• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

स्वास्थ्य

स्वास्थ्यका लागि दुध राम्रो कि दही ? मङ्लबार, असार १३, २०७४ 0 responses दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन...
प्रसुती गृहमा शिशु प्रदर्शनी हुने, उत्कृष्ट शिशुलाई पुरस्कार र प्रमाणपत्र मङ्लबार, असार १३, २०७४ 0 responses काठमाडौं, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शिशु प्रदर्शनी हुने भएको छ। अस्पतालले आगामी साउन २० गते शुक्रबार शिशु प्रदर्शन गर्न लागेको हो। यो अस्पतालको ५५ औँ शिशु प्रदर्शनी हो। प्रदर्शनी बिहान ९ बजे हुने अस्पतालले जनाएको छ। जन्मेदेखि १ वर्षसम्मका बालबालिकाले मात्र प्रदर्शनीमा भाग लिन पाउने व्यवस्था रहेको...
घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला सोमवार, असार १२, २०७४ 0 responses नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ । घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती...
महिलाहरुको आङ खस्ने कारण र लक्षणहरु सोमवार, असार १२, २०७४ 0 responses महिलाको सानो पेटमा रहेका अङ्गहरु (पिसाब थैली, पाठेघर वा दिसे आन्द्रा) ले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा झुर्नलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ। चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो। हाम्रो समाजमा महिलाको आङ खस्नुमा विविध सामाजिक कारणहरु...
यस्ता छन् चीसो पानीले नुहाउँदा हुने फाइदाहरु सोमवार, असार १२, २०७४ 0 responses गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ । यसका अलावा चिसो पानीले नुहाउँदा हुने फाइदाहरु यसप्रकार छन् । १. चिसो पानीले नुहाउँदा शरीरमा रहेको...
जिका भाइरसको संक्रमणबाट बच्ने पाँच उपाय सोमवार, असार १२, २०७४ 0 responses ब्राजिलमा निकै अत्याएको जिका भाइरसको संक्रमण गत वर्ष भारतमा पनि फेला परेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गुजरात राज्यको राजधानी अहमदाबादमा जिका संक्रमणको तीन वटा केस फेला परेको जनाएको थियो। तीनमध्ये एक जना गर्भवती थिइन्। यी तीनै जना बिरामी अहमदाबादको बापुनगर क्षेत्रका थिए। जिका भाइरसले खासगरी गर्भमा रहेका...
बढी उमेरका महिलामा किन घट्छ यौन चाहाना ? यस्तो छ कारण आइतवार, असार ११, २०७४ 0 responses डा. सुसान ट्रम्पटर क्यालिफोर्निया युनिभर्सिटी सुन्ने गरिन्छ, बढी उमेरका महिलामा यौन इच्छा हुँदैन । महिनावारी सुकेका महिलामा यौन इच्छा नै रहँदैन भने महिनावारी सुक्ने उमेर समूहका महिलामा पनि यौन चाहना हराउँछ । बढी उमेरका महिलामा यौन इच्छा नहुने कारण अरू पनि छन् भन्ने क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरूले गरेको एक अध्ययनले...
स्वास्थ्य जीवनयापनका लागि अपनाउनुस् यि टिप्स आइतवार, असार ११, २०७४ 0 responses १‍‍ बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ । २‍ बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा...
गर्मीमा अनुहार सुन्दर राख्ने ७ उपाय आइतवार, असार ११, २०७४ 0 responses सीता पाठक, गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ। १. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । २. अनुहारको...
प्रजनन क्षमतालाई प्रभावकारी बनाउन पुरुषहरुले ध्यान दिनुपर्ने ८ कुरा शनिबार, असार १०, २०७४ 0 responses धूमपान छोड्नुस : विशेषज्ञहरु भन्छन्, धूमपानले पुरुषको प्रजनन क्षमतामा ह्रास मात्रै ल्याउने होइनकि बीर्य उत्पादनमा समेत कमी ल्याउछ । विशेषज्ञहरुले उत्पादन भईहालेपनि बीर्यको गुणस्तरमा समेत ह्रास ल्याउने बताउछन् । त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धूमपान गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ...
यस्ता छन् बहुउपयोगी मेवा सेवनका फाइदा शनिबार, असार १०, २०७४ 0 responses मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने सर्वविदितै छ । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवामा शीतल...
साबधान ! यस्ता खानाले चाँडै खुइलिन्छ कपाल शनिबार, असार १०, २०७४ 0 responses कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी...
गहिरो निन्द्राका लागि अपनाउनुहोस् यि उपाय बिहिबार, असार ८, २०७४ 0 responses राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला। १. स्विच अफ गर्नेः तपाईं सुत्ने ओछ्यानमा वा छेउमा मोबाइल, ट्याबलेट, डिजिटल घडी, रेडियो, टेलिभिजन छन् भने तिनले तपाईंको निद्रामा बाधा पु¥याउँछन्। त्यसैले सुत्नअघि ती सबैको स्विच अफ...
गर्भवती महिलामा यी ५ लक्षण देखिए तुरुन्त अस्पताल लैजानु बिहिबार, असार ८, २०७४ 0 responses महिलाका लागि गर्भावस्था अत्यन्तै संवेदनशील समय हो। गर्भवती भएका बेला महिलालाई कुनै स्वास्थ्य समस्या आइपर्यो भने त्यसले आमा र बच्चा दुवैलाई हानी पुग्न सक्छ। त्यसैले गर्भवती महिला स्वयं र परिवारका सदस्यले यो बेला एकदमै होसियारी अपनाउनुपर्छ। गर्भवती महिलालाई निम्न ५ लक्षण देखिएमा उपचारका लागि तत्काल अस्पताल लैजानुहोस्ः १. गर्भवती...
यस्ता छन् अनुहारको चाया पोतो हटाउने घरेलु उपायहरु बुधबार, असार ७, २०७४ 0 responses सफा अनुहार स्वस्थताको प्रतिक हो । तर अधिकांस मानिस अनुहारमा चाया पोतोको समस्याले ग्रसित छन् । विशेषगरी गोरो छालामा चाया स्पष्ट देखिन्छ तर, कालो छालामा त्यति देखिँदैन । महिला वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात चाया आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलाहरु भने यो...