• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

स्वास्थ्य

अबैध रुपमा गर्भपतन गराउने डाक्टर रिहाइको माग, गर्भपतन गराइएकी महिलाको अबस्था गम्भीर बुधबार, असार ७, २०७४ 0 responses इटहरी, नेपाल चिकित्सक संघले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका डाक्टर बालकृष्ण साहको रिहाइको माग गरेको छ । अनाधिकृत गर्भपतन गराएको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत डा. साहलाईे पक्राउ गरेको थियो। महिलाको गर्भपतन गराउने र धेरै पैसा असुल्ने गरेको प्राप्त सूचनाका आधारमा सो अस्पतालको निगरानी गर्दा एक महिलाले गर्भपतन...
हाम्रो शरिरका ९ अंग : जहाँ हुन्छन् लाखौं किटाणु मङ्लबार, असार ६, २०७४ 0 responses १. मुख मानिसको शरीरको सबैभन्दा फोहोर अङ्ग मुखलाई मानिन्छ । त्यहाँ सबैभन्दा बढि ब्याक्टेरिया हुन्छन् । अनुसन्धानका अनुसार हाम्रो मुखमा ६०० किसिमका ब्याक्टेरियाहरुले घर बनाएका हुन्छन् । त्यसैले यो हाम्रो शरीरको सबैभन्दा फोहोर अङ्ग मुख हो । २. काखी हाम्रो शरीरको यो भागमा ८० हजारभन्दा बढि ब्याक्टेरियाहरु हुन्छन् ।...
जुम्लामा सामुदायिक विद्यालयका २३५ छात्रालाई सेनिटरी प्याड वितरण मङ्लबार, असार ६, २०७४ 0 responses जुम्ला, जुम्लाका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ। चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती...
एसिड आक्रमणको केशमा कानुनीव्यवस्था परिवर्तन गरिंदै सोमवार, असार ५, २०७४ 0 responses काठमाडौं, दुई वर्ष अगाडि १६ वर्षकी संगिता मगरलाई ताकेर गरिएको एसिड आक्रमणमा उनीसहित उनकी साथी समेत त्यसको सिकार भए । जसबाट उनीहरुको जीवन नै मसानघाटसरह भयो तर, ०७१ साल फागुनमा काठमाडौंको एक ट्युसन सेन्टरमा भएको उक्त एसिड हमलाको क्षतिपूर्ति पीडितले अझै पाएका छैनन् । तत्काल क्षतिपूर्तिका लागि नेपालको कानुनमा...
सुरक्षित यौन जीवन धरापमा पार्ने १० खानेकुराहरु यी हुन् शुक्रबार, असार २, २०७४ 0 responses तपाइँलाई थाहा छ बैबाहिक जीवनमा नियमित यौन सम्बन्धले ठूलो महत्व राख्छ । र साथै खानाको यौन जीवनमा निक्कै गहिरो प्रभाव हुन्छ । डार्क चकलेट र बदामले सेक्स ड्राइभ बढाउँछन् भने यस्ता खाना पनि छन् जसले यौन जीवनलाई धरापमा पारिदिन्छन् । त्यति मात्र होइन यस्ता खानाले यौन मात्र नभएर प्रजनन...
सेक्सको समयमा नगरौं यि गल्तीहरु बिहिबार, असार १, २०७४ 0 responses काठमाडौ, आजको युगमा आएर सेक्स भनेको प्राकृतिको सामान्य पक्ष बन्दै बन्दै गएको । यो अनिवार्य पक्ष पनि हो । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय...
सातामा दुईपटक यौनसम्पर्क गर्नु स्वास्थ्यका लागि लाभदायक बिहिबार, असार १, २०७४ 0 responses एजेन्सी, यौनका विषयमा संसारमा विभिन्न प्रकारका अनुसन्धान भइरहेको छ । भर्खरै अमेरिकाको पेन्सिलवेनिया भएको एक अनुसन्धानले हप्तामा एक देखि दुई पटक यौनसम्पर्क गर्ने व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता नगर्नेको भन्दा निकै राम्रो हुने देखाएको छ । अनुसन्धानमा सहभागी डाक्टर लरिनका अनुसार नियमित यौनसम्पर्कले महिला तथा पुरुषहरुमा यौन चाहना बढाउछ । उनले...
विषालु च्याउ कसरी चिन्ने र विषबाट बच्न के गर्ने ? बिहिबार, असार १, २०७४ 0 responses नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र...
अनावश्यक तौल बढेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यि घरेलु उपाय बिहिबार, असार १, २०७४ 0 responses शहरिया जीवनशैलीका कारण अहिले मान्छेमा मोटोपना बढ्दै गएको छ । दुब्लो मान्छेले आफु मोटाई दिए हुन्थ्यो भन्ने चाहना राख्छ । तर मोटाहरुलाई कस्तो सकस पर्छ उनीहरुलाई के थाहा ? उनीहरुको आफ्नै जिवनशैलीका कारण मोटोपना अर्थात शरीरको वजन बढिरहेको छ । मोटोपना हटाउन उनीहरुले बिभिन्न तरिकाहरु अपनाईरहेका हुन्छन् । तर,...
आर्थिक अभावका कारण नवजात जुम्ल्याहा सन्तान अस्पतालमै छाडेर भागे दिनबहादुर बिहिबार, असार १, २०७४ 0 responses तुलसीपुर, सुत्केरी लगत्तै ४१ वर्षीय पातली रोकाको मृत्यु भयो । सुत्केरी श्रीमतीको मृत्यु भएपछि पातलीका श्रीमान् दिनबहादुरले जुम्ल्याहा नवजात शिशु अस्पतालमै छाडेर हिंडेपछि उनीहरु विचल्लीमा परेका छन् । राप्ती गाउँपालीका वडा नं ९ घोषखोला निवासी ४१ वर्षीय पातली रोकाको सुत्केरी भएको केही घन्टामा मृत्यु भएको थियो। घरमै जुम्ल्याहा सन्तान जन्माएकी...
महिलाका लागि केरा अमृतसमान, हेर्नुहोस् यस्ता छन् फाइदा बिहिबार, असार १, २०७४ 0 responses हामीले सधैंजसो खाने फलफूलमा केरा पर्छ । त्यसो त केरालाई फलफूलको राजा पनि मानिन्छ ।मानव शरीरलाई आवश्यक पर्ने पोटासियमका लागि केरा राम्रो स्रोत हो । पोटासियमले रक्तसंचार राम्रो बनाउँछ । साथै मानसिक तनाव पनि कम गर्छ । केरा सबैका लागि फाइदाजनक छ । त्यसमा पनि महिलाका लागि त केरा...
हैजा र झाडाबान्ताको उच्च जोखिम भएकाले पानीपुरी र चटपटे नखान चिकित्सकको सल्लाह बुधबार, जेष्ठ ३१, २०७४ 0 responses काठमाडौं, पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरामा हैजा र झाडाबान्ताको जोखिम हुने भएकाले चिकित्सकले यस्ता खाद्य पदार्थ नखान सर्वसाधारमा आग्रह गरेका छन् । गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेकोले सडकपेटीमा बिक्रीका लागि शरीरलाई चिसोको आनन्द दिने खानेकुरा राख्ने...
शरिरमा पानीको मात्रा कम भएमा देखिन्छन् यस्ता लक्षण बुधबार, जेष्ठ ३१, २०७४ 0 responses   डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । यदि शरिरमा पानीको मात्रा कम भएमा यस्ता किसिमका लक्षणहरु देखिन सक्छन् । टाउको साह्रो गरी दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन...
छालामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका उपाय बुधबार, जेष्ठ ३१, २०७४ 0 responses छालामा साना-साना ट्यूमर जस्तै देखिने मुसा अक्सर गरेर मानिसहरुमा हुने गर्दछ । यो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ । त्यसबाट दिग्दार हुनु भएको छ भने अपनाउनुस् यी घरेलु उपायहरु : १. लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ...
किन गन्हाउँछ श्वास ? यस्ता छन् कारण मङ्लबार, जेष्ठ ३०, २०७४ 0 responses तपाईंले धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको। वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा लज्जित हुनुपरेको। हुन पनि हो, मानिसको मुखले उसको दायित्व एवं शारीरिक स्वस्थताको प्रतिविम्बन गर्छ। तर, जस्तै व्यक्तित्व भए पनि सास गन्हाउने समस्या हुनेहरुले आफ्ना कुरा अरुका सामु...