्ठ २१, २०७३ 0 responses जेठ २१ काठमाडौ  मंगलबार राति साढे ८ बजे ललितपुरको ललितपुर उपमहानगरपालिका वडा नं १९ कुमारीपाटी अग्नीसाल स्थित एउटा घरको भ¥याङमा डङ्ङ आवाज आयो । बत्ति झ्याप्पै गयो । घरभेटी ज्वालामहर्जन माथिल्लो तलाबाट तल झरिन । जिउभरी रगत लत्पतिएको भाडामा बस्ने एक प्रौढ व्यक्ति भुइमा लडेको थियो ।चकमन्न अँध्यारोमा टर्चलाईट...
वायु प्रदुषणले तपाईको आँखामा असर गर्दैछ कि ? बिहिबार, जेष्ठ २०, २०७३ 0 responses वायु प्रदुषणले तपाईको आँखामा असर गर्दैछ कि ? दक्षिण एशियाली मुलुकहरुको शहरी जनसंख्या अनपेक्षित गतिमा वढ्दै छ । बढ्दो जनसङ्ख्याले शहरको एअर क्वालिटी (स्वच्छ हावा) दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको जानकारहरुको निष्कर्ष छ । यहाँका शहरहरुको आकाशमा ढाकिएको धुँवाले स्वास्थ्य र बातावरणमा प्रतिकुल असर पारिरहेको छ । त्यसमध्य काठमाडौ...
सुवास नेम्वाङ भन्छन्- म सन्तुष्ट छैन, ढिला हुन लागिसक्यो आइतवार, चैत्र २१, २०७२ 0 responses २३ चैत, काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनमा ढिलाइ हुन थालेको भन्दै असन्तुष्टि जनाएका छन् । गत असोजमा संविधान बनेपछि यसको कार्यान्वयन स्वाभाविकरुपमा भइरहेको छ या हामी चुक्न थालिसक्याैं ? यसबारे बुझ्न एमाले संसदीय दलको कार्यालयमा पुग्दा नेम्वाङले परिस्थितिको यसरी विश्लेषण यसरी गरेः संविधान त बन्यो । तर,...